Similar User
@amrit_bartaula
@hari_joshi10
@CharaSanchar
@bam_dhirendra
@kshitizpoudyal
@BstSunil
@stino21
@HariPau90002262
I phone बाट ऐनामा फाेटाे खिच DSLR हातमा लिएर माेवाईल बाट फाेटाे खिच मतलव भएन तर attitude चाई मलाई देखाको मन पर्दैन 😎😎😎
#Ripple #XRPCommunity 🎬 This YouTuber (@andreijikh), who has over 2.4 million followers, just did an excellent video on $XRP, which I highly encourage you to watch. Here's a great clip from it. Must watch ▶️👏🏼
पूरा भिडियो ल्याउनुस भन्दै अहिले सुमन र डिबेट आउँछन् ।🤣😂
Club मात्रै होइन हजुर एकपटक Tribhuwan international Airport तिर पनि जानुस्। युवाहरु को अवस्था कस्तो छ थाहा पाउनुहुन्छ।
Man, it's crazy that in about 2000 years some archeologists are gonna dig up your bones and think you're some sort of dinosaur.
Picture time! RETWEET this to have your profile picture added to our first ever Photo Mosaic. #ThatsWhereITrade T&C Apply - etoro.tw/36kyM0s
such an adorable jenlisa photo sequence 💕 #JENLISA #리사 #제니 @BLACKPINK
Thank you so much BLINKs 🖤 lovesick girls so full with love
you don't have to be great to start, you have to start to be great.
अरूको छोरीलाई आफ्नो घरमा भित्र्याए पछि उ बुहारी होईन छोरी सरह मात्र नभइ लक्ष्मी मानिन्छ। ससुराले बुहारीलाई कम्मरमा बाध्ने बेल्ड र जुताले नराम्ररी कुटपिट गरेको छ।छोरा मान्छेले छोरी मान्छेलाई यसरी कुटपिट गर्दा कति पिडा भएको थियो होला त्यो भोग्ने यि नारिलाई मात्र छ।
मा कसम lockdown खुलेको दिन त भात पनि चोकमै बसेर खाईदिने हो😂🤣🤣 🤔🤔🤔🤔🤔
राजा, महाराजाहरुले ब्रमाहणलाई आरक्षण दिएको २५० बर्ष भैसक्यो। त्यसैले उनीहरु टाठोबाठो भएका हुन्। बेन्चमा खाजा छोईदिएको आरोपमा स्कुल निस्कासित हुनुपरेको दलितले तिमी संग प्रतिस्पर्धा गर्न सक्दैनथ्यो हजुर। हो, त्यसैको क्षतिपुर्ती मागेको हो अहिले।
सकेसम्म असल बनूँ। जानी जानी कसैलाई नरुवाउँ । अवको बाँकी जिन्दगी सकेसम्म सजिलो बनेर काटूँ । प्रेम, प्रेरणा र प्रोत्साहनका लागि धन्यबाद । 😍🙏
शास्त्रले भन्छ- मरेपछि छोरा चाहिन्छ । तर, जिन्दगीले भन्छ- मर्नुअघि छोरी चाहिन्छ । अचेल छोरी छ र म छु 🙏😍
महिनौ लाएर बुनेको स्वेटर सानो किल्लामा पर्दा उध्रिन्छ । सम्बन्ध पनि त्यस्तै हुन्छन् । बुन्दै गयो, एउटा अविश्वाशको किल्लोमा पर्नासाथ उध्रिन्छ !
"किताब किन पढ्ने ?" भन्दा हजारौँ कारण भेटिएलान् । "किताब किन नपढ्ने ?" भन्ने प्रश्नको तार्किक जवाफ सायदै भेटिएला। त्यसैले पढौँ र पढ्न प्रेरित गरौँ । पुस्तक दिवशको शुभकामना ।
Twitter मा Followers 10K बनाएर following 100 बनाउने सर्वसाधारण मान्छे आफूलाई खुब celebrity ठान्छन् भने उनीहरू ठूलो भ्रममा छन्। बाहिर निस्कनु त तपाईलाई छिमेकीले राम्ररी चिन्दैनन् होला।
एउटै चुट्किला दुइचाेटी पढेर हासिन्छ तर एउटै मान्छेलाई दुईचाेटी सम्झेेेर चाई राेईन्न हेर्नुस । धाेका, मिलन, विछाेड, दुख,खुशी यी सब जिन्दगीको एक अङ्ग मात्र हुन्।
मौका र माफी "गल्ती" गर्न हरुलाई दिईन्छ, "धोका" दिने हरुलाई हैन।
United States Trends
- 1. #FranklinFire 2.820 posts
- 2. Good Tuesday 22,9 B posts
- 3. Malibu 4.934 posts
- 4. Cowboys 52,9 B posts
- 5. Nikki Giovanni 41,3 B posts
- 6. #28YearsLater 7.277 posts
- 7. #HumanRightsDay 52,9 B posts
- 8. Luigi 944 B posts
- 9. Bengals 68,7 B posts
- 10. Pepperdine 1.131 posts
- 11. She's 12 12 B posts
- 12. Cillian Murphy 6.900 posts
- 13. Cleaning 31,1 B posts
- 14. Flour 27,8 B posts
- 15. Nobel 46,1 B posts
- 16. #WWERaw 87,7 B posts
- 17. Chase 90,7 B posts
- 18. Micah 22,5 B posts
- 19. Jamie Foxx 1.787 posts
- 20. Cooper Rush 7.183 posts
Something went wrong.
Something went wrong.