Ujyalo Kiran
@UjyaloKtrain your mind to be stronger than your emotions
Similar User
@hurlerrr
@npn_Rashik
@yamyamneu
@Mr24Bipin
@prdpkhdk077
@hariramrana03
@GhimireHemu
✍️ मृत्युले दिएको यहाँ नासो जिन्दगी !! कतै खरानी 〰️कतै माटो जिन्दगी !! भावीले भाग्य लेख्दा खुसी भुलेको रंग बिहिन यहाँ अध्यारो जिन्दगी !! दिन्छन् साथी भाई खुकुरी उपहार बल्ल बुझे मैले ,, अचानो जिन्दगी !! दुई मुठ्ठी सास यो पैचोमा चलाउदा मृत्यु अर्को दिन,, उधारो जिन्दगी !!🙏
सुभकामना छ हामीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
असंख्य पिर, ब्यथा, दुख, कष्ट, तनाब हुदाहुदै पनि सारा पिडा मन भित्र लुकाएर बाहिर मुस्काईरहने हामि नेपालि दक्षिण एशियामै खुशि देशको सुचिमा नेपाल पहिलो नम्बरमा परेकोले हामि सबै नेपालिलाई बधाई तथा सुभ कामना
फकीर को अमीर और,अमीर को फकीर ये बक्त कब कीस्को बद्ल्दे कोइ नही जान्ता।।
मृत्युको काखमा ममताको छहारी म कसरी भनौ यो तितो सत्य एक मुठ्ठी श्वास हुदा तिम्रो छाती चुस्दै निदाएको म तिमी थाहै नपाइ परलोक भएर तिम्रो छाती तिम्रो काख तिम्रो अंगालो हिउँ झै चिसो भैसक्दा पनि कुम्भकर्ण झै म निदाइ रहेछु तिम्रो न्यानो काखम हिजो जस्तै आज पनि म बिउँझदा चिसो भैसके रहेछ😭
सुभरात्री ।।🛌🛌🛌🙏🙏👌👌
बिहान उठ्छन् पोस्ट हरुमा motivation दिन्छन्, अनि दिनभर आँफै डिप्रेस भएर बस्छन् मान्छे हरु । #शुभबिहानी
आउनेहरू पनि हतारमा छन् जानेहरू पनि हतारमा छन् चाहेर हाेस वा नचाहेर म पनि उस्तै हतारमा छु ...! जीवनको याे अनाैठाे दौडमा फोक्सोले स्वाँ स्वाँ गरेपनि मुटु जाेडले ढुक् ढुक् गरेपनि न हिजाे राेकिए न आज नै ... भाेलिकाे त भर छैन ! तर पनि राेकिन मन्जुर छैन.....!!✍️
😍😍😍😃😃😃
Stairway to Heaven, स्वर्ग जाने सिंढी भनेर चिनिँदो रैछ यो अष्ट्रियाको स्काई क्लाईम्बिंङलाई !
गाई चराउँदा बेईज्जत र कुकुर डुलाउँदा ईज्जत गर्ने समाजमा बस्छौं हामी हाम्रा पढेलेखेका साथीहरु व्यावसायिक रुपमा कृषि प्रबर्द्धनको लागि गाई पाल्नेलाई "गवार" र सोख वा रहरले कुकुर पाल्नेलाई "animal lover" को संज्ञा दिन्छन्,अब भन्नुहोस् हाम्रो चेतनाको स्तर कहाँ छ? #Agriculturestudent🌿
भोकैप्यासै निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई ३/४ दिन मात्र दिनुपर्ने भत्ता, खाना र औषधि पनि खोस्ने। उता अपेक्षाकृत राम्रो तलब खाने कर्मचारीलाई एक महिनाभन्दा बढी सत प्रतिसत भत्ता, खाना, यातायात, संचारसहित सबै सुविधा। प्रकाश सपुतजी, अर्को 'पिर- २' यता पनि चाहियो। अति भयो।
जीवनमा पहिलोचोटि चोट पनि बेश लाग्यो। सौभाग्य तिमीलाई हेरेर हिँड्दा ठेस लाग्यो।
तिमि यसरी उठेर गयौ मेरो आड बाट जसरि कुनै पहिरो जान्छ पहाड बाट। काँडा बिझेको छ आमाको दुबै पैतालामा छोरो अझै ओर्लिन मान्दैन ढाड बाट। कति मार्मिक लेख्नुहुन्छ दाजु 🙏❣️❣️ @pradip_rodan
जो पायो उसै सङ रोइन्न महोदय रुनेहरुको पनि आफ्नै स्तर हुन्छ , जहाँ राख्नुपर्ने हो, त्यहि राख्नुस् मलाई थाप्लोको नाम्लो घाँटीमा राखे पासो हुन्छ! @pradip_rodan
United States Trends
- 1. Kash 672 B posts
- 2. #FayeYokoYentertainAwards 148 B posts
- 3. SPOTLIGHT COUPLE FAYEYOKO 150 B posts
- 4. Houston 32,4 B posts
- 5. Happy New Month 109 B posts
- 6. Fauna 89,8 B posts
- 7. Iowa State 10,3 B posts
- 8. #sundayvibes 3.146 posts
- 9. #HookEm 15,6 B posts
- 10. jeno 312 B posts
- 11. #LAGalaxy 2.085 posts
- 12. #BYUFootball 1.075 posts
- 13. Texas 180 B posts
- 14. Wray 55,2 B posts
- 15. McCabe 41,1 B posts
- 16. Junior Bergen N/A
- 17. Big 12 30,1 B posts
- 18. Oregon 36,5 B posts
- 19. Micah Alejado N/A
- 20. Elko 3.407 posts
Something went wrong.
Something went wrong.