@BeingPrateek1 Profile picture

प्रतीक™

@BeingPrateek1

#Messi🐐 #MLTR #USYDian. I'm so poor that I can't even pay attention. ;) Tweets are personal.

Joined March 2012
Similar User
Bishnu Subedi photo

@anish_prati

कबिनचा photo

@kanbi525

Bharat Basnet photo

@BharatB_Nepal

वाग्ले ज्यू photo

@invinciblewagle

The Wayfarer🇳🇵🚶🏃 photo

@8848_86

सन्तोष सिम्खडा photo

@RamailoGorkha

twiteswor 🇳🇵 photo

@twiteswor

Ujjwal photo

@Ujjwal_999

लोडसेडिङ photo

@it_sashi

शुन्ना 💤 photo

@Pzerooo

Gokul Baniya photo

@GokulBaniya

®️ जीन्दगी photo

@GodHeaven6

Ravin Dhakal photo

@dhakalravin

Joy Nepal photo

@JoyNepalNews

बिक्रम🇳🇵 photo

@Bikram__4u

Pinned

G- के गर्छौ तिमी ? B- म लेख्छु , पैसाको लागि । G- वाउ, के लेख्छौ ? उपन्यास, कविता, कथा ? B- घर बालाई चिट्ठी लेख्छु, पैसा पठाईदिनु भनेर ! 😂😂😂


If you can’t manage the crowd, why sell tickets? You guys better ask for help- we Nefolis with big hearts, are ready to help much more than the ticket price! #outrageous #NPL @CricketNep @paras77 @KhaltiOfficial


दिनदिनै त्यो बाटो हिंड्दा हेर्दिन भन्दा नि देखिन्च धर’रा। हेरेको नि पैसो लाउनी रैच। टाट पल्टाउनी भयो त्यो ‘सेतो टावर’ले! 😂😜


लु ठाम् चिन्नुस् है…..

Tweet Image 1

Green is not forest dude!

अमेरिकामा पुगेर ओलीले भनेको डाँफेज र गैँडाको कुरा त जनताले मैले भिडियो हेर्न नपाउँदै तथ्य जाँच गर्न भ्याएका थिए । ब्राजिलमा बालेन चिप्लिएको चै जनताले नोटै नगरेको पाइएर यो लेठो लिइयो... पुरा भिडिओ link: youtu.be/HtkVD0QjboY?si…



तस्करहरुको लर्को- उपप्रधानमन्त्री/सभामुख, प्रदेस मन्त्री, संघीय मन्त्रीहरु- - - अरु को त के कुरो गर्नी र! हामी नेफोली जन्ता उस्तै हुम् कि यी नेता उस्ता?


प्रतीक™ Reposted

NEPAL vs England ✅ Australia ✅ Sri Lanka ⏳


प्रतीक™ Reposted

What a stellar bowling performance by young Pratish GC against Australia! 🚀 - He took 3 wickets for just 24 runs in 2 overs. What a talent!! 👏 ❤️ 🇳🇵 #NepalCricket


उता #HongKongSixes मा नेपालका राष्ट्रिय टोलीमा पर्न नसकेका खेलाडीहरुले #England#Australia का धुरन्धर खेलाडी भएका टोलीलाई हराएर क्वार्टरफाइनल पुगेछन्! Well Done Boys! QF against Srilanka @1:35 today!!


And this is THE victory! Well done Girls!! #NepVsInd #SAFFWomens2024


What a logic!! Indian Media is a 🤡

USA : We are strong because our economy is strong. UK : We have a strong Per Capita Income. Germany : We have a strong infrastructure. India : We are strong because our Prime Minister gets off the plane without support. 😂 Indian Media is a 🤡



प्रतीक™ Reposted

Lionel Messi has scored every minute except one minute throughout his career. 😲

Tweet Image 1

The Indian collapse to watch! 46 all out!!!! #INDvsNZ

New Zealand on a tear in Bengaluru! 👀 #INDvNZ 📝 bit.ly/3Y84Xda #WTC25

Tweet Image 1


प्रतीक™ Reposted
Tweet Image 1

प्रतीक™ Reposted

जबजब विपत पर्छ तब तब मेरो राज्य बिलॉंउछ ! शासकहरू बाट त गोहिकै ऑशु पनि पाइन छोड्यो !😡😡😡 भुईचालो,कोरोना,बाढिपहिरो…….. पटक पटक भोगियो , देखियो !

Tweet Image 1

प्रतीक™ Reposted

Two PM's

Tweet Image 1

प्रतीक™ Reposted

शहरमा बाढीको बितण्डा, पुलहरूमा बाढी हेर्ने रमितेको जाम 😡


प्रतीक™ Reposted

विपत् त ढोल बजारै आको हो। पिएम हामी किन महान, पश्चिमा किन पिछडिए भन्ने ज्ञान बाँड्न व्यस्त। गृहमन्त्री साढुलाई टुप्पी समातेर सर्वोच्चको न्यायाधीश बनाउने र असुलीधन्दामा पोख्त टिम ल्याएपछि कहाँ परिचालन गर्नेमा व्यस्त, आइजिपी त युरोप सयर हुने भर एसएसपी गए हुने कार्यक्रममा विदेश हिडे


प्रतीक™ Reposted

रमेश लेखक राजीनामा गर, लाज छैन्। उपत्यका मै यत्रो हल्ला हुँदा उद्दार गर्न नसक्ने।

प्रत्यक्षदर्शी भन्छन्ः ४५ मिनेटपछि आएको प्रहरीसँग उद्धार सामग्री पनि थिएन #onlinekhabar onlinekhabar.com/2024/09/154637…



प्रतीक™ Reposted

मेरो अनुरोध मान्नुस- भोलिबाट यी गण्डोलाहरूले प्रधानमन्त्री दैवीप्रकोप राहत कोष भनेर पैसा माग्न थाल्छन्। पाँच पैसा त्यो खातामा नहाल्नुस्। यिनले बाढीपीडितलाई १०/२० हजार दिएजस्त‍ो गरेर पैसा बैंकमा राखेर ब्याजले हेलिकप्टर चढेर प्रकोप टुरिजम् गर्छन् ।


तीन दशक पछी कुलेखानी बांधको ढोका खुल्यो त्यो रनि दसैंको मुखमा🫢 कस्तो वर्खा लाग्या हो यो?🤔


Loading...

Something went wrong.


Something went wrong.