@smile_plz01 Profile picture

कान्छी छोरी

@smile_plz01

अन्धो हरुको शहरमा ऎना बेच्ने काम गर्छु।।

Similar User
सबिना शर्मा लामिछाने photo

@sabu132

दहाल photo

@aloofpradip

फलानो photo

@Bibekshrestha81

रामु गैरे ( R@mu Gaire) photo

@natibhena

Madhav Prasad Dahal photo

@DahalMP

मीना दहाल photo

@rdgdahal

नेपालको छोरो ✌✌ photo

@Nepali9847

💘💘मुखिया बा💘💘 photo

@mukhiya_ba

आरोहण photo

@aa_Rohan

घाँस™ 😎 photo

@iAkshyaj

प्र Kas 🇳🇵 photo

@prakashniroula9

बिकास आचार्य photo

@Bikash5000

छिमेकी photo

@khem_khanal

Madan Neupane photo

@deeptammaestro

Do you remember when you joined X? I do! #MyXAnniversary

Tweet Image 1

कान्छी छोरी Reposted

उत्तर दिन ढिला गरेका कति मान्छेलाई ऊसँग उत्तर नै छैन भनेर छोडियो होला है? फर्किन ढिला गरेका कति मान्छेलाई ऊ आउँदै आउँदैन भनेर छाडियो होला है? भेटिन ढिला भएका कति मान्छेलाई ऊ छँदै छैन भनियो होला है?


कान्छी छोरी Reposted

सम्बन्ध भनेको कमीजजस्तै हो । एकदुइपल्टसम्म च्यातिँदा सिलाएकै बेस । पटकपटक च्यातिए मिल्काएकै बेस ।


रङ्गहरु को पर्व रेन्त 😀😁😁😂

Tweet Image 1

✌✌✌✌ चित्त बुझेको अवस्था 😐

विचार र भाव मिलुन्जेल त हाे नि सम्बन्ध नमिल्दा छुट्ने अधिकार सबैलाई हुन्छ । बेकारमा अाैला अरूलाई किन उठाउने केही गल्ती मेरा थिए त केही तिम्रा पनि ताली दुबै हातले मात्र बझ्छ । यति बुझे त भैहाल्याे नि !!



डाटा भि तो तुने मुझे फुलोकी तरहा, क्यु नहि मा सारी दुनियाँ तेरि तरहा ?


ठ्याक्कै यहि छु 😀😀😀

Tweet Image 1

कान्छी छोरी Reposted
Tweet Image 1

कुनै सम्बन्ध बसन्त याम,मौलाएर जान्छ । कुनै सम्बन्ध जाडोको घाम बिलाएर जान्छ। गृष्म देखि शिशिर को अपनत्व कुनै, सुरुमा न्यानो पछि मन ठिर्याएर जान्छ।।। #ऋत


आते जाते थे जो सास बन्के कभि वो हवा बनगए देखते देखते।।


मेरो पनि थुप्रै सम्झना हजुरलाइ दि 💞💞💞💞

छुस्स लाईक गर्ने कान्छि मायालाई धेरै सम्झना छ है 😍😍



किसिने ना किया हे,जैसा इश्क तेरा मेरा।। मेरि गमो कि रातका तु उजला सबेरा 💕💕


कल रासते मे गम मिल गया था लगके गले मे रोदिया।। 😑


तुज्से यादो के अलावा कुछ भि तो ना मिला ।।।।


कान्छी छोरी Reposted

कसै सँग बिताएका केही पल अरू सबै सँग बिताएका सिङ्गो जुग भन्दा सार्थक लाग्ने !!


अब tl हल्लिने गरि हल्ला हुन्छ 😀😀😀

आज फलो फ्राइडे 🍷 मनकारी 👬 मायालु💋 ज्ञानि🌴 मीठो टुइट फुराउने🐇 सहयोगी🏃 दुखसुखमा साथ दिने☕☕ @thakurimira @anitasuji1 @smile_plz01 @shahi_moon60 जी लाई फलो गरौ 😋



एक तारा मागले तु, आसमा ले आउ मे💞💞 जानेजा....


Loading...

Something went wrong.


Something went wrong.