@hari_dhakal5 Profile picture

खाडी लाहुरे

@hari_dhakal5

गलेको शरीर र पीडाले भरिएको मन लिएर भोलिको सुनौलो बिहानीको निम्ति ,निदाउने गर्छु आज पनि ! #उपमन्यु।

Joined February 2017
Similar User
Mr.GC photo

@Thakendra07

Bhuwan Badu photo

@badu_bhuwan

सुरेन्द्र थापा (AB+ve) photo

@surenkanxa

Sumit Aryal photo

@aryal_sumit

Hari P. Chand (Agnipunja) photo

@Agnipunja

दारी ( किरण)🇳🇵 photo

@KiranDhungana8

Ram Saran Katwal photo

@ramitahari

Bishnu Dulal photo

@BishnuDulal20

गोड्से photo

@SubediShashi

Santears photo

@santoshpanthi40

Manish Bhattarai photo

@manisbhattarai

αɳεεℓ ૮ɦαραɠαเɳ photo

@aneelchapagain

🕵️Mr. सुदन 😎🇳🇵 photo

@sudhan_panthi57

पैसा तिरेर खाडी जान्छु भन्दा त Visa न अाउने मलाई। DV lottery को झन के अाश गर्नु र।😏


किस्ता किस्तामै भए पनि तिरौला ति बचनहरुको जवाफ,,, समय आउन त देऊ,याद छ मलाई मुटु पोल्नेगरी बोलेका शब्दहरूको अनुहार,,😓💔


ढुङ्गा बोक्न हिडेको हर्क सम्पाङ्ग डोजर लिएर हिडेको बालेन देश बनाउन हिडेको रवि लामिछाने र Asia cup खेल्न हिडेको नेपाल लाई कसैले रोक्न सक्दैनन !! 🇳🇵

Tweet Image 1

खुट्टा काटेर जुत्ता उपहार दिने जमाना छ😊 तिमी सजग रहनु हैँ♥️


पाएको त गुमाउनु पर्छ, झन् चाहेको त कसरी पाउन सकिन्छ र जिन्दगीमा ।😶🌻


म भित्र अनेकौं कमजोरी पक्कै होलान् तर एउटा खुबी पनि छ " म कसै सँङ स्वार्थको सम्बन्ध राख्दिन ♥️


गन्तव्य विहिन भए रहरहरु, जब बाध्यता बाटो छेक्न आए ।


मेरो औकात भन्दा बढी मलाई केई नदेउ भग्वान् जरुरत भन्दा ज्यादा उज्यालोले पनि मान्छेलाई अन्धो बनाउँछ❤️ #शुभरात्री


बिदेशीले काम नलाग्ने भएर बेचेका थोत्रा जहाज तुरुन्त बन्द गरियोस् , सरकारका लागि सामान्य जनता मरे होलान तर मृतकका परिवारको सबैभन्दा अमूल्य चिज गुमेको छ,।


चाहेर पनि प्राप्त गर्न नसक्ने चिजहरु अलि बढी नै प्रिय हुँदा रहेछन् ♥️


"बोलि" भन्दा धारिलो कुनै तरबार छैन महोदय....


हरेकको मनोकामना पूरा होस् 😊 माता दुर्गाको कृपा सधैव रहोस् 🌻♥️ #शुभबिहानी


थाहा पाउनेछौ तर धेरै ढिला हुनेछ,रोजेको सबै असल र छोडेको सबै खराब हुदैनन भन्ने!❤️🌸


त्यो बेलामा गाउँमा त्यत्रो जमिनमा हलो जोत्यो धान बाहेक केही फलाउन सकिएन बेलैमा काठमाडौं छिरेको भए Mercedes Limousine जस्ता चिज फलाउन सकिन्थ्यो कि जमिनमा ।☹️🙄


तिमी रिसाउ मन्जुर छ मलाई बरु नबोल त्यो पनि मन्जुर छ मलाई झगडा गर गाली गर मन्जुर हुनेछ मलाई तर तिमी बद्लिने काम नगर किनकि यो बिल्कुल मन्जुर हुने छैन मलाई !!


सम्बन्ध बचाउन झुट बोल्नुपर्ने रहेछ म सधै सत्यलाइ अङ्गालेर हिडे!!💔🥀🖤


भबिस्यका कर्णाधार हुन बालबालिका,कुनै किसिमका अन्याय अत्याचार नगर😊 बाल दिवसको शुभकामना🌻♥️ #शुभबिहानी


सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध - भदौ २६, आइतवार, २०७९ -via #hamropatro hamropatro.com/date/2079-5-26


Loading...

Something went wrong.


Something went wrong.