Lawatiman
@lawati06जिन्दगी भनेको आफैले कोरेर बनाउने तस्बिर हो! मिहेनत गरे चित्र नत्र बिचित्र बन्छ।
Similar User
@bishworaz
@aryal_subas
@bipindhungana95
@Divided_by_o
@acharyaramg
@sureshlama380
@isuvash
@yadurajneupane
@bicalp
@thenaraan
Pre-enrollment for e-Passport पोर्टल किन नचलेको ? पासपोर्ट नवीकरण को लागी अनलाइन फारम भर्दा किन गते र समय उपलब्ध हुदैन, Select a date and Select an hour किन चयन गर्न नमिलेको ? किन बन्द गरेको ? अचम्म, Embassy गएर त्यहाँ भर्न लगाउदाचै हुने! के सरकारी पोर्टलहरुमा पनी माफिया ??
काठमाडौमा बालेनलाई, धरानमा साम्पाङलाई पार्टीका दलालहरुले काममा भाजो हालेर रोक्न खोज्दैछन्। यिनीहरुको उदयपछि ठुला पार्टीका झोलेहरुको असली कालो कर्तुत बाहिर निस्किदैछ। जनता चनाखो हौं,ती भ्रष्टहरु चिनौं। आफ्नो क्षेत्रमा तिनीहरुलाई बहिष्कार गरौं।
Relationship between two Country should never be "One Way". We discussed about how we can contribute with our Art and Architecture to French People, and receive world class Technology from them. "Arniko Built Beijing" should not be limited to History Books.
म जस्तोको ध्यान काठमाण्डौंको मत गणनाले तान्यो, यैत होलानी दलहरुप्रतीको बितृष्णा।
म पनी गदगद हुनेछु! यस्ता पात्र धेरै आउनुपर्छ, सडेगलेको दिमागले कामगर्न सक्दैनन् अब! यिनीहरुलाई बिस्राम दिनुपर्छ।
#KTVElectionUpdate जब राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत सुनाइन्छ, यस्तो देखिन्छ :
#HelpPost छोरि हराएको सुचना २०७८ साल असार १४ गते साझ ४:३० बजे देखि घर(गैड़ाकोट, नवलपरासी)बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिलेसम्म पनि कसैसग सम्पर्कमा नआएकाले देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरि कार्यालय वा 9855063956 मा सुचित गराइदिनु अनुरोध गर्दछु। १/२
यदि यस्ता खालको प्रबृतीहरुलाई संस्कृति मान्ने पनी छन भने मलाई लाज लाग्यो।
असाढ १५ को नाममा गरिने यि क्रियाकलापहरु संस्कृति हुन् कि विकृति? यो त अति भएन र? तर कसैले यसैलाई सांस्कृतिक क्रान्ति पो भन्छन् कि! Stop vulgarism!
असाढ १५ को नाममा गरिने यि क्रियाकलापहरु संस्कृति हुन् कि विकृति? यो त अति भएन र? तर कसैले यसैलाई सांस्कृतिक क्रान्ति पो भन्छन् कि! Stop vulgarism!
रवीन्द्र अधिकारी एयर्पोट रेत ?? कती हेपेको के ? कती पेलेको के ? कती मनपरी गरेको के ?? कती बरालिएको यो सरकार के ?? के देश बुद्दी नभएकाहरुलेनै चलाकाछन त ?? अझ चुनाब रे...के चुनाब अहीलेको आवश्यक्ता होत ?? ल ठिक छ, जन्ताले भोट त दिने रे तर केमा दिने ?? केका लागी दिने ??
कोरोना संक्रमित को घरमा अनुगमन भन्दा बरु दैनिक उपभोग बस्तुहरु छ छैन बुझेर ढोका सम्म पुर्याईदिए कसो होला ??? बढो अनुगमन गर्ने तातो न छारो ऊई खाजा र खाना सरकारी पैसामा खान...
के सारो रोएको यि जनताहरु! मिस्टर केपीले राष्ट्रियसभाको रोष्टममा थुकेको हैन क्या ताँतमा अड्किएको सुकुटीको टुक्रा फ्याकेको हो! उहाँ देश बनाउन निस्केको मान्छे हो हतारो छ, ताँत मस्काएर बस्ने समय नभएको हो।
हो यसरीनै सबै शीर्ष नेताहरु संसदीय दलको अफिसमा बस्नुपर्छ र बृहत छलफल गर्नुपर्छ, दिनरात देशको बिकास र जनताको संबृद्दी बारे सोच्नुपर्छ तर यसरी एक अर्कामा कस्लाई सिध्याउने भन्ने खेलमा हैन। अबचैं सोच्न बाध्य बनाउदैछ समयले की कस्तो देशमा जन्म भएछ! आहा हाम्रो नेता भन्न कहीले पाईएन
जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो।प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो।यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो!
हाहाह बिबेकशिल नेता? यस्तोत अरुले गर्दै आएकैछन नी ब्रदर! जनस्तरबाट काम गरेर आउ जनताको मनमाछाउ टाईमलाग्छ के। कम्सेकम अरुलाई नराम्रो देखाएर आफु राम्रो बन्नेचैं प्रयासपनी नगरेकै राम्रो। काम गरके काम गफ नगर बजारमा।
अग्रलेख : देशले खोजेको दल @MilanPandey धर्म, संघीयता र गणतन्त्रको नाममा नागरिकको भावनामा खेलेर रोटी सेकाउने दल अबको पुस्ताले खोजेको दल हुँदै होइन nayapatrikadaily.com/news-details/5…
सम्मान पनी कस्तो अपमान नै अपमान गन्हाउने! कुण्ठा, बितृष्णा, प्रतिशोधले भरिएको सम्मान हैट। बाँकी ३ हरपको लागी बोलीन, रगत क-कस्ले चुसेको छ, क-कस्ले के कती योगदान गरेको छ त्यो ईतिहाँसले लेख्नेछ।
अग्रलेख : देशले खोजेको दल @MilanPandey धर्म, संघीयता र गणतन्त्रको नाममा नागरिकको भावनामा खेलेर रोटी सेकाउने दल अबको पुस्ताले खोजेको दल हुँदै होइन nayapatrikadaily.com/news-details/5…
United States Trends
- 1. Dalton Knecht 51,4 B posts
- 2. #wednesdayfeelings 1.127 posts
- 3. Lakers 66,5 B posts
- 4. Hump Day 8.176 posts
- 5. $QUANT 16,5 B posts
- 6. Jaguar 4.347 posts
- 7. Jay Leno 4.821 posts
- 8. Hampton Inn 2.154 posts
- 9. #LakeShow 6.102 posts
- 10. Linda McMahon 47,4 B posts
- 11. Dorit 5.910 posts
- 12. Spurs 17,7 B posts
- 13. #RHOBH 11,7 B posts
- 14. Carmel 3.535 posts
- 15. #WWENXT 31,1 B posts
- 16. Chase U 6.296 posts
- 17. Astrid 29,7 B posts
- 18. #chillguy 18,7 B posts
- 19. Lichtman 11,4 B posts
- 20. Honduras 49,8 B posts
Something went wrong.
Something went wrong.