नBन
@naveenneupanआत्मविश्वास र निरन्तर प्रयास नै जिवनको बलियो पक्ष हो ! अन्य पक्षहरुपनि महत्वपूर्ण छन् ।आत्मसाथ गर्दै जानुस्—अवश्य सरल हुनेछ् !
Similar User
@mockpolitician
@deepakpoudelpkr
@kis2music
@psychoo124
@nup_Bk
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
प्रधानमन्त्री प्रचण्डलाई मुद्दा हाल्ने वकिल मिडियामा
गृहमन्त्री रवि लामिछानेले सिंहदरबार पुगेर कार्यभार समालेका छन्! pic. anzaankc_
उत्साह छ जनतामा आशा छ परिवर्तन, सुधार को अपेक्षा सहित अनगिन्ती शुभकामना
नमस्कार, सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।
BREAKING NEWS: काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका कार्यकर्ताहरूले पैसा बाँढ्दै गर्दा प्रहरीले पक्राउ गरेको छ।
मौन अवधिमा भोट माग्न हिँँडेको भन्दै गण्डकीका अर्थमन्त्री तथा कास्की ३ का उम्मेदवार रामजी बराललाई अवरोध #NepalPress
कान्तिपुरको निर्वाचन विषेश कार्यक्रमको पहिलो श्रीङ्खला डडेल्धुराबाट शुरु भएको छ। साथमा नेका विपीका कर्ण मल्ल , नेका शेरबहादुरका प्रतिनिधि भीम बहादुर साउद, पहिले एमाले समाजबादी हुँदै स्वतन्त्र हुनुभएका विक्रम शाही र म आउदैछौँ। छिट्टै प्रशारण हुनेछ। हेर्न नबिर्सनु होला ।
जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। मलाई आशा छ— चितवनले एकपटक फेरि मलाई उड्न पखेंटा दिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला भेला स्थानः चितवन मिडटाउन रिसोर्ट हाकिम चोक, भरतपुर समयः दिनको १२ः०० बजे असार २५ गते, २०७९
सुस्मिताको लागि के गर्न सकिन्छ, प्लिज छलफल गराै, बहस चलाउ, न्यायिक लडाइमा जाअाैं। @ManaviPaudel @Nirmaladhakal44 @AmritaLamsal @babita_7 @TikaRamBhatta19 @parajulitulsi9 @BtJs47 @yashodatimsina 🙏🙏
भोट माग्दै घर-घर घरदैलोमा आएको छौँ । सबै ठाउँमा पुग्न नसकिएला , सम्भव भएसम्म सबै ठाउँमा पुग्न कोसिस जारी छ । हामी पुग्न नसकेको ठाउँमा तपाईंहरूले आफ्नो टोल छिमेक आफन्तलाई हाम्रो बारे जानकारी दिएर सहयोग गरि दिनु हुन अनुरोध गर्दछौँ ।
चुनाब चिन्ह " लौरो " बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने l
यो भगावत कुनै आबेस र उत्तेजनाको परिणाम होइन।एक निष्ठ र इमान्दार कांग्रेसी निति बिचार र सिद्धांतको उपज हो।यो समय र यो निर्णय मेरा लागी धेरै कुराले कठिन छ तर म अडिग छु ।र तपॉइहरु सबैको साथ समर्थन र बिस्वासले हामीले एउटा इतिहास रच्ने छौं। जय नेपाल ।🙏🙏
कांग्रेस एमाले एकातिर,विकल्प खोज्दै गरेकाअन्य दल ब्यक्तीहरु अर्का तिर।जनताको म्यासेज क्लियर देख्न काठमाडौँमा कांग्रेस एमाले बाहेककाले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तकालागि मैदान खालि गरिदिन हुन "व्यक्तिगत" अनुरोध गर्दछु
"मुक्तक" तिम्रो बिरोध दबाब भएको भए । तिम्रै बोली मात्रै जवाफ भएको भए एकाएक गुमनाम भयौ खै किन? समाजमा तिम्रो कुनै प्रभाव भएको भए।। #राजनीति
गठबन्धन ओलि बा लाई एक एक आलोचना गर्न भन्दा नि एकमुष्ट गाली गर्न 5 दल ले गर्देको जस्तै लाग्छ ।
United States Trends
- 1. South Korea 793 B posts
- 2. #GivingTuesday 52,7 B posts
- 3. North Carolina 107 B posts
- 4. Africa 214 B posts
- 5. #tomatojay N/A
- 6. #TalentWon 33,5 B posts
- 7. Snow Mexicans 3.039 posts
- 8. #alieninvasion 8.343 posts
- 9. Yoon 384 B posts
- 10. #PMSLive 4.358 posts
- 11. Lamine 69,7 B posts
- 12. Martial Law 942 B posts
- 13. Neuer 11,1 B posts
- 14. Daniel Penny 141 B posts
- 15. Mayor Adams 26,5 B posts
- 16. LYNN WILLIAMS N/A
- 17. Happy Birthday Tiff N/A
- 18. Foxy 12,7 B posts
- 19. Ferran 32,6 B posts
- 20. Eric Adams 26,5 B posts
Something went wrong.
Something went wrong.