@wiz_ajay Profile picture

Wiz Ajay

@wiz_ajay

Joined September 2016
Similar User
Rd mahesh photo

@raid_mahesh

Jp sah photo

@askJP

Har rang aap pe barse, Har koi apse Holi khelne ko tarse, Rang de aapko sab itna, Ki aap rang chhudane ko tarse. Wishing you a Very Happy Co


प्रेम तिमि पनि गर्छेउ म पनि गर्छु ☺☺ फरक यत्ति होकि तिमि अरु कसैलाई गर्छेउ मैले तिमिलाइ गर्छु 😆😆


सच्चा प्रेम त्यो होईन जो फुर्सदको समयमा याद गर्छन् सच्चा प्रेम त त्यो हो जो व्यस्त समयमा नि तपाईँको लागी समय निकाल्छ


पूजा गर ढुङालाइ😃 मान्ने गर देउतालाइ✌ माया गर सबैलाइ💕 प्रेम गर एउटालाई💑 #शुभ बिहानी☕☕☕☕


माया त तिम्रो लागि खेल रहेछ, भन मलाई हराइ केके उपहार लियौ प्रेम त स्वच्छ पवित्र हुन्छ भन्थ्यौ, आखिर गरिबलाई लत्ताई धनिकोमा बिक्यौ।


शब्दले love u र love u too भन्दैमा माया प्रेम कहिले हुदैन माया प्रेम बस्न त दिलसग दिल बोलेको र मुटुको सम्बन्ध मुटु सग गासिएको हुनुपर्छ।


हाँस्नु हँसाउनु कोशिस सदैव गर्नु सबैजना खुसी भएको चाहना गर्नु कसैले प्रेम गरोस या न गरोस तिमीलाई तर कसैलाइ पनि घृणा नगर्नु।


एकछिन कुर भन्छु यो मनले कुर्न सकेन 2 4 शब्द जुराउछु भन्छु तर जुर्न सकेन लप 💕नपरेर होकि किन खै यो मनमा माया प्रेम वाला ट्विट कैले फुर्न सकेन😅


मुल्य पानीको होइन प्यास को हुन्छ मुल्य मृत्युको होइन सास को हुन्छ प्रेम त धेरैले गर्छन् यो दुनियाँमा तर मुल्य प्रेमको होइन बिश्वासको हुन्छ।


प्रेमको कुनै सम्बन्ध हुदैन प्रेम मात्र प्रेम हो र प्रेम सम्झौतामा गरिन्दैन जसले प्रेमलाइ सम्झौताको नाम दिन्छ उसले कहिले प्रेम गर्दैन ।।


स्विकार नहुन्जेल प्रयास बार बार हुनेछ मेरो यो प्रेम प्रस्ताब लगातार हुनेछ घृणाबाटै सुरुवात हुन्छ रे मायाको एक दिन पक्कै हामि बिच प्यार हुनेछ


बिछोड 💔 पछिको मिलन 👫 अनि त्यही मिलनसँगै घनिस्ट प्रेम 💑 त सायद पर्दामा खेलिने फिल्महरूमा मात्र सम्भव छ


कैलेकाही मनको कुरा हाम्लाइ पनि भन हाम्रो पनि ढुङ्गाको हैन होला मन केही तिम्रा कुरा भन केही मेरा कुरा सुन बिश्वास भयो भने सुखले जान्छ जीवन😉


भो बिन्ति! मुटु जलाउन हुदैन वचन को तिर चलाउन हुदैन ।। बिश्वास ले त चलेको यो दुनियाँ मायाको स्तम्भ ढलाउन हुदैन ।।


कस्ले भन्छ पैसाले सबै थोक किन्न सकिन्छ भनेर,,पैसा हुनेहरु हो सक्छौ भने एक चोटि टुटिसकेको बिश्वास किनेर देखाओ्।।।


जिन्दगीमा कसैले प्रतिक्षा गर्छ भनेर ढुक्क बिश्वास नगर्नु किनकी समय आए पछी आफ्नै सासले पनि छोडेर जान्छ।।।।


छाति चिरेर देखाउन मिल्ने भए मुटु, देखाइदिन्थे म,अनि आफ्नै तस्बिर हेर्न पाउदा बिश्वास गर्थेउकि तिमी।। 😘😘


भरिएछ जीवन कतै खाली पाना छैन! यहाँ कसैको बिश्वास गर्ने जमाना छैन!! म कसरी तिम्रो पहिचान दिन सक्छु र! जबकी मेरो आफ्नो कुनै ठेगाना छैन!!!


मिठा मिठा कुरा गरेर माया जालमा फसाउन talent हुन्छन् यहाँ मान्छेहरु , त्यसैले कसैको रुप हेरेर हैन मन पढेर बिश्वास गर्नुस ।।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.