urfrn_suman's profile picture. मनको के भर बहकिने मात्रै डर

मनसुमन

@urfrn_suman

मनको के भर बहकिने मात्रै डर

Joined February 2015
Similar User
me_gobin's profile picture. पोइसो को पछि दौदिडा गरिब भैयो, अब साथी कमाएर धनि बन्नु परो भनेर टुईटर मा भित्रेको मुन्छे। गोदाम _ @life_siriz

@me_gobin

AIReDaily's profile picture. Asia Insurance Review was launched in January 1991 to meet the information needs of insurance practitioners in Asia in particular and the rest of the world.

@AIReDaily

fighter_xetri's profile picture. Boy from Eastern Region | Sportist person | Cricket | Football । Chelsea Fan | 

Fav : #Paras77 #Hazard10

@fighter_xetri

jannekewillemse's profile picture. Boek Blondjes Beleggen Beter (37K+ bestseller 🥳) l financieel journalist I presentatrice I @RTLZ I columnist I dagvoorzitter | Boek: https://t.co/BL01U52Hjn

@jannekewillemse

beingswostik's profile picture. 😇

@beingswostik

yogeeendra's profile picture. बायो: :राजनीति भन्ने बितिकै घिनलाग्छ :स्वाभिमानी नेपाली हु :MessiLover मेरा ट्विटहरु @Yogendra000000 छन⚽

@yogeeendra

ThakuriSaroj's profile picture.

@ThakuriSaroj

Pinned

बहानाले जोडिएका सम्वन्ध भ्रम हुन । चाँडै टुटछन । मनले जोडिएका सम्वन्ध दूरीमा हुँदा पनि सधै स्मरणीय हुन्छन


तिम्रो दिल्लमा के छ 2 ....मेरो दिलमा तिमी 💋💋


जस्लाई तिम्रो साहाराले अाफ्नाे बनाउन चाहे तर उसैले सदै चाेट बाहेक अरु केही दिएनन!!


जीवन भर तिम्रो साथ पाउथे भने जस्तोसुकै लाडाई लड्न सक्थे हाेला!💕💕


मेरालागि काेहि यति धेरै खास किन भएको हाेला !सज्लाई म अाफुलाई नै बिर्सने गरि चाहान्छु🌹🌹


हन लब गर्न कुनै उमेर ले नछेक्ने कुराे राजेन्द्र महत ले पाे पुष्टि गरेत हौ गाठे😁😁


कुन मन्त्री काे घरमा रछ सुन भाडा माज्ने हिसाबले जान पर्याे कतै पाईन्छ कि😁😁


कस्काे विस्वास गर्ने यहाँ सबै झुटै झुट बाेल्छ छन यहाँ😏😏


मेरो मन रुवाएर के पायौं प्रिए भन तिमी साच्चै खुसि छौ😑😑


अाज प्रमिस डे रे पुरानो प्रमिसत पूरा गर्न सकिएन फेरि के प्रमिस गर्नु सब बक्वास कुरा😌😌


यति धेरै माया दि मनभरि दुःख नदेउ😊😊


मुटु मागेउ तिमिले मैले बाच्नु पर्छ मैमरे तिमिलाई कस्ले माया गर्छ दिउकि भनी खाेजि हेरे पाईन मुटु दुईवटा तिम्लाई माया गर्ने कसम मै हाे एउटा .........😊😊😊


मान्छे काे मन न हाे जस्ले चायाे उसैले रुवाई दिन्छ यो मन पनि चुपचाप राेईदिन्छ


प्रिये तिम्रो बाेलिमा भन के जादुछ 😁


मनसुमन Reposted

टुइटरमा नेपाल अाइडल को पार्टिसिपेन्ट को मुल्यांकन गर्ने एकसाएक जज छन जेहोस । #अब_तलबको _ब्यबस्था_नि_गर्दे_सरकार 😁😀😋😉


मनसुमन Reposted

सायद मित्रता निभाउन जान्दिन क्यार ####


मनसुमन Reposted

कमि कमजोरि ले भरिपुर्ण छु । अाफैले अाफैलाई चिन्न सकेकि छैन ।


मनसुमन Reposted

चस्मु दादा लाई परिले सम्झेको छैन रे भनेर कसैले सुनाइदिए नि हुनि नि 😏😏


मनसुमन Reposted

बिपे को नाम मा यो वतासे। (उडाउला है पत्लु बिप्पे लाई वतासले) 😋😋😀


Loading...

Something went wrong.


Something went wrong.