@parash412 Profile picture

Parash Devkota

@parash412

आफ्नै दुनिया माँ मस्त

Joined July 2014
Similar User
kkytrfghujhff photo

@NabinSh88861956

भु.पु मास्टर photo

@Nirmal92505

सौरभ कोइराला photo

@SauravKoirala5

नथिङम्यान photo

@nthngmann

राम प्रबासी photo

@ramhari89

स्वामि -द दारि बा photo

@YubrajParajuli9

99.sarkar photo

@bipinbabukhanal

🇳🇵Kapoor's Khatri🇳🇵 photo

@RajKapo38253140

Purushottam Adhikari photo

@irakihda1

अपरचित बादशाह photo

@Badshah299

Kamal Ghatala photo

@KamalGhatala

Pinned

अरू केही छैन म सँग एउटा मन छ परी आउँदा बैरी सँग लड्ने तन छ मारकाट गर जे गर्न सक्छौँ गर तिमी झुक्नै नसक्ने म सँगै नेपाली पन छ!


Parash Devkota Reposted

नयाँ वर्षमा पुराना दुःखहरुले नलखेटून्, नयाँ खुसीहरुले नछोडून्, हजुरहरु सबैलाई शुभकामनै शुभकामना !❤️🌸 #सुभरात्री 🙏


Parash Devkota Reposted

दिल साट्ने उमेर लगभग सकियो है । अब दुबोको माला साट्ने हो ।😆🤣🫢🫢😂


Parash Devkota Reposted

डाक्टर : भन्नुस कहाँ दुखेको छ ? बिरामी : यी हेर्नुस डा:साप! message seen छ No reply .😥😥


Parash Devkota Reposted

हाम्रो पालामा slc को अन्तिम दिन सर्टमा केर्ने चलन थिएन, रुदा पनि रोइएन बरु त्यो सर्ट खेत वारि तिर मल बोक्दा लाइयो...!!😂😂🤭


Parash Devkota Reposted

शत्रुले आफुतिर हानेको ढुङ्गा टिपेर घर बनाउन सक्ने क्षमता राख्नुपर्छ जिन्दगी आफै बदलिन्छ.😊 #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


Parash Devkota Reposted

A reminder

Tweet Image 1

Parash Devkota Reposted

A reminder

Tweet Image 1

Parash Devkota Reposted
Tweet Image 1

Parash Devkota Reposted

Remember

Tweet Image 1

Parash Devkota Reposted

Definitely this

Tweet Image 1

Parash Devkota Reposted

A reminder

Tweet Image 1

Parash Devkota Reposted

A reminder

Tweet Image 1

Parash Devkota Reposted

This

Tweet Image 1

Parash Devkota Reposted

राम्रो मान्छे बन्नुहोस् तर राम्रो हुँ भनेर प्रमाणित गर्दै नहिड्नुहोस्। #शुभरात्रि 😊♥️🌙


Parash Devkota Reposted

सोच्थे भाग्यमात्र खराब हो, आज नियालेर ऎना हेरे अनुहार पनि खासै गतिलो रहेनछ।।


Parash Devkota Reposted

स्वभाव सधैं सुर्यको जस्तै राख न उदाउदाको घमण्ड न डुब्दाको डर ॥ #शुभरात्रि 😊♥️🌙


Parash Devkota Reposted

आकाशमा उडेको चरा हुँ म, सक्छौ साथ देउ सक्दैनौ गुलेली नहान ।।


Parash Devkota Reposted

तिमी जितको खुशी मनाउ, मलाई अफसोच छैन मेरो हारप्रती।।


Parash Devkota Reposted

सपनाहरू ! मलाई रोक्दै नरोक म पुनः एकपटक यात्रामा निस्किएको छु।। #शुभसन्ध्या🙏🌷


Parash Devkota Reposted

एकपटक आफ्नो भएसी जरुरत कसैको पर्दैन हिजोआज मलाई "म" खुब मनपर्न थालेको छ ! 😍


Loading...

Something went wrong.


Something went wrong.