@nikesh_katuwal Profile picture

निकेश

@nikesh_katuwal

Similar User
🅱ibek🅱udh🅰th🆗i™ photo

@Bibekbudhathok7

(अनुप) photo

@suspence2016

निकेश Reposted

Hope to increase more in days to come! We as a group are committed and proud of our contribution to our country 🇳🇵🙏

चौधरी ग्रुपले एकैवर्ष तिर्‍यो साढे १८ अर्ब कर, ५ वर्षमा ७६ अर्ब र कुल राजस्वमा २% योगदान clickmandu.com/2024/11/353843…

Tweet Image 1


निकेश Reposted

‘रवि बाबु जबलेस भएकाे बेला जब दिएकाे थिए’ #KantipurNews #KantipurTVHD #Kantipur


निकेश Reposted

पहिलो, कसैले बेच्दैन। दोश्रो, कसैको बेच्ने नै मनशाय रहेछ भने पनि यो पत्रु मुलुकका हामी भेंडाहरूलाई बेहोर्नको लागी कसैले किन्दैन। ढुक्क भएर बसौं। 😂🤣


निकेश Reposted

दराजको 11.11 स्किम

Tweet Image 1

निकेश Reposted

लाइफ में जब दो ऑप्शन हो तब टॉस कीजिए क्योंकि...


निकेश Reposted

लोकतन्त्र, वाक स्वतन्त्रता कति सुन्दर हुन्छ भन्ने उदाहरण सिस्नुपानी देउसीले गरेको व्यङ्ग्य, टिकाराम यात्री र राजेन्द्र बानियाहरूले सोध्ने तिखा प्रश्न र माइती-घर मण्डलामा एक्लै उभिएर सरकार झुकाउने अभियन्ताहरु हेर्दा थाहा हुन्छ। प्रिय साथीहरू, मुख छाड्नु, चिमटेर मार्छु भन्नु,…


निकेश Reposted

KP Oli नेपाली राजनीतिमा घृणाको मात्र होइन गाली र अराजकताको राजनीतिक संस्कारको जन्मदाता हुन्। उनकै शब्दमा बेलुन जस्तो 'ओली बा I love you' को मन्त्रमा मोहित ओलीले आज 'केपी चोर-देश छोड' आफ्नै कानले सुने,आँखाले देखे। हिजो मख्ख ओली आज मुर्मिए सायद ! रिठ्ठो रोपेर कागती फल्दैन ओली बा..


निकेश Reposted

रास्वपा भन्ने रवि एण्ड कम्पनी का केही कर्मचारी हरु राति राति प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु लाई भेटी हाम्रो रवि लाई थुनामुक्त गराई दिनुु होस भन्दै गुहार माग्दै छन । फेरि किन मुर्दावाद को नारा ? नकचरा हरु


निकेश Reposted

महरा समात्दा माओबादी केन्द्रले, टोपबहादुर पक्राउ पर्दा एमालेले तथा खाँड समात्दा कांग्रेसले बिरोध स्वरुप सडकमा गएको भए यो मुलुक कति अराजक हुने थियो होला! पार्टी बन्नुभन्दा अघि नै भएको सहकारी ठगिमा आरोपित व्यक्तिको पछाडी सम्पूर्ण पार्टीपंक्ति नै सडकमा उत्रिनु टिठ लाग्दो नै हो! 🤦‍♂️


निकेश Reposted

ये बढ़िया है। 😂


निकेश Reposted

आमाले टीकापूरको जग्गा ५० हजारमा किनिन्, आमा छोरा मिलेर खेलो फड्को गर्दै सम्पत्ति जोड्दै लगे! छोरो उमेरमै अर्बपति भो! बे दान पनि गर्दे! अब गरी खाञ्च! यसरी दुक्खले जोड्या सम्पत्तिमा त शुद्धीकरण गर्न पनि मिल्ने जस्तो लाएन जेठा! आ, हुन्दिम। आफ्नै भतिज हो! भन्छन् पल्लाकोठे काका! 😋


निकेश Reposted

सरकारका सय दिन:- - बाल श्रम शोषण गर्ने प्रदेश सांसदको बचाउ। -८९ अर्ब ऋण । -बाढिले मान्छे बगाउँदा विज़िबिलिटी खोज्नु। -प्रत्यक्ष नजोडिएका रवि पक्राउ, जोडिएका धनराज र ऋषिकेश बचाउ -अर्बौं विद्युत बक्यौता नतिर्ने उद्योगीको संरक्षण, कुलमान हटाउन प्रपञ्च।


निकेश Reposted

यी काण्डहरुमा रवि लामिछानेको नाम जोडिएको छैन है, सजिलै मुक्ति चै पाइदैन I

Tweet Image 1

निकेश Reposted

अब केही दिनमा सहकारीको पैसो गोर्खा मिडियाबाट लगेर शुद्धिकरण गराउन मतियार बनेको तथा सहकारीबाट सोझै पैसो लगेको मुद्दामा सहमहामन्त्री पनि पोखरा घुम्न जाने लक्षण देखिँदैछ। कूमतिले गर्दा चमतिमा फेरि नाराबाजी लाग्ने भो?😜😜


निकेश Reposted

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप…


निकेश Reposted

आरजुप्रति आलोचक थिएँ। अहिले पनि छु। मुलत शेरबहादुर देउवाको छाया शक्ति दुरुपयोगका हिसाबले। तर उनले परराष्ट्रमन्त्रीका रुपमा जुन तहको अर्थपूर्ण सक्रियता देखाइरहेकी छिन् त्यो यसअघिका मन्त्रीले देखाएका थिएनन्। छैनन्। आरजूले आफ्नो गति र मति नरोकुन्। शुभकामना।


निकेश Reposted

आफू गाउँ छाडेर शहर आएपछि गाउँ नछाड भन्ने, शहरिया सन्तान विदेशमै घरजम गरेपछि तिमीले नपठाउनु भन्ने, पाँचसय डलरको सुविधा लिई ट्विटर भेरिफाई गर्दै नेटफ्लिक्स लिएर अरूका सन्तान चैँ पढ्न गए डलर विदेशिन्छ भन्दै रोक लगाउने आफ्ना सोचमा विरोध भए 'कुण्ठा' वा 'फरक' दलको आक्रमण भन्दिने हो।😡


निकेश Reposted

तिम्रो माया नि खाम भित्र को दक्षिणा जस्तै छ , छन त छ तर कति छ कति छ ?😉❤️


निकेश Reposted

कसैले 'नासाबाट मंगल ग्रह पठाउने कोर टिममा मेरो सेलेक्सन् भइसक्यो, जान त दिनुस्'भन्दा भिरकोट पालिका वडा नं ३ले हुन्छ भन्ने सिफारिस नपठाई शिक्षा मन्त्रालयले 'नो अब्जेक्सन' लेटर नदिने यो निजामति जाल र यी माझी! अनि यस्ताबाट घण्टाको देश बन्छ? नेता हैन निजामति छान्ने प्रकृया गलत भो।😡

बेरोकटोक पैसा बाहीर लैजान दिनु पूँजी पलायनलाई सहज बनाइदिनु हो। नेपालमा पढ्न नपाइने बिषय वा पुर्णछात्र वृत्तिमा मात्र जान पढ्न पैसा लैजान पाउने गरे के होला?



United States Trends
Loading...

Something went wrong.


Something went wrong.