सीआईबीमा धनराज गुरुङसँग ५ घण्टा बयान sidhakura.com/news/NWpxGl-20…
Sam Altman’s life advice:
यीन्लाई अब मुल्ला र आयतुल्लाहरुले कि कुटीकुटी महसा अमिनी बनांउछन कि फतवा जारी गरेर सल्मान रुश्दीले झैँ जीन्नगी लुकीलुकी बांच्नुपर्ने बनांउछन। अनि त्यस्मा क्यै नबोली हाम्रा कथित लेफ्ट लिबरलहरुले हाम्रो हिन्दु धर्म कति पश्चगामी र अनुदार रहेछ त्यो बिषयमा ओपेड पृष्ठ ढाक्ने लेख लेख्छन
जब इरानी युवती निर्वस्त्र सडकमा निस्किइन्... || Iran || Women || Shilapatra ||
Hindu Heritage Month is here! From blissful yoga to colourful festivals, this is a great time to celebrate the diverse Hindu culture and traditions found in Canada and around the world! Minister Khera’s statement: canada.ca/en/canadian-he… #HinduHeritageMonth
I will legalize recreational marijuana, break down unjust legal barriers, and create opportunities for all Americans to succeed in this new industry.
विदेशको यो र त्यो 'अवसर' छोडेर आएको भन्ने कार्ड नि ज्यादै बासी भयो । यो न्यारेटिभ फेरिनुपर्छ । विदेश छोडेर आउनु कुनै 'त्याग' होइन जसरी देश छोड्नु कुनै 'रास्ट्रघात' होइन्। यि नितान्त निजी कुरा हुन्। निजी छनौट हुन्।
निर्वाचनको समयमा मिडियाले कुनै व्यक्ति/पार्टी विशेषलाई ‘ईन्डोर्स’ गर्नु प्रेस स्वतन्त्रता होला तर निष्पक्षता हुँदैन। निर्वाचनमा मिडियाको भूमिका अमेरिका वा भारतको जस्तो नहोस्। प्रेसको पक्षपातपूर्ण रिपोर्टिङले गर्दा जनतालाई तटस्थ सूचना प्राप्त गर्न र सही निर्णय गर्न गाह्रो हुन्छ।
अमेरिकामा एउटा पाखण्डीपन चाहि हुँदैन । उद्योगी, व्यापारीले पनि हाकाहाकी ‘यति चन्दा दिएँ’ भन्छन् । रकमनै सार्वजनिक गरिदिन्छन् । मिडियाले पनि खुलेर उम्मेदवारलाई ईण्डोर्स गर्छन् । अधिकांश मिडियाले डेमोक्रेटिक पार्टीलाई रुचाउँछन् । किनकी डेमोक्रेटिक पार्टी प्रेस नीतिमा उदार छ ।
‘थारू जातिको संक्षिप्त इतिहास र संस्कृति’ सार्वजनिक ekantipur.com/literature/202…
धनराज गुरुङ की पुर्व पत्नी ज्योती गुरुङ इन्टरपोल ले समातेछ, हिजो क्यालिफोर्नीया बाट।
सरकारी अस्पतालमा बहिरंग सेवा सुरु, स्वास्थ्य बिमाको दायरा बढाउन अध्ययन कार्यदल गठन, शल्यक्रियाका लागि सरकारी अस्पतालमा ३ महिनामै पालोको पहल ekantipur.com/news/2024/10/2…
अहिले रवि लामिछाने अनुसन्धानमा भएको बेला, रवि निर्दोष सावित नहुँदा सम्म अर्को कार्यवाहक सभापति चुनेर हामी प्रक्रियामा सघाउँछौं भनेर गएको भए यो शक्तिको थोरै भए पनि इज्जत हुन्थ्यो होला। तर अहिलेको हर्कतले यो दललाई एउटा उग्र दलको रूपमा स्थापित गर्यो।
नयाँ राजनीति; अदालतप्रति सम्मान छ भन्ने, सडकबाट धम्क्याउन पनि नछाड्ने!
काँग्रेसका गृहमन्त्री बालकृष्ण पक्राउ परे, काँग्रेसले प्रदर्शन गरेन। एमालेका उपप्रम टोपबहादुर जेल गए, एमालेले आन्दोलन गरेन। र ,माओवादीका गृहमन्त्री कृष्णबहादुर पक्राउ परे, उसले कुनै वितण्डा गरेन। राजनीतिक चरित्र भएन भने कथित प्रदर्शन, आन्दोलन र वितण्डा हुन्छ। तर राजनीति हुँदैन।
जनता त रबिको साथमा छन्, नियम-कानून पो छैन त!
चितवनमा रवि विरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा चल्दै गर्दा रविका समर्थकले प्रदर्शन गर्ने, आगजनी गर्ने, अदालत विरूद्ध नारावाजी गरेका थिए। अहिले पोखरामा पनि भिडले अदालत र न्यायाधीशलाई डराउने/धम्काउने उद्देश्य लिएको देखिन्छ। रवि, रविको समर्थक र पुराना दलबिच केही पनि फरक छैन।
B+ blood needed urgently at Everest hospital. Please contact 9840254911 if you can help. RT for help.
संविधान र कानून भएको देशमा यो कति पनि शोभनीय आह्वान होइन। दुईपटक गृहमन्त्री भईसकेका रविलाई प्रहरी प्रशासन र न्यायापालिका नै माथी विश्वास छैन? की रवि र रास्वपा कानून भन्दा पनि माथी हो? 👀
रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने, तत्काल पार्टी कार्यालय आउन आह्वान #Nepalpress nepalpress.com/2024/10/18/522…
United States Trends
- 1. Jake Paul 1,03 Mn posts
- 2. #Arcane 228 B posts
- 3. Jayce 50,7 B posts
- 4. Good Saturday 26 B posts
- 5. #SaturdayVibes 3.090 posts
- 6. Serrano 247 B posts
- 7. #saturdaymorning 2.080 posts
- 8. #PlutoSeriesEP5 121 B posts
- 9. Vander 16,5 B posts
- 10. AioonMay Limerence 104 B posts
- 11. #SaturdayMotivation 2.044 posts
- 12. Pence 81,8 B posts
- 13. maddie 20,8 B posts
- 14. WOOP WOOP 1.396 posts
- 15. John Oliver 14,4 B posts
- 16. Caturday 7.311 posts
- 17. Jinx 110 B posts
- 18. Fetterman 35,2 B posts
- 19. Father Time 10,8 B posts
- 20. He's 58 31,6 B posts
Something went wrong.
Something went wrong.