@s_bilove Profile picture

अल्छिको राजा

@s_bilove

फल्नेलाई फल्छु । 'इमान्दारिता' भन्ने दुर्लभ जिनिस म भित्र जिउँदै छ।

Similar User
Dipak paudel photo

@Dipakpaudel24

invisible sagar photo

@SagarBhusla

अल्छिको राजा Reposted

Felt #earthquake (#भूकम्प) M5.3 strikes 113 km NW of #Kathmandu (#Nepal) 10 min ago. Please report to: emsc-csem.org/Earthquake/ear…

Tweet Image 1

यो के को विरुवा होला

Tweet Image 1
Tweet Image 2

सरकारको सरोकार कार्पेट कि पिसिआर


के यम बुद्ध मर्नुमा तपाई हाम्रो हात त छैन???


भावनामा चोट लाग्दा आँशु आउँछ। किनकि जुन चोट शब्दले बयान गर्न सकिँदैन, आँशुले सजिलै गरिदिन्छ।


अल्छिको राजा Reposted

Life is a journey http://t.co/jR7cB1dqvz


प्रेमको मामलामा मन कुकुरको जस्तो हुन्छ भन्थे। हो रहेछ। मरिगए नसोझिने। #Monsoon


अल्छिको राजा Reposted

त्यो सुनसान रात अनि मायालुको साथ त्यो हाम्रो अतीत अनि मिठामिठा बात सम्झी ल्याउदा अझै जिउ सिरिङ्ग हुन्छ त्यो स्पर्शअनि त्यो तिम्रो कोमल हात


अल्छिको राजा Reposted

फूलहरु सजाएर जिउँला सँग संगै  एकै गिलासमा पानी पिउँला सँग सँगै  मिलनको निम्ति भाकेको छु मन्दिरमा  हातमा हात समाएर भेटी दिउँला सँग सँगै


अल्छिको राजा Reposted

प्रेम रस त्यो तिम्रो मनमा घोल्न मन लाग्छ भेट हुँदा तिमिसङ्ग बोल्न मन लाग्छ तिमी पनि म जस्तै देखाउछौ नखरा त्यसैले त तिम्रो पोल खोल्न मन लाग्छ


अल्छिको राजा Reposted

Respecting your right to expression, socializing & information, we've made Twitter free on our network for 3 months. bit.ly/1mtFAdM


#WED2016 "fight against the illegal trade in wildlife for life” "Zero Tolerance for the Illegal Wildlife trade."

Tweet Image 1

अल्छिको राजा Reposted

म त झन्डै ठहरै भाको Iphone6 भन्दा त 😂😂😂


अल्छिको राजा Reposted

म भन्थे आज नि घामै लागेन तर घाम त हरेकदिन लाग्दोरैछ मात्र कहिलेकांही बादलले छेक्दोरैछ त्यही बादलहरु हटाएर घाम हेर्नु नै जीवन जिउने कला रहेछ।


अल्छिको राजा Reposted

पुरुष त बिज मात्र हो भ्रुणदेखि लिएर हुर्कन सम्पूर्ण आरक्षण त महिलामा नै निहित छ सिङ्गो सृष्टि महिला कै आरक्षणमा निहित छ #जगन


अल्छिको राजा Reposted

राप्रपा नेपाल धरान नगरका संस्थापक अध्यक्ष गोपाल सुवेदीको दिवंगत आत्माको चीरशान्तिको कामना र शोकाकुल परिवारमा समवेदना

Tweet Image 1

अल्छिको राजा Reposted

लबरको कान्ड र लाबरको कन्डम एउटै हो टुईटरमा एक दुई दिन हल्ला तेस पछी खुलीत !!😜😜😆


United States Trends
Loading...

Something went wrong.


Something went wrong.