@Bhardwaj_NKB Profile picture

Nabin K Bhandary

@Bhardwaj_NKB

आलोचनात्मक चेत राख्ने एक युवा !!! #Engineering_Student #Hometown_Helambu

Similar User
𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬 photo

@Khatririjan612

रामु न्यौपाने photo

@rcnup

manzu🌟🌟🤘 photo

@palpasaaa

Rajib Regmi photo

@RajibRegmi

🌹 सचिन सुवेदी 🌹 photo

@sachinsubedi5

Ramrup chaudhary photo

@Ramrup_31

Prem Panta ♥️ photo

@PantaPrem

भुपेन्द्र photo

@BhupendraIndu

Sharad Basnet photo

@SharadBasnet00

दिपेश कटुवाल photo

@KatuwalDeepesh

Dhurba shahi 🙏🇳🇵❣️ photo

@ThakureeDhurba

अपरचित बादशाह photo

@Badshah299

Arjun Adhikari photo

@ArjunAd21401324

ढोङ्गि मान्छे {A+} photo

@kingrajsu

prAbin photo

@PrRay05

Pinned

हरेक असहज परिस्थितिले एक सहज विकल्प बोकेर आएको हुन्छ, तर विकल्पको खोजी चै गरिनुपर्छ !! #शुभदिन


Well Done Rhinos !!! We lost the game but we left the message to the world "🇳🇵WE ARE RHINOS🇳🇵"


गाउँगाउँ सिंहदरबार पुग्यो, बाटो पुग्यो, बिजुली पुग्यो, सिचाइका कुलो पुग्ने भए तर देशमा युवा देशमै राख्ने, स्वरोजगार बनाउने अभियान खै कता ???


इन्जिनियरिङमा Construction Project Management भन्ने एक विषय हुन्छ, जहाँ योजनाका परिकल्पना देखि यथार्थमा परिणत हुँदासम्मका विभिन्न चरणबारे पढाइन्छ, तर यो बार बार उद्घाटनको कुरो चै syllabus मै नरहेछ कि म absent भएछु , पत्तै पाइएन ।🤣😂


जनताका लागि जनताद्वारा गरिने व्यवस्थामा भुपुहरुलाई सेवा र सुरक्षा! के जनपक्षीय शासन नै गरेका थिए र?? भुपुहरुको सेवा सुविधा खारेज गरौ !! #लुटतन्त्र


सहिदहरुको सम्मानमा मनाइने सहिद दिवसले नै सच्चा सहिदहरुलाई गिज्याइरहको अनुभुत हुन्छ। लुटेराहरुको झुन्डलाई शक्ति र सत्तामा पुराउने क्रान्ति किन गरेछन भनेर !! सच्चा सहिदहरु प्रती हार्दिक श्रद्धा सुमन !!


पोखर अ. विमानस्थल(PIA) र गौतमबुद्ध अ. वि. (GBIA) मा एक मात्र देशको आवश्यकता थियो। त्यो निर्णय विशुद्ध कमिशनमा गरिएको निर्णय थियो । एक विमानस्थल र एक फास्ट ट्रयाक सडक सबैभन्दा उपयुक्त निर्णय हुने थियो ।


युवा बेचेर मुलुक धनी बन्ने कुरो सोच्ने नेतृत्वलाई महामुर्खको उपाधी दिदाँ पनि उपाधिको बेइज्जत होला भन्ने पीर । जनकपुरतिर दिइने उपाधी नसम्झिनु नि फेरि !!


बाहिरी चक्रपथ र त्यहाँ भन्दा बाहिर उपत्यका भित्रीने सवारीका बसपार्क, आजको आवश्यकता यो हो। #समय_सन्दर्भ


के यो देशको युवाको मूल्य १०लाख मात्रै हो?? यो देशले जनताको चाहना अनुरुपको नेतृत्व प्राप्त नगर्ने हो भने कुनै दिन यस्तो पनि हुन सक्छ, जुन दिन जिउँदा युवा किन्नु पर्नेछ। हार्दिक श्रद्धाञ्जली !!


परिवर्तन सम्भव छ, सुरुवात आफैबाट जरुरी छ । -शुभ प्रभात


सत्तामा हुनेको हालीमुहाली, विपक्षीको च्याखे जुहारी !! यस्तै छ हाम्रो नेपालमा !!


समृद्धि यात्रामा समयको माग : कृषि, पर्यटन र हाइड्रोजन। यत्ती कुरो नबुझी देश उभोँ लाग्दैन ।😎😎


सबै कुरा आयातित हुँदा नि यो रैथाने पर्वलाई चै रैथाने शैलीमा मनाउन पाए क्या गजज्ब हुन्थ्यो होला ।


यो देशको हरियो डलर पर्यावरण हो, अहिलेको अवस्था छ त्यो अवस्थालाई सुरक्षित र व्यवस्थित मात्रै गर्न सक्ने हो भने डाडैँ सेताम्मे हुने गरि पश्चिमा गोरेहरु भित्राउन सकिन्छ । भर्खर सहर पसेका नया शहरियाहरुको लागि टिकटक पार्क बनाउने तछाडमछाड छोडौं ।


उच्च शिक्षाकै लागि युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता मुलुक जान सक्ने हामी एसिया कै गरिब कसरी भयौ ??


बाहिरी च्रकपथ र त्यहाँ भन्दा बाहिर उपत्यका बाहिर जाने/आउने सवारी बसपार्क, अनि यो द्रुत कुद्ने मोटर !! यत्ती हुदा चै सवारी आवागमन व्यवस्थित होला कि ?? नत्र त खै के खै के 🤔🤔


विकास, समृद्धि र छेपारोको कथा !! #तितो_सत्य


नझुक्किनुस है, पोहोर मेलम्चीमा बस्ती पसेको थियो अनि हिजो काठमाडौका बस्तीमा चै बागमती पसेको हो। झुक्किनु होला नि फेरि ।।😎😎


बालेन, हर्क र रास्वपाको उदयलाई फेसबुकको कमाल भन्दै आफ्ना अध्यक्षलाई स्टाटस पोष्ट्याउन आग्रह गर्नेहरुले पाकिस्तानी पुर्व प्रमको टिकटक देखे के होला ?? #PowerOfPublic #PowerOfSocialMedia


हात्ती आयो हात्ती आयो फुस्सा ! #गणतन्त्र


Loading...

Something went wrong.


Something went wrong.