@Kanxo50 Profile picture

अर्जुन भट्टराई

@Kanxo50

Joined December 2015
Similar User
Travel with MTB SanJay🇳🇵 photo

@Sanjaynewar1998

Rd mahesh photo

@raid_mahesh

Amrit baral photo

@pkpurekanxa

Amrit Kandel photo

@Amritkandel6

The beautiful Mardi Himal Trek, Kaski, Nepal 📍


नेपालको सबभन्दा गहिरो डोल्पा जिल्लामा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र करिब ३६११.५ मिटरको उचाईंमा करिब लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर फैलिएको  फोक्सुण्डो ताल 🇳🇵

Kanxo50's tweet image. नेपालको सबभन्दा गहिरो डोल्पा जिल्लामा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र करिब ३६११.५ मिटरको उचाईंमा करिब लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर फैलिएको  फोक्सुण्डो ताल 🇳🇵

अर्जुन भट्टराई Reposted

"हरेक दिन डुबिरहेको सुर्यले भन्छ तिमीहरु दुइजना नबोलेको एक्दिन अझै बित्यो।।"😢


अर्जुन भट्टराई Reposted

आफ्नो भुमिलाइ भारतले आफ्नो भनेर चित्रित गर्दा समेत अहिलेसम्म चुइक्क बोल्न नसक्ने हुतिहारा सरकार लाई अझै २ तिहाइको शक्तिशाली,रास्ट्रबादी सरकार रे वाह ।।😖


चिउगम र केटी उस्तै हो #अरु कुरा आफैं बुझ्नुस्😁


अर्जुन भट्टराई Reposted

भोलि "कण्डम कम्पनीले" कर नतिर्ला रे ? अनि के गर्ने बे ???🤔🤔🤔🤣🤣🤣


अर्जुन भट्टराई Reposted

आज भ्यालेन्टाईन दिन एक्लै हिड्नु पर्या छ 😂


अर्जुन भट्टराई Reposted

घरहरु पोतिएका छन् , चोकहरु सिङ्गारिएका छन् , बाटाहरु बढारिएका छन् , तनहरु नयाँ वस्त्रले सुशोभित भएका छन् तर बच्चा बच्ची बाहेकका मनहरु के घर, चोक, बाटा र तन जस्तै बनेका छन् ?


Barai haii😁😁

छु म लाखौ को भिडमा तर पनि एकलै ####



अर्जुन भट्टराई Reposted

#closing ले #तिम्रो_मेरो सम्बन्ध #closed नहोस । #सम्धर्ब_आ_व_२०७४_७५_को_closing


त्यो मिलाउन पार्‍यो दाजी😀😀😍😍

कुरो माया अनि डरको



अर्जुन भट्टराई Reposted

#मेरी_माया डराएको मनले लगाएको पिरतिमा पिर बाहेक अरु हुँदो रहेनछ ।


तिमी नै भनिदेउ ह.....😁😀😀 Da

यो सम्झिने मन छ म बिर्सु कसोरी ... ??



अर्जुन भट्टराई Reposted

हजारौँ मान्छेहरुको उपस्थिती भएपनि मनको मान्छेको अनुपस्थितिमा यो सहर पनि बिरानो लाग्दोरहेछ ।


अर्जुन भट्टराई Reposted

उनी कस्ती छन भनेर दुनियालाई हैन तिम्रो मनलाई सोध किनकी मानिसले अक्सर सुन्दर चन्द्रमा पनि दाग गनि रहन्छ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.