DeepaMoktan1's profile picture.

Deepa Moktan

@DeepaMoktan1

Joined June 2017
Similar User
Nep_Achyut's profile picture. भौतिक बिज्ञानको बिद्यार्थी।पूर्वीय दर्शन, विश्व राजनीति तथा अर्थशास्त्रमा चासो राख्छु।
Doctoral Researcher__Soft Matter_Polymer & Bio-Physics

@Nep_Achyut

kc_aseem's profile picture. Life is a ticket to the greatest show on earth !!

       




सिभिल ईन्जिनियर !!   

नेपाली  अनि अष्ट्रेलियन  क्रीकेट फ्यान !!

@kc_aseem

lawarkuber's profile picture.

@lawarkuber

Deepa Moktan Reposted

Phone receive गर्नु हुन्न म बुझ्छु, Msg Reply गर्नु हुन्न म बुझ्छु, हजुरसंग मलाई दिने Time छैन त्यो पनि म बुझ्छु तर जब म हजुरको समिप्यमा रहदिन नि अनि हजुरले बुझ्नु हुनेछ... मेरो महत्व😞😞😞😞😢😢


Deepa Moktan Reposted

भाग्यमा छ भने बिहेको मण्डबबाट नि भागेर आउछे ! 😂😂


Deepa Moktan Reposted

"मलाई तिमी राम्रो वा नराम्रो लाग्दैन... मलाई त बस् तिमी मेरो आफ्नो लाग्छ.." #lovequotes #YoMayaBhanneCheejKastoKasto


Deepa Moktan Reposted

"गल्ती तिम्रो हैन कि तिमीले मलाई धोका दियौ गल्ती मेरो हो जो मैलें तिमीलाई मौका दिएँ" #योमायाभन्नेचिजकस्तोकस्तो #lovequotes


Deepa Moktan Reposted

ʍǝıʌ ɟo ʇuıod ʇuǝɹǝɟɟıp ɐ ɯoɹɟ ǝɟıl ʇɐ ʞool oʇ pǝǝu noʎ sǝɯıʇǝɯos 😊😊


Deepa Moktan Reposted

मन नपरेको मान्छे मात्र होइन उसकै जस्तो नाम भाका देख्यो भन्ने पनि दिमाग को पारो ताते र आउदो रच


Deepa Moktan Reposted

जो मलाई भुल्छ उस्को मोबाइल फुटोस चार्जर जलोस सिम लक होस अनि टुइटर,फेसबुक आईडिहरु सब ब्लक हुन् 😉😉😂😂😂😂


Deepa Moktan Reposted

पक्कै पनि,विवेकशील साझा पार्टीको संस्थापक "तोक्मे बुडो " हुनुपर्छ किनकी ईमान,इज्जित र प्रेस्टिज भएको मान्छे जति तेसैमा लागिरचन😀


Deepa Moktan Reposted

"तिमीले म रिसाउँदा यसरी मनाउछौ.. कि कहिलेकाहीं त लाग्छ विनाकारण नै तिमीसंग रिसाइदिऊँ.." #YoMayaBhanneCheejKastoKasto #sabscast #quote ❤️


Deepa Moktan Reposted

छ र पो वास्ता छैन...गुमाएपछि मात्र थाहा हुन्छ कस्को महत्व कति भनेर..😐✊


Deepa Moktan Reposted

बिकु तिमी मलाई छोडेर 🏃भाग्ने पो हौ की डर लायो कालु 🌛चन्द्रमा औसीमा ⚫नदेखिएपनि आकाश छोडेर कहाँ नै पो जान सक्छ र..............


Deepa Moktan Reposted

Everyone has to work. Whether that's 12 hours standing or 8 hours sat in the office.


Deepa Moktan Reposted

मन परेन भनेपछी परेन परेन म सग अमेरिकाको गृन काड छ भनेर हुन्छ ? 😂


Deepa Moktan Reposted

कसैलाई प्रेम गर्नु छ त मनबाट गर यो नसोच कि उ मेरो भाग्यमा छ कि छैन बस यती प्रेम गरकी उ तिम्रो जिन्दगी बनोस् ।


Deepa Moktan Reposted

भन्छन् यदि हातको रेखामा प्रेम लेखेको छैन भने जिबनमा प्रेम हुदैन तर कोहि बुज्दैनन् प्रेम हुन हातमा रेखा होइन हातमा हात हुनुपर्छ ।।


Deepa Moktan Reposted

दशैंको फोटो कहिलेसम्म LIKE गर्न पर्ने हो । विदा पनी सकियो , फेरी विदा बस्न पर्ने त होइन नि LIKE गर्नलाई।?😀😀😆


Deepa Moktan Reposted

जति नै मान्छेहरु मेरो साथमा भएपनि , #Alone नै #Feel हुँदोरहेछ। त्यो एक #Special मान्छे बिना !!💞💞💞


Deepa Moktan Reposted

भौचरमा अलिकती केरमेट भयो भने त सात्तो जानेगरी थर्काएर फेरी भौचर भर्न लगाउने प्रभु बेङ्क को स्लोगन मा चै बिश्वास लेखेर जम्मा गर्या देखाउछ 😄😄


United States Trends
Loading...

Something went wrong.


Something went wrong.