@rclamsal Profile picture

Ram Chandra Lamsal

@rclamsal

student of physics मान्छे चै ठिस कुरा गर्न खप्पिस likes मा छ्न टुइट Rt ठोकिस

Similar User
युबराज सुबेदी photo

@YubrajSubedi1

Kamal Gurung photo

@kamalgrg95

Bishal soni photo

@TheBishalSoni

Pinned

उपलब्धि सुन्य नलगाए बल जिन्दगीमा आफ्नु कार्य अनुसार प्रतिफल जिन्दगिमा यक दिन सुकाइ दिने छन कुवा को पानी झै भर सक हुन नखोज्नु तरल जिन्दगीमा


Ram Chandra Lamsal Reposted

कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।


Ram Chandra Lamsal Reposted

प्रश्नः तपाईंको तलब कति? उत्तरः त्यस्तै १ लाख वरिपरि । प्रश्नः अनि खेलाडीको ? उत्तरः १८ हजार ! #Gebate को पूरा बहस: youtu.be/4xPUNLPqjz0


Ram Chandra Lamsal Reposted

पहिचानमा आधारित संघियताले जन्माएको इथियोपियाको गृहयुद्ध! 'जातीय-राज्य' को ढिपी कस्दै गरेका नेपालका केहि नेताको चेत खुल्छ कि? 'The conflict has already ruined many lives.... People who once lived together peacefully, albeit uneasily, now kill one another.' economist.com/the-economist-…


Ram Chandra Lamsal Reposted

पनामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्सपछिको सबैभन्दा ठूलो खुलासा–‘प्यान्डोरा पेपर्स’को नेपाल कनेक्सन । #PandoraPapers @ICIJorg


Ram Chandra Lamsal Reposted

माकुने निन्दा गर्न नि नमिल्ने पात्र मा दर्ज भए मेरो लागि।प्रचण्ड र बाबुराम पहिल्यै दर्ज भैसकेकाछन।


Ram Chandra Lamsal Reposted

I'm confused, which साधारण unemployed #Nepali will opt for Levi's jeans and come home and drink french wine after a whole day of unsuccessful job search on a motorbike?


Ram Chandra Lamsal Reposted

अंग्रेजी किबोर्डमा कुन चाहिँ डाम्नोले k र l संगै राखेछ कुन्नि । एउटीलाई kanxu भनेर लेखेको lanxu भएछ । मलाई कहिले लाने हो भनेर हैरान पारिसकी । अब भो त !


Ram Chandra Lamsal Reposted

काबुलबाट एक मित्रले भने- 'तालिवानको सम्भावित असुरक्षा र भय मात्र होइन सित्यैँमा अमेरिका घरबास गर्न चाहनेहरुको भीड हो काबुल बिमानस्थलमा देखिएको ।' नेपालमा पनि सित्यैँमा अमेरिका बसोबास गराउने भनेर अमेरिकी प्लेन आवस्, त्रिभुवन विमानस्थलको हालत काबुलको भन्दा सम्हालि नसक्नु हुनेछ ।


Ram Chandra Lamsal Reposted

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।


त्यो पर्दैन ,उत्तेजनामा आइहाल्नु हुदैन

म सँग २५ लाख पैसा, १ थान ल्यापटप, १ थान सिमकार्ड हुन्छ भन्दैमा भावनात्मक उत्तेजनमा नआउन प्रिय मनहरुलाई हार्दिक अनुरोध गर्दछु।🤣🤣🤣 # बजेट_भाषण



Ram Chandra Lamsal Reposted

रोग संग प्रत्येक दिन विश्वास नै नलाग्ने होनहार जीवनहरु लडिरहेका समचार आउँछन आजभोलि, तर तिनको स्वास्थ्य लाभको कामना भन्दा (झण्डै) समवेदनाका भावना दर्शिने अभिव्यक्ति प्रस्तुत गर्ने होड देख्छु समाजमा, कृपया आफैंलाई हतोत्साहित गर्नुहोस यस्ता अभिव्यक्ति प्रस्तुत गर्न।🙏


Ram Chandra Lamsal Reposted

पत्याउनै गार्हो,यो झुपडी नेपाली राजनीतिका एकजना चर्चामा आइरहने पात्रको निवास हो ।पत्याउनु हुन्छ?

Tweet Image 1

Ram Chandra Lamsal Reposted

रहरले पानीमा भिज्नेलाइ के थाहा , यहाँ बाध्यतालाले घरको छानो चुहिएर बर्षातको पानीले भिज्नुको पिडा 😥


Ram Chandra Lamsal Reposted
Tweet Image 1

Ram Chandra Lamsal Reposted

I am sorry to hurt your ego. Malai mudda halne vandai hunu huncha halnus tara ma sanga ko dushmani dialysis rokera na nikalnus Full video : youtu.be/9nS897hWBkc


La badhai xa hai

बुहारी - Hulak Khabar hulakkhabar.com/sahitya/%e0%a4… धेरै धेरै आभार प्रकट गर्न चाहान्छु फेरिपनि मेरा शब्दप्रतिको यो माया सदैव रहोस् 😊🙏🙏 @HulakKhabar 🙏🙏



Ram Chandra Lamsal Reposted

१०० मध्ये ९९ जना बेइमान, फेरि पनि हाम्रै देश महान ?


Ram Chandra Lamsal Reposted

.... मै सानो भैदिउँला जो मर्जी होस्, के सेवा गरौं महारानी हजुरको ? @rclamsal (रामचन्द्र लम्साल)ले पठाउनुभएको गजल एकदमै मीठो छ । सुनौं है ?


Ram Chandra Lamsal Reposted

सलह!!! कुनै HEAVY METAL को सहारा बिना ललितपुरमा गिरफ्तार....यिनको बथान असार १५ गते साँझ ४:३० बजे ललितपुर भैंसेपाटी हुँदै किर्तिपुर तर्फ लागेको देखिएको थियो। किसान दाजुभाइ दिदीबहिनी सावधान रहनु होला।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.