Similar User
@GMohit97
@GurungTB34
@krishna20550123
@kaley_dai
@ThapaTiger
@Surja58378513
@Bhardwaj_NKB
@KamalGhatala
@SureshPanthi2
@zephyrrana
@Pasang_nabein
@birs468
@rabindrathapa
@MgrrSuryaa
@KattelLeman
"पानी जस्तै बगेर गाउँको जवानी रित्तिएको छ । जसरी होस् शहर पस्ने दाउ हेरेको साइलो छ । मलेसिया जान नपाएर झोक्राएको माइलो छ । दलालले ठगेर थेचारिएको कान्छो छ । इजरायल जान नपाएर निहुरमुन्टी परेकी छोरी छे ।" onlinekhabar.com/2024/08/1526369
“मिटरब्याजीको सास्ती बेहोर्नेहरूको माइतीघर मण्डलामा धर्ना चलिरहेका बेला अमेरिकी सपनाधारीहरूको अर्कै कन्तबिजोग बाहिरिन थालेको थियो, मिटरब्याज प्रकरणलाई माथ गर्ने गरी ।” @registandiary ekantipur.com/opinion/2023/0…
माओवादी लड़ाक़ूले गर्दा बोल्न पाइएको नत्र त योबेला हामी इसारा र सुस्केरामा कुरा गर्न पर्थ्यों होला 😅😅
प्रचण्डलाई प्रधानमन्त्री दिन मिल्ने रहेछ त। विदेशी को गोटी पनि हैन रहेछन्। 'बामपन्थी' पनि हैचन्। राष्ट्रवादी पनि हैचन्। २२-२४ थरी तपाईले गाली गर्ने गरेका बिम्ब पनि हैन रहेछन्। सबै ठिकै र'छ त। अन्त के खान प्रतिनिधिसभा दुई-दुई चोटि उडाएको @kpsharmaoli?
How Nepali media failed in covering the human cost of the #QatarWorldCup? Here’s what I’ve seen across the country but not in our mainstream media. Follow the thread👇
देउवा, ओली, प्रचण्ड, माधव र झलनाथलाई अझै समय छ चुनावमा प्रतिस्पर्धा गर्दिन भनेर स्वघोषणा गर्ने।शुभकामनामा शक्ति हुँदैन भन्ने थाहा छ।यिनिहरुले त्यसो गर्ने नैतिक साहस राख्दैनन् भन्ने पनि थाहा छ।तैपनि यी सबैलाई जिन्दगीमा यति एउटा पुण्यकर्म गर्ने सदबुद्दि आओस भन्ने मेरो शुभकामना छ 😅
छात्रवृत्ति - छोराछोरीको रजाइँ राजदूत - सम्धी र सासुको रजाइँ सरकारी ढुकुटी - नन्दभदैको रजाइँ समानुपातिक - श्रीमतीको रजाइँ संवैधानिक नियुक्ति - भाइबुहारीको रजाइँ रजाइँ तन्त्र।
कम्रेडहरुलाई त मन पर्दैन होला तर चन्द्र घिमिरे सरको यो कविता दमदार छ । ekantipur.com/koseli/2022/08…
Kathmandu people’s activism be like
10 visuals that will make your life and mindset better in 4 minutes: 1. One step at a time
यी कपुतहरूबाट शासित हुनुपर्दा म आफूप्रति खेद प्रकट गर्दछु !
“It’s a bloody nightmare” Meaning: Something is proving a mild inconvenience; typically used to describe slightly heavy traffic, or the internet not working “It’s not ideal” Meaning: Something terrible has happened and life is almost certainly ruined
खेलाडी, शिक्षक, प्रहरी, जसको मनमा राष्ट्रसेवा बाहेक केही हुँदैन उनीहरूको तलब ४२ हजार! पदाधिकारी, सांसद, मन्त्री जसको मनमा स्वार्थ बाहेक केही हुँदैन उनीहरूको तलब १ लाख ४२ हजार! लुट्न सके लुट!
नेपालको लागि 'गिनिज् बुक' नै नयां चांहिने भयों। आधी त यस अघिको सरकारको कामले भरियों भने वर्तमान सरकारको कामले वांकि आधा भरिने होला? सरकार भनेको नेपालको जस्तो हुनुपर्दछ, रेकर्ड ब्रेकर।
सिभिल सहकारीका बचतकर्ताले बिगत तीन बर्षदेखि सरकारसंग हार गुहार गर्दै आए पनि अन्तत:आेली सरकार ढलेपछि मात्रै सहकारी संचालक इच्छाराज तामाङ पक्राउ परे, तामाङले सिभिल होम्स धापाखेलका ३ वटा घर एमालेका तीन नेतालाई उपहार दिएक रहेछन्, जनताको पैसा लुट्नेलाई पार्टीले संरक्षण गर्ने मेरो देश।
United States Trends
- 1. Mike 1,84 Mn posts
- 2. #Arcane 177 B posts
- 3. Serrano 243 B posts
- 4. Jayce 30,6 B posts
- 5. vander 8.952 posts
- 6. Canelo 17,2 B posts
- 7. maddie 14,2 B posts
- 8. #NetflixFight 75 B posts
- 9. Jinx 86,2 B posts
- 10. Logan 80,5 B posts
- 11. Father Time 10,8 B posts
- 12. He's 58 28,6 B posts
- 13. Boxing 310 B posts
- 14. #netflixcrash 16,7 B posts
- 15. ROBBED 101 B posts
- 16. Rosie Perez 15,2 B posts
- 17. Shaq 16,7 B posts
- 18. #buffering 11,2 B posts
- 19. Tori Kelly 5.426 posts
- 20. Isha 22,5 B posts
Who to follow
-
Gokul Mohit ❣️❣️
@GMohit97 -
Indis©Gurung
@GurungTB34 -
︎bindas
@krishna20550123 -
🏌️काले दाई (O+)
@kaley_dai -
K. B. 🇳🇵Thapa
@ThapaTiger -
( राजा )
@Surja58378513 -
Nabin K Bhandary
@Bhardwaj_NKB -
Kamal Ghatala
@KamalGhatala -
Suresh panthi
@SureshPanthi2 -
Zephyr Rana Magar
@zephyrrana -
Ʀ AƖ ƝAƁЄƖƝ
@Pasang_nabein -
Bir Khadka वीर खड्का
@birs468 -
रवीन्द्र
@rabindrathapa -
एक_यात्री
@MgrrSuryaa -
leman kattel
@KattelLeman
Something went wrong.
Something went wrong.