@prashannadkl Profile picture

प्रशन्न फ्र्याङ्क

@prashannadkl

#प्रकृतिप्रेमी#उद्घोसक#राष्ट्रसेवा#साहित्यप्रेम_साधना#सरकारको_कर्मचारी#लेखा#शिक्षक #घर देवघाट#पुजापाठ

Similar User
Suneel Sitaula photo

@SuneelSitaula

ब्रजेश photo

@karkijungbrazes

Mukunda Ghimire photo

@Mukun_dai

भग्नावशेष🧘‍♂️ photo

@tirtharajup

સુવાસ ✪🇳🇵 photo

@iSubash_143

केभिन मगर 🇳🇵🇰🇷 ☯️ photo

@kevin__48

Dip Endra 🇳🇵 photo

@DipEndra2054

Bibek photo

@Bibekalu

Deven Baskota photo

@paddleurway

Biplav photo

@YesImBiplav

Pinned

बिना तेल चल्न नसकेर,रोकिएको मेरोदेश दश बर्ष जनयुद्धमा होमिएको,मेरोदेश नपाउँछु औषधि नपाउँछु ग्यॉसतेल बर्षौ देखि भारतबाट टोकिएको मेरोदेश !!


एकजनाले पुरानो साथीसङ्ग भने- मेरी सुशील छोरी छन्,डाक्टरीमा MD गरिन्. संयुक्त परिवारमा हुन्न. दाजुभाइ,दिदीबहिनी नभएको एक्लो केटो नजरमा छ भने खबर पाउँ है! साथीले भन्यो- एउटा डक्टर छ तर उ पनि चाहन्छ, केटीको पनि कोही नहोस्,एक्ली होस्! तिमीहरू सबैले आत्महत्या गर्‍यौ भने विवाह हुन्छ.😂


Support the International Human Duties Day on July 10th! - Sign the Petition! chng.it/fB7KpNdR via @Change

Tweet Image 1

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनले दुखी छु। दिवंगत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना 🙏💐

Tweet Image 1

प्रशन्न फ्र्याङ्क Reposted

चाहना एउटै थियो बानी एउटै थियो,रचना बेग्लै भएपनि कहानी एउटै थियो,उ घाम संग खेल्थिय म छाया संग,तर जे होस् हाम्रो जिन्दगानी एउटै थियो बदलियो कती खेर मन थाहै पाइन मैले,हामी दुईले पिउने पानी एउटै थियो,बाँकी फरक थियो दृस्टिकोण उनको मेरो सोचाइ तर संसार हेर्ने आँखाको नानी एउटै थियो।


प्रशन्न फ्र्याङ्क Reposted

बेडमा पल्टिने बित्तिक‌ै निदाउनेहरू देख्दा नि डाहै लाग्छ। आफूलाई त जाडोगर्मी,जहिले ब्ल्याङ्केट ओढ्नै पर्छ। ब्ल्याङ्केटबाट एउटा खुट्टा बाहिर निकाल्नै पर्छ। १०० बाट उल्टो गिन्ती थाल्न पर्छ। आफैंले आफैंलाई लोरी सुनाउँन पर्छ। अनि निद्रा आउला कि जस्तो भा'हुन्छ,त्यै बेलाँ पिसाब आइदिन्छ।


प्रशन्न फ्र्याङ्क Reposted

आँखाको गहिराइमा त रत्तिभर शंका थिएन,,! आखिर किन चुहिए त ती दुई थोपा आँसु ,😥


प्रशन्न फ्र्याङ्क Reposted

त्यो रमणीय ठाउँको फोटो त खिचेँ तर मैले जे देखेँ त्यो क्यामेरामा कैद गर्न सकिनँ। शब्दमा पनि ब्याख्या गर्न सक्दिनँ। जुनकुरा आँखाले देखिन्छ र स्वर्गीय आनन्दको अनुभूति गरिन्छ ति कुरा क्यामेरामा कैद गर्न र शब्दले ब्याख्या गर्न नसकिने रहेछ।setopati.com/ghumphir/ghump…


प्रशन्न फ्र्याङ्क Reposted

आमाको त कहिले काही माइत गएर दुःख बिसाउने ठाउँ छ बा दुःख पर्दा के गर्छन् होला?


प्रशन्न फ्र्याङ्क Reposted

आमा बिना घर खाली हुन्छ भने बुबा बिना जिन्दगी 😭😭😭


नदी तरेपछि यात्रीले भुल्यो भन्दैमा माझीले मन दुखाउनु पनि त भएन नि


प्रशन्न फ्र्याङ्क Reposted

खुसि त म त्यतिबेला थिए जतिबेला म भुइमा लड्थे आमाले मलाइ उठाएर भुइलाइ पाईया भन्दै पिट्नु हुन्थ्यो😍😍


प्रशन्न फ्र्याङ्क Reposted

The marvelous Chinese 🇨🇳 high speed rail never stop fascinating me. 70% of all green high speed rail run on Chinese tracks.


प्रशन्न फ्र्याङ्क Reposted

सबै भन्दा खतरनाक हुन्छ मुर्दा शान्तिले भरिनु कुनै छटपटी नहुनु सबै सहनु घरबाट काममा निक्लनु र कामबाट खुरुखुरु घर र्फकनु सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु - कवि पाश


प्रशन्न फ्र्याङ्क Reposted

Trump's racist & anti-immigrant policies left diversity visa applicants in limbo. We cannot let this be his lasting legacy. Let's start with my amendment that would allow unused 2020 & 2021 diversity visas to remain available after Sept. 30. vox.com/policy-and-pol…


प्रशन्न फ्र्याङ्क Reposted

पानी को प्रकोप झेल्दै देशकै व्यस्त रहने राजमार्ग। सायद यो राजमार्ग को बिकल्प शुरूङ मार्ग नै हुने देखिदै छ निकट भविष्यमा।

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.