वसन्त सापकोटा
@moms1boyएक्लो छु । तर खुसी छु। Life can give us lots' of beautiful persons, But only one person is enough for a beautiful life..
Similar User
@gobinda0777
@raid_mahesh
@KishorA99977448
@its_me_dns
Someone asked me How’s life? I just smiled and replied, She’s fine :)
गल्ती जस्को होस पीडा पीडा हुन्छ।।।
गल्ती मेरो नै थियो तर पनि मन धेरै दुख्यो !!!!
रातो नम्बरबाट फोन आउदा चै NTC मा आउँछ कि NCELL मा फोन चै केटाले गर्छ कि केटीले । । । । । अलमल्ल,,,,,,,,,
कर्तव्यको बाटो हिड्नु । साथ कसैको नखोज्नु।। स्वार्थी छन मान्छे हरु।।। बिस्वास कसैको नगर्नु।।।🍁🚶📳👌
बच्चालाई खोकी लाग्दा आमा रातभर छटपटिएर सुत्न सक्दैन्न। त्यही छोरो ठूलो भएपछि आमाले खोक्दा बुढीले रातभरि खोकेर सुत्न दिईन भनेर झर्किन्छ।😐😒
दुख,कष्ट,मेहनत गर्दापनि काम असफल हुँदा कर्मको विश्वास घट्दै जान्छ ममा अनि भाग्य समझीन्छु केहि भेटदिन फेरि आफ्नो कर्मपथतर्फ लाग्छु जोसकासाथ
पहिला मिल्ने साथि अहिले सम्झदैन्न र बोल्दैन पनि तर म सबैलाई सम्झन्छु अनि बोल्छु पनि किनकि म अरू जस्तो होइन।अरूलाई म जस्तो बनाउन सधैं खोज्छु।
टाढा बसेर चिल्लो कुरा गर्नेहरु भन्दा नजिक भएर खस्रो कुरा गर्नेहरु नै वास्तवमा असल हुन्छन् !!!
गण्डकी अस्पाल देखि टुडिखेल सम्म मुईया परिन cityBus तर३वटि फेरिए?हेराहेर भयाे वाेलचाल भएन? के हुन लाग्या हाे पाेखरामा? #लभ_पर्ने_लक्षण_हाे
धुलो ऐनामा हैन तिम्रो अनुहारमा छ।आफ्नो मैलो पखाल पहिले।अरुलाइ यसो गर उसो गर भन्नू भन्दा पहिला आदर्श आफ्नो घरमा छाट।यँहा अन्जान छैनन कोहि।
भन्न त भनिन्छ केवल कुर्न भनिन्छ पठाएर याद रात भरि घुर्न भनिन्छ मैले प्रेमलाई यसरी बुझ्ने गरेको छु भाँचिन्छ खुट्टा अनि दगुर्न भनिन्छ । --
न बुझने भेट्छु,, न त बुझाउंने भेट्छु | याे दुनियाँ मा खाली रुवाऊने भेट्छु ||
जस्को दिमाग साघुरो छ,उस्ले अरुका बारेमा,त्यस्तै सोच्छ,,, उखानै छ नि, जस्तो आफू त्यस्तै चेपु ✋
आज हिक्मत गरेर i love uभनेको म तिमिलाइ मन पराउछु रे तर तिमी सारै सोजो छौ तेइ भयर तिमिसग रेलेसन्मा बस्न सक्दिन रे #लु कसरी बाङो बन्ने होला
जुन सुन्दर फुल लाई चुडेर सम्बन्ध गासिन्छ त्यों सम्बन्ध फ़ुल नसुकुन्जेल सम्म राम्राे हुन्छ , सुके पछि तेहि हाे कसैले वास्था नै गर्दैनन ।
बरु आम्दानी अपुग भएमा साधारण र एकल जीवन विताइएला तर धेरै पैसा कमाउन आफ्नै आत्मसम्मानको सम्झौता कुनै परिस्थितिमा पनि गर्न सकिदैन
समाजमा केहि गरि देखाउनु छ उद्देश्य एक छ तर बाटाे धेरै छन!!
United States Trends
- 1. #SNME 46,6 B posts
- 2. #SaturdayNightsMainEvent 2.719 posts
- 3. Airdrop 2 1,65 Mn posts
- 4. Giannis 17,5 B posts
- 5. Jordan Gainey 2.159 posts
- 6. Navy 264 B posts
- 7. #UFCTampa 9.411 posts
- 8. Pat Adams 1.670 posts
- 9. Louisville 11,6 B posts
- 10. Sami 31,9 B posts
- 11. Sami 31,9 B posts
- 12. #AEWCollision 4.083 posts
- 13. #Heisman N/A
- 14. Lamont Butler 2.674 posts
- 15. Davey Grant N/A
- 16. Jesse Ventura 2.352 posts
- 17. Bucks 41,8 B posts
- 18. Pat McAfee 2.515 posts
- 19. Garrison 3.146 posts
- 20. Jalen Johnson 2.011 posts
Something went wrong.
Something went wrong.