@BharatB_Nepal Profile picture

Bharat Basnet

@BharatB_Nepal

Joined January 2015
Similar User
bhojraj pokharel photo

@PokharelBhojraj

Bijay Khadka photo

@bjkhadka

Karna Oli photo

@Oli_Karna

म पनि नेपाली photo

@shanketkoirala5

Diness AC. photo

@DnesKazi

सुनिल बादे श्रेष्ठ photo

@SuniShubham

हरीशप्रसाद भट्ट photo

@HarishBhatt_

माहिला काजि 🇳🇵 photo

@Sumankarki05

Rajaram Bartaula photo

@rrbartaula

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 photo

@koirala_suru

🌟⭐️✨💫 photo

@Talk2_Abby

Sir Caustic ™ photo

@sircaustic__

झोले-हम नेपाली छु 💃 photo

@reyazzmadzdzone

ब्यर्थशास्त्री photo

@Dpsdg

Lilu Dumre photo

@dumrelilu

बाबुराम भट्टराईले यात्रा गर्दा बाटो विराएमा/हराएमा जहॉबाट विराएको हो त्यही फर्कनू भन्ने लोकोत्ति छ भनेछन्।बाबुराम र पुष्प कमल दाहालले २०५२ देखि बाटो बिराएका छन्।अत २०४७ सालको संबिधानलाइ शिरोधार्य गर्दै पुरानो बाटोमा सच्चिएर आउन बाबुराम भट्टराई र पुष्प कमल दाहाललाई आग्रह गर्दछु।


नेपालका नेताहरुले ६७ बर्षिय जापानका प्रधानमन्त्री फुमियो किशिदाका बाट पाठ सिक्न जरुरी छ।उनले आउने दलको निर्वाचनमा दलको नेताको रुपमा निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।नेपालका नेताहरु आर्यघाटमा नपुगे सम्म पद त्यागन तैयार छैनन्।दाहाल,वोली र देउपा अबिलम्ब नेत्रित्व हस्तानत्रण गर।


स्वर्णिम वाग्ले भन्छन्ः मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ deshsanchar.com/2024/07/30/942…स्वर्णिम वागले राष्ट्रघाति देशद्रोहि संसदहो उस्को पुर्व माहामन्त्रि स्वयमले भनेको कुरा गलत हुन सक्दैन।उनि आफैले जेम्स मनरोको हवालत दिदै नेपालले भारतको प्रभुत्व स्वीकार गर्नु पर्दछ यो के भनेको?।


भोजन गृह : लोकभाकासँगै मौलिक खानाको स्वाद  onlinekhabar.com/2024/07/1515171सबै नेपालीहरुलाई भोजन गृह मा एक साझ बिताई नेपाली खानपिनको मज्जाको स्वद लिदै सास्कृतिक नाचगानमा मस्त रमाउनुहोस।


अमेरिकी सेक्रेट सर्भिस प्रमुखद्वारा राजिनामा deshsanchar.com/2024/07/23/940…प्रजातान्त्रिक मुलुकमा नैतिक्ताको आधरमा पदिय जिम्मेवारि लिने चलनछ।नेपालका पुर्व गृहमन्त्रि रवि लामिछानेले खै नैतिक्ता देखाएको।


नेपाली नेताहरुले अमेरिकी राष्ट्रपति जो वाईडन बाट पाठ सिक्नुपर्दछ।उमेरका कारण उनिमा राष्ट्रपतिको प्रतिस्पर्दा मा खरो उत्रन चुनौति देखिएका कारण आफ्नै दल भित्र बाट आलोचना आउन थाले पछि त्यो धारणको सम्मान गरे।शेर बाहादुर देउवाले अब प्रधानमन्त्री बन्ने ईच्छा त्यागेर बिकलप खोज्नु बेस।


बाबूराम भट्टराइ ले राजतन्त्र बिकासको बाधक भनेछन्।२०४७ साल देखि आज सम्म राजाहरुको केही भुमिका छैन।बिगत ३४ बर्षमा किन बिकास भएन।बाबुराम भारतिय दलाल राजाहरुलाई मनपरि आरोप लगाउछ।बिकासको बादक दल र दलका मुख्य नायके हुन।सबै दलका ठुला नेता हरु ठुलो भ्रषटचारमा दोषी ठहरिएका छन्।


सहकारी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति कांग्रेसद्वारा अनुमोदन deshsanchar.com/2024/05/28/923…कांग्रेसले यति लचकदार भएर सहमति गर्नु थियो भने यत्रो नाटक किन गरेको।कांग्रेस कुनै आफ्नो अडान राख्न सक्ने दल हैन।यो नेपालमा सबै भन्दा कम्जेर राजनैतिक दल हो।


गौतमबुद्धको त्याग, विचार  र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री    onlinekhabar.com/2024/05/1483779पुष्प कमल दाहाल १७०००+को हत्तयारालाई गौतमबुद्दको नाम लिन र हामी सान्तिप्रिय नेपालीलाई उपदेसदिन कदापि सुहाउदैन।१७०००+को हत्तयाराले प्रयास्चित गरि बाकि जिवन जेलमा बिताए राम्रो हुने थियो।


त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहरमुक्त बनाइने deshsanchar.com/2024/05/04/914…म भरत बस्नेत ले सन्चालन गरेक सस्था द एक्स्प्लोर नेपाल ले २०५४ मा प्लास्टिक का झोला बन्द र अन्य प्लास्टिक बर्गिकरण गरेर ब्यस्थापन गर्ने अभियान सन्चालन गरेको थिए।पाच माईक्क्रोन को कालो झोला बन्द गरियो।


कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा deshsanchar.com/2024/04/22/910…गणतन्त्रका नेताहरुलाई राजाको कति मोह रहेछ।भएका आफ्ना राजालाई बिस्थापित गर्ने तर बिदेशी राजा आउदा सार्वजनिक बिदा नै दिने राजाको आगमनलाई कत्रो महत्व दिएका गणतन्त्र बादी नेताहरुले।नेपालमा राजा स्थापितगर।


एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक सुरु, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन onlinekhabar.com/2024/04/1467272ओली जी अहिलेको राजा तपाई नेताहरु हुनु भएकोछ।तपाईहरुको रजाईमा नेपाली जन्ताले के पाए त?तपाई हरुको तुलनामा राजा हरु मुलुक र जन्ता को लागि लाख गुणा बडि राम्रा थिए।संबैधानिक राजा !


चीन र भारतसँग तालमेल गरेर अघि बढ्न आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई deshsanchar.com/2024/04/10/906…भट्टराई जन यूद्द कालमा भारतको सम्पुर्ण सहयोगमा नेपाल माथि प्राहार गर्ने ब्यक्ति हुन।उनि र पुष्प कमल दाहाल को नेत्रित्वले १७००० निर्दोस नेपालीको हत्य गर्यो।तिमीहरु भारतिय दलाल हौ चीन किन


मन्त्रीहरुले हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने deshsanchar.com/2024/04/04/904…पुष्प कमल दाहाल आफै सबै भन्दा भ्र्ष्ट ब्यक्ति हुन जम्मा २१वोटा मन्त्रासय छन क्यार।हरेक मन्त्री संग आधा घन्टा को बिबरणलिने हो भने १०घन्टा ३० मिनेट समय लाग्दछ।१५ मिनेटको समय दिए ५ घन्टा १५


‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचारको वृत्तान्त, प्रधानमन्त्री प्रचण्ड पनि जोडिए onlinekhabar.com/2024/04/1459307पुष्प कमल दाहाल नेपालको सबै भन्दा ठुलो भ्रष्टचारी प्रधानमन्त्री हो।पुष्प कमल दाहाल बर्तमान प्रधानमन्त्री ले शुसान को कुरा गर्नु नेपालीलाई रण भुल्लमा पार्नु हो।पुष्प कमल राजीनामादे


Bharat Basnet Reposted
Tweet Image 1

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले का अध्यक्ष के पी ओली ले गृहमन्त्री रवि लामीछाने निर्दोष छन् भनेछन।रवि लामिछाने माथि उजुरी परेपछि त्यस्को जाचबुझ सम्बन्दित सरकारी निकायले गर्नु पर्दछ।प्रधानमन्त्री र एमाले अध्यक्ष फैसला गर्ने प्रहरी अधिकृत अथवा न्याधिस होइनन्।


पार्टीका सांसदलाई ओलीले भनेः आलोचना नगर्नू, प्रचण्डको काम एकदम राम्रो deshsanchar.com/2024/03/12/896…ओलीले मानसिक सन्तुलन गुमाईसकेको जस्तो लाग्छ।केपी ओलीले अहिलेको गठबनद भन्द अगि पुष्प कमल दाहाल र शेर बाहादुर देउवा बिच गठवन्दनको सरकार सन्चालनका बेला गरेको आरोप कति चाडो बिर्सेको।


पुष्प कमल दाहाल र के पी वोली दुबै जालि र फटाहा हुन यिनिहरुमा लाज घिन केही छैन।यिनीहरु ब्यक्तिगत स्वर्थको लागि जे पनि गर्न तैयार छन्।नेपाली जन्ता र नेपाल राष्ट्रले यिनीहरुबाट सकरातमक कुराको अपेक्ष गर्नु ठुलो भुल हुनेछ।कांग्रेस बापीको सिद्दानत मन बामपन्थिसंग सहकार्य नगर।


मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष onlinekhabar.com/2024/02/1435579सुदन किरॉती मन्त्री हुन लायक रहेनछन उनी अब्बल कार्यलय सहयोगी हुन सक्छन।प्रधानमन्त्रीले अर्को पर्यटन मन्त्री नियुक्ति गरेर सुदन किरॉतीलाई पर्यटन मन्त्रालयमानै कार्यलयसाहयकमा नियुक्ति गरे राम्रो हुने थियो।


Loading...

Something went wrong.


Something went wrong.