@purnaCh86588809 Profile picture

purna Chhetri

@purnaCh86588809

जननी जन्म भुमिको जय होस नेपाल अामाको जय होस जय नेपाल ढकारी गाउँ पालिका अछाम नेपाल समाज सेवामा समर्पित

Joined January 2022
Similar User
Krishna Upreti photo

@krishnaupreti61

Prem Prasad Dhakal photo

@PremPrasadDhak9

आर.सि.पाण्डे (शुभचिन्तक) photo

@Ramchan81493361

Dip Bahadur Karki photo

@dipbahadurkarki

Bisharjan photo

@bisharjan43

रेख ब.बुढाथोकी इलाम नेपाल photo

@rekhe_ilam

Ramgun Yadav photo

@RamgunYadav7

सम्भव असम्भव photo

@sambhb_asmbhab

Hem Raj Gurung photo

@HemRGurung

gautam kc ram photo

@Gautam_kcram

purna Chhetri Reposted

“एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा...!”💙


purna Chhetri Reposted

मनको माया बुझ्नु है , मुखले त नमिठो पनि बोलिदिन्छ।😉🫰


purna Chhetri Reposted

समय भुलाउन दुनियाँ चाहिने तिमिलाई, के था दुनियाँ भुलेर तिमिलाई रोजेको थिए भनेर।💔 #शुभदिन☕️🌻 #हरहरमहादेव🙏🙏


समय अायपछि जवाफ दिने छु बचन र जवाफ सबैकायाद छन ।


purna Chhetri Reposted

आफुलाई दिनको दुईकप चिया नखाई हुन्न।चिनीको भाउ बढेर १५० के.जी पुगेछ । चिया भन्दा बरु दारु खान सस्तो पर्ला जस्तो छ नेपाला 🙈😂😉 #हे महंगी


purna Chhetri Reposted

बैगुनीलाइ गुनले मार्नु पर्छ रे अनि चक्कु र खुकुरीचै कान कोटाउन बनाको होर 😆😅


ढकारी गाउँ पालिकाले अा/व २०८०/०८१ को साउन १ गते देखि लागु हुने गरि ढकारी गाउँ पालिका भित्रका गर्भवती भयको १ महिना देखि १० महिनम सम्म गर्भवती महिलालाई महिनाको रू १००० एक हजार पोषण भत्ता दिने ढकारी गाउँ पालिकाका अध्यक्ष Prakash Saud ज्युको निर्णय


माथी काेट त हाप्प पाईन्ट स्टाईल त गजब लाग्याे उहाँ माननीय सुमना श्रेष्ठ रहिछन राष्ट्रिय स्वतन्त्र पाटीकी

Tweet Image 1

purna Chhetri Reposted

उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती deshsanchar.com/2023/06/13/807…


४0 किलोमिटर दुरीदेखी खानेपानी ल्याउने जनताको मेयर हर्क साम्पाङ्गलाई सलाम छ |


आफुहरुले २,४ देसको नागरिकता बोकेर हिड्दा राष्ट्रवादी ?!तर हाम्रो मधेसी दाजुभाइ दिदीबहिनीले एउटा नागरिकता पाउंदा राष्ट्रघात कसरी भयो?!


purna Chhetri Reposted

भाग्य छ भन्दैमा घमण्ड नगर जब दैव लाग्छ नि वर्षात मा पनि घर जल्छ


purna Chhetri Reposted

खाली खुट्टा नै किन नहोस सत्यको बाटो हिडनुस् पैताला दुख्लान तर मन भने सधै सितल अनि खुशी रहनेछ। #शुभसन्ध्या🌺☘️🥀


purna Chhetri Reposted

कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो !! #शुभ_रात्री 💝


purna Chhetri Reposted

यदि डिग्री ले सस्कार भुलाउछ भने अनपढ बस्नु नै उचित छ !💖 #शुभबिहानी ❤🌄💐


purna Chhetri Reposted

विहे गरेर बिदेश जानु भनेको बुडी अर्कालाई जिम्मा लगाएर जानु जस्तै हो।।


माैसम kiss खानेजस्ताे भएर के गर्नु, स्थिति विष खानेजस्ताे भएसी !


हामी नै त्यो अन्तिम पुस्ता हौ !!! हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.