@mrxadke777 Profile picture

छड्के😜

@mrxadke777

हुन्छन् हाेला याे समयमा पनि असल मान्छेहरु तर म त खराब छु साफ भन्दिन्छु #HARAMI_KTO🙋‍♂️ #BADBOY🙋‍♂️

Similar User
Dharmendra R. Ranjitkar photo

@Silent_KillerDr

बाहुन बाजे🇳🇵🇳🇵 photo

@Sabin_Vaii

प्रदिप पौडेल photo

@rajuisty

Ram Khatri photo

@ramsecrecy

प्रखर गणेश क्षेत्री👮‍♂️ photo

@iamganeshsaud

KuMar RanZan photo

@K_Ranzan

अनुशासित photo

@Lakx_man

💞Mahesh Pangeni💞 photo

@pangeni_mahesh

❤At_In_Us❤ photo

@NiradhR

MountainYatra photo

@bkalakheti

scorpion🦂 (27.23) photo

@gokul_ji27

Paras Magar photo

@ParasMgr10

ट्विटरको महाराजधिराज photo

@KhannaDadaSappu

Bishnu Poudel/विष्णु पौडेल photo

@BishnuPoudelb90

बिष्ट👉️जि🇳🇵 photo

@LaxmanS23137857

Pinned

तिमिलाइ पाउने त भाग्यमानी हो भन्थी आज छोडेर गई ,सायद त्यो अभागी रहिछे !!😜😜 #chill😜


छड्के😜 Reposted

बेवास्ताको अर्थ तिमिले सिकायौ, प्रतिक्षा गर अभावको पाठ म सिकाउनेछु।।


छड्के😜 Reposted

happy birthday 🎉❤️ @Mrhawa739 स्वास्थ अनि दिर्घायुको कामना 😘 चाहाना सदैब पुर्ण रहुन्😊

Tweet Image 1

छड्के😜 Reposted

तिमी आफ्नो ख्याल राख्नेलाई खोज प्रिय , तिमिलाई प्रयोग गर्नेहरु आफै तिमिलाई खोज्दै आउँछ्न ...!!


छड्के😜 Reposted

No Smoking No Drinking No Tattoo No piercings Do such men still exist?


छड्के😜 Reposted

तिमी भराेसा नताेडिदिनु म तिम्रो हरेक परिस्थितिमा सँधै साथ दिनेछु...❤️


छड्के😜 Reposted

मित्र यदि समय खराब चल्दै छ भने आफन्तले हात होइन गलती समाउन सुरु गर्छन


छड्के😜 Reposted

एक तितो सत्य अनाथालयमा गरिबका बालबालिका भेटिन्छन्।। वृद्धाश्रममा बृद्ध धनीका आमा बाबु भेटिन्छन्।।


छड्के😜 Reposted

बिर्सने खालको प्रेम त म पनि गर्दिन थिए, तर,याद गर्न लायक तिम्रो व्यवहार पनि त थिएन ।😳


छड्के😜 Reposted

म गलत नै सही...!! म सही छु भनेर बहस गर्न छोडिसके। "मलाई जसले जसरी हेर्छ बुझ्छ,म त्यही नै सही..!


छड्के😜 Reposted

एउटा iphone मात्रै भइदिएको भए म पनि दुईचार जनाको crush हुन्थें होला 😉😜😂


छड्के😜 Reposted

"तिमी रोकियौ भने म हिड्न सक्दिन म तिम्रै सहारामा अडेको छु !!


छड्के😜 Reposted

प्रतीक्षा हमेशा त्यही अधुरो रहने गर्छ जुन सच्चा दिल देखि गर्ने गरिन्छ!!


छड्के😜 Reposted

राम्रो मान्छे मतलबी भएर होइन, कदर नभएर टाढा हुन्छन्।🙂


छड्के😜 Reposted

राम्रो सम्बन्ध सबै संग राख्नु तर, भरोसा सिर्फ आफुलाइ गर्नु,☺️🔐 #शुभबिहानी


छड्के😜 Reposted

औंसीको चन्द्रमा जस्तै भयौ प्रिय वेवास्ता हो या व्यस्तता थाहा छैन ! 😌😊


छड्के😜 Reposted

त जस्तो त हजार पाउछु रे , multi Brand हु यार शाखा त भैहाल्छ नि !!😎


छड्के😜 Reposted

सहकारी ठग्नि चैँ खासमा काँग्रेस एमाले हुन्, रबेको त बढि जान्नि हुँदा गेडो चेप्पिएको मत्रै हो 😂😂


छड्के😜 Reposted

प्रदेश सांसद निमा गिरि भन्नुहुन्छ!


छड्के😜 Reposted

मन भत्काउने बेला बेला तिमी आउनु सम्बन्ध भत्काउन का लागि त समाज छदैछ नि ।। #शुभबिहानी


छड्के😜 Reposted

सुनको भाउ बढेर के भयो तिम्रो भाउ नबडे त्यो नै काफी छ मलाई !! 😊


Loading...

Something went wrong.


Something went wrong.