Bhawana Nepal
@BhawanaNepal6MBA From PU Central campus https://t.co/LiYzP0gsBa
Similar User
@Dipaoli4
@Sushmit22010971
@Parbati70363858
@AnzzuPokhrel
@nirmalatweetss
@sarmilaadhika16
@xetri_r
@TripatheeAnita
@Adh_Sangita01
@eyeconnecte
@FunneyJ
@chhetri_arpita
@tnpoudelymailc2
@keshu_thapa
@krystlegaire
नेपाली समाजमा पुरुषले "यौन" बारेमा बोल्दा हलुका तरहले लिनेहरु नै महिलाले यसैबारे बोल्दा अलिक गम्भीर र अस्लिल रुपले लिनुको अर्थ बुझ्न सकिन! के महिला पुरुष बराबर होइनन् र!?
बरु ढुङ्गा बोल्ला यो कम्बोडियाको ३२ अर्बको विषयमा यो रबिका १२ भाई बोल्दैन।
रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी ratopati.com/story/458054/a…
गृहमन्त्री रमेश लेखकको भस्ट्रचार काण्ड , कांग्रेस भनेको नै भस्ट्रचारको पर्यावाची शब्द भयो।।😳😳 nagariknews.nagariknetwork.com/social-affairs…
Nepal also imports electricity from India . त्यसैले विरोध को लागि विरोध गर्न हुँदैन है
मितेरी सहकारीबाट अपचलन गरेको रकम क्रिप्टोमा लगानी : अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन. @kpsharmaoli nayapatrikadaily.com/news-details/1…
बालेनका पछि, हर्केका पछि, रविका पछि, आसिकाका पछि लागे चाहिँ असल मान्छे, अरुका पछि लागे चाहिँ भेडा बाख्रा? यो दरिद्र सोचले समाजलाई कता पुर्याउने हो?
हामीले ढुङ्गा हानेर ल्याएको व्यवस्थाकी महारानीको जय होस्! जय गाँडतन्त्र!!
प्रधानमन्त्री ओलीमाथी गिरिबन्धु घोटालाको छानबिन कहिले हुन्छ ? कारवाही कहिले हुन्छ ? गिरिबन्धु घोटालालाई स्पष्ट पारिदिनुभएकोमा अधिवक्ता @HarishPBhatt लाई धन्यवाद। भिडियो स्रोत: पश्चिम प्रेस youtu.be/S5yZo0QsssY?si…
ठगिको मुद्दा खेपि र हेको आरोपि लाई बाहिरका भाडाका मानिस जम्मा गरेर सडकबाट कानुन हातमा लिने दुष्प्रयास ।
सार्वजनिक आह्वान ! नदिनाला,कलकारखाना र मान्छे बेच्ने काङ्ग्रेस एमालेलाई चाेट भारत र बंगलादेशमा बिजुली बेच्ने माओवादीलाई भाेट -उप-निर्वाचन विषेश
अराएको काम गर्ने सानो तहको कर्मचारी रोशनी गुरुङलाई जेल, सेयर होल्डर सहितको प्रबन्ध निर्देशक रवि ठगिखाने निर्दोष रे घन्टेहरु को बुद्धि
जिबीले गरेको शिकार झुक्याएर हजम गर्ने व्वाँसोले आफूलाई बाघ डिक्लिएर गर्दा चिच्याउने अन्य व्याँसाहरु !! झुण्ड चाईं बनाएकै हो के व्वाँसोले 😂😂
खोर भित्र बाघ छन् खोर बाहिर भेडा छन् कस्लाई गुनासो गरौं नेपालीको भाग्यमा दुई-दुई ओटा गेडा छन्।
हैन,यो रबीको पार्टीले के गर्न खोजेको?आफ्ना झोलेहरु लगाएर कहिले प्रधानमन्त्रीलाई तथानाम भनेको छ।कहिले #कालो_झण्डा देखाको छ।अहिले त #शेर_बहादुरलाई उनकै गाउँमा आफ्ना झोलेहरु लगाएर अपमान पो गरेछन्।यस्तै ताल हो भने रबीलाई मात्र हैन!यिनका यि झोलेहरुलाई पनि जनताले सिमाना कटाएरै छाड्छन्।
Good idea
"व्यवस्था ल्याउन लडेका नेतालाई त जेलकोच्न सक्ने तागत" भएको यो व्यवस्थामा ठागलाई अनुसन्धानकालागि हिरासतमा राख्दा किन कोकोहोलो हो ? 'गलत गरे म पनि जान्छु " क्या ज्ञानी कुरा ।
United States Trends
- 1. Mike Rogers 139 B posts
- 2. #FridayVibes 7.033 posts
- 3. Good Friday 64,9 B posts
- 4. $mad 5.512 posts
- 5. Happy Friyay 2.740 posts
- 6. Pam Bondi 323 B posts
- 7. CONGRATULATIONS JIMIN 315 B posts
- 8. Jason Kelce 1.762 posts
- 9. #FridayMotivation 11,6 B posts
- 10. #FridayFeeling 3.570 posts
- 11. McCabe 25,6 B posts
- 12. #FursuitFriday 12,4 B posts
- 13. #KashOnly 64,3 B posts
- 14. Chris Brown 31,2 B posts
- 15. Randle 7.447 posts
- 16. President John F. Kennedy 7.966 posts
- 17. Finally Friday 3.361 posts
- 18. Kang 35,8 B posts
- 19. Dan Scavino 1.466 posts
- 20. Jameis 72,2 B posts
Who to follow
-
Dipa oli
@Dipaoli4 -
सुस्मिता 🇳🇵
@Sushmit22010971 -
Paru stha💥
@Parbati70363858 -
Pokhrel Anzzu
@AnzzuPokhrel -
Nirmala
@nirmalatweetss -
Sarmila Adhikari❤️🇳🇵
@sarmilaadhika16 -
karan (खर्काली )
@xetri_r -
CraZy Girl🇯🇵🇳🇵
@TripatheeAnita -
✍️सानी अधिकारी🇳🇵
@Adh_Sangita01 -
भुलीगए पाप लाग्ला
@eyeconnecte -
💖गंगा✍️✍️
@FunneyJ -
Arpita Chhetri
@chhetri_arpita -
Tek Narayan Paudel Dayalu
@tnpoudelymailc2 -
Keshu Thapa
@keshu_thapa -
🇳🇵Krystle Gaire 🇳🇵
@krystlegaire
Something went wrong.
Something went wrong.