रोहित कटुवाल
@rohitrupa2यात्रा जिन्दगीको माया साथिको
Similar User
@me_ambu3
@sabu232
@BasantPande2
@Acharyaxabbu800
@tmg_samir
@dhakalroshan9
@suresharyal10
@brrlmg
@Ramkrishnacha19
@rabilalsharma
@Dpsdg
असल मान्छे लाई भगवानले खुब परिक्षा लिन्छन् तर साथ कहिलै छोड्दैनन अनि खराब मान्छे लाई भगवानले धेरै थोक दिन्छन् तर साथ कहिलै दिदैनन
भारतिय दलालिहरुलाई निन्द्रा नलागेर भुकेको देख्दा पनि कन्सिरी तातेर आउँछ आफ्नो देशको नक्सा बनाउदा भारतले हड्डी दिदैन भन्ने डरले कति भुकेका हुन आज भोलि दलालहरु यिनिहरु लाई देश निकाला गर्नु पर्ला जस्तो छ
🙏नेपालको नयाँ बर्ष संगै संपूर्ण मानब जगतलाई यो कोरोनाबाट छिटोभन्दा छिटो मुक्ती मिलोस।भन्दै सुख,शान्ती ,समृद्धिले कामना गर्दै । नयाँ बर्ष बि .स.२०७७ सालको मेरा सम्पुर्ण आफन्त अनि मेरा प्यारा साथै पिठ्युँ बाट छुरा हान्ने दुश्मनहरु लाई पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
जीवनमा कठिनाइ तपाईलाई सिध्याउन आउने होइन, बरु तपाईभित्र लुकेर रहेको क्षमता र शक्तिलाई जगाउन आउने हो ! तपाईले आफ्नो कठिनाइहरुलाई यो बताउनुकि तपाई पनि कम कठिनको व्यक्ति होइन!! #शुभसमय🌷🌷
भ्रष्टाचारीहरु भित्र ठुलो खैलाबैला !! यो समय सरकारले खुट्टा कमाउनु हुन्न यो काम बाट केहि सकारात्मक लक्ष्ण देखिन्छ ।नेपाल समृद्ध बनाउने एउटै उपाय जो कोही हुन पक्ष वा विपक्षका भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउनै पर्छ ।🇳🇵 जयनेपाल 🇳🇵
दुइ तिहाइ को सरकार छ भन्दै मा सरकारले आफुखुशी ब्याक्ती को वाक स्वतन्त्रता माथी निरकुश लगाउन खोज्नु ,काहीँ नभएको जात्रा हाडिगाउमा भने जस्तो हो। यो विधेक ले पनि भ्रष्टाचारि लाई प्रसय दिने काम सरकारले गर्दै छ।
जिवनमा खुसी त तब मिल्छ जब अाफुले माया गर्ने मान्छे भन्दा पनि अाफुलाई माया गर्ने मान्छेकाे साथ मिल्छ।
अन्ततः राजु परियारलाई पनि पछारिन कमलाले । कस्तो अदभूत कला ।। Kamala Ghim... youtu.be/oiR0y4DZ0IE via @YouTube
ईछा र अाकांछा ले मानिस लाई जिउन दिदैन,मानिस ले ईछा र अाकंछा लाई मरन दिदैन।
यो धान होइन बीउ रोप्न लाबे जस्तो छ 9 महिनामा ढुक्क हुनु
दाउरा सकिन्छ अनि मेरो चिता सकिन्छ। मित्र संघ भएको मेरो सबै नाता सकिन्छ। त्यो दिन तिमी धेरै रुने छेउ होला है साने । तिम्रो आँखा मा बग्ने आँसु झरेर सजिन्छ। न तिमिलाई सम्झाउन सक्छु न फकाउन। तिमी लाई गरेको बाचा कसम सकिन्छ। 😍😍😍😍😍😍😍😍😍😍😍
"कहिले काहीँ रिस उठ्छ आफुलाइ पहिला बोलाउनै मन लाग्दैन,,अनि माया चाहिँ यति हुन्छ कि बार बार हेर्न मन लाग्छ उस्को मेसेज आयो कि आएन भनेर!!!!
कोहि भन्छन प्रेम नदि पारि तार्ने नाउ हो कोहि भन्छन प्रेम मुटु भित्र को घाउ हो सबैको आ-आफनो भनाइ अनी तर्क छ तर म त भन्छु प्रेम बिहे गर्ने दाउ हो😜🤪
बंद आँखाले देखेको सपना साकार हुदैन । हाम्रो चोखो मायाको कुनै आकार हुदैन ।। चोखो माया एक पटक मात्र हुने रहेछ तिम्रो जस्तो माया कसै संग बार बार हुदैन ।
जसरि ``समुद्र`` धेरै गहिरो भएर पनि बिनाआवाज नै बहिरेहेको हुन्छ त्यसरी नै मनमा गहिरो पिडा भएको मानिस पनि आसुबिना नै रोइरहेको हुन्छ !!!
United States Trends
- 1. Thanksgiving 671 B posts
- 2. #AEWDynamite 9.454 posts
- 3. Custom 86 B posts
- 4. #BillboardIsOverParty 99,7 B posts
- 5. Zuck 6.727 posts
- 6. Vindman 37,2 B posts
- 7. #CONVICT 6.844 posts
- 8. Kamille 1.374 posts
- 9. Shelton Benjamin 1.000 posts
- 10. Mbappe 438 B posts
- 11. #ConorMcGregor 6.948 posts
- 12. James Harden 3.245 posts
- 13. #spatchcock N/A
- 14. Verify 30,8 B posts
- 15. Madrid 542 B posts
- 16. Brett Berard N/A
- 17. Mark Briscoe N/A
- 18. Kissing 48,4 B posts
- 19. Brandon Crawford 3.720 posts
- 20. HAZBINTOOZ 9.316 posts
Who to follow
Something went wrong.
Something went wrong.