@virkoteraja Profile picture

🇳🇵 쉬브 장 카드카

@virkoteraja

100% Follow Back 🥰 Minors should not try, thank you. Only 18+Can be join .

Similar User
प्रदिप सुवेदी photo

@pradipsubedi45

Himal photo

@HimalBh

🇳🇵🖌️MR. हावा जी ✨ photo

@KumarBu07323074

🇳🇵गन्तव्य विहिन यात्री🇳🇵 photo

@chandachakra14

१.राजे photo

@Dharane111

सतम् photo

@kapilayer

Uttam N. Dhakal 🙏🇳🇵🕉️ photo

@dhakalut

बार्‍ह सत्ताईस photo

@Ghimire_2018

𝓭𝓲𝓷𝓮𝓼𝓴 𝓴𝓾𝓶𝓪𝓻 𝓪𝓭𝓱𝓲𝓴𝓪𝓻𝓲 photo

@adhikari_dinesd

Mukunda Kattel photo

@Kirtideep

MO:MO photo

@life0fmanish

Dinesh Koirala photo

@DineshK46070459

kedar dahal photo

@kedarda29684623

Rajendra Khatri photo

@rajendrakhatri

Laxmiraj Dahal photo

@laxmiRajDahal2

Pinned

श्रीमान न्यायाधीश ज्यु , अब राजसस्था सहितको बहुदलीय प्रजातन्त्र का लागि अर्को परमादेश जारी गर्नु पर्यो ल ।


यसरी रबि दाईलाई नसमातेको भा हुनि यार😁

Tweet Image 1

मेहनत अनि पौरखि भयो भने मान्छे भोको रहन्न ,अनि कसैको परजीवी बन्न प्रदैन , उहाँ घरपाुवा हैनन है😊


आओ अर्को रतन अब यो केणालाई नि नेपाल झिकाउछन 😁


टेलर टिजर केही मा नभको पुण बाहादुरको सारङ्गि फिलिमको डाईलक कडा😁


निलो +रातो=धमिलो 😁

Tweet Image 1

र अन्त्यमा रबि लामिछाने जेलमा गयका छन😂

Tweet Image 1

यस्ले खानामा आचि पक्कै खान्छ

Tweet Image 1

नया गठबन्धन पछि का यमाले र काङ्ग्रेस 😁 सक्छ त कसैले अब 😂


यत्तिको त चाहिन्छ केणा हो 😁 गित तिर नजाउ भिडियो हेरौ नारि नभय त यो सृष्टि चल्दैन के 😂


जबर्जस्ती भेजिटेरियन भको नतिजा😂

Tweet Image 1

मान्छे खादा खाँदा वाक्क भयर बाघले फर्सी खान सुरु गरेछ😁 मान्छे को मासु नुनिलो हुन्छ भन्ने गतिलो उदाहरण 😂

Tweet Image 1

माननीय बन्धु तपाईंको सिगरेट खान दियको समय सकियो 😁 तपाईलाई ३मिनेट छुट्टायका थियौ समय😜

Tweet Image 1

नेपाल मा टिकटक बन्ध भको नि धेरै राम्रो भो ,केटिहरु भटाभट माता बन्दै निक्लिन लागे 😁 धन्यवाद प्रचण्ड सर टिकटक बन्द गराउने काम गरेकोमा ,अब वलि सरले VPN बन्द गरे भने नेपाली सब धर्म कर्ममा लाग्थे केहो😜


आज अन्तर्राष्ट्रिय साथी दिबस रैछ सबैलाई सुभकामना 😁

Tweet Image 1

आज भन्दा ८/१० बर्ष पहिला ठुला ठुला बिल्डिङको अगाडि अनि समुन्द्र को किनारतिर बसेका फोटा नहालि यस्तै भिडियो फोटोाहरु सण्जालमा हालिदियको भय अहिले नेपाल खालि ऐर्पोट भरि हुने थियन होला । नोट : त्यो बेला सण्जाल यतिबिधि थियन नभन्लास 😁


महत्त्वपूर्ण कुरा यो हो कि म आफैं र आफैसँग खुसी छु र म बचेको छु।


Loading...

Something went wrong.


Something went wrong.