Zakir Hussain
@hac_hussainPolitician || Ex Federal State Minister, WCSA || Member, Constituent Assembly and Federal Parliament of Nepal ||
Similar User
@LawatiBimal
@nrip_jung
@chhetri_k31
@mahendramanjos1
@aabizethpanthi
@rana_khadka
@Pappuk376
संघीय हाेस् या प्रादेशिक संसद, सांसदले आफ्नाे भूमिका निर्धारण आफैँले गर्दछ । कुन तहकाे काम गर्ने, कुन काम गर्ने, कुन काम नगर्ने र गर्न सक्ने कि न सक्ने इत्यादि कुराहरू प्रत्येक सांसदकाे आफ्नाे क्षमता र इच्छाशक्तिमाथि निर्भर गर्दछन् । सांसद अध्ययनशील र कामप्रति ईमानदार हुनैपर्छ ।
‘मुस्लिम’ मधेसी मुस्लिम र पहाड़ी मुस्लिम ! यथार्थ अनि मनाेविज्ञान ! civilkhabar.com/?p=5974
गञ्जागाेल छ राजनीतिक प्रक्रिया । याे गठबन्धन राजनीतिकाे परिणाम हाे । कसकाे नेतृत्वमा सरकार बन्छ भन्ने कुरा भन्ने गाह्राे । अन्तत: नेपाली काँग्रेसकै अल्मतकाे सरकार बन्न पनि बेर छैन । देश अनिश्चित अस्थिरतातर्फ जाँदै ।
बहुदलीय राजनीतिक व्यवस्थामा जनताले दललाई मजबुत तुल्याउन सकेन भने राजनीतिक अस्थिरता निम्तन्छ । बहुदलीय प्रणालीमा राजनीतिक दल खाेल्ने अधिकार नागरिकलाई भए पनि केही मात्र दललाई मजबुत बनाउनु नागरिककाे कर्तव्य हाे । धेरैवटा दल मजबुत हुन सक्दैन बरु त्यसले व्यवस्थालाई कमजाेर तुल्याउँछ ।
ठूला भ्रष्टाचारलाई मात्र पनि नियन्त्रण गर्न सकियाे भने हाम्राे वर्तमान बजेटले नै छाेटाे अबधिमै विकास र समृद्धि सम्भव छ । सवै राजनीतिक दलहरूसँग विकासकाे भिजन छ । तर, भ्रष्टाचार नियन्त्रण गर्ने अठाेटकाे अभाव छ । नेताहरूसँग भिजन छैन भन्ने बुझाइ नै त्रुटिपूर्ण छ ।
हामीले बनाएकै संविधान हाे । तर, यस मिश्रित निर्वाचन प्रणालीमा बहुमतकाे सरकार बनाउन सक्नेगरी निर्वाचन परिणाम आउन असम्भव प्राय: छ । निर्वाचन प्रणालीमाथि थप राष्ट्रिय बहस हुनैपर्छ । अनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीले पनि राजनितिक अस्थिरतालाई नै टेवा दिन्छ ।
सुनसरी ४ख मा विजय हुनुभएका मा. इसराईल मन्सुरी साहबलाई बधाई र सफलतम् कार्यकालकाे शुभकामना । जनताकाे कामलाई थप निरन्तरता दिनुहाेला । वसधायिकी र विकास-निर्माणकाे कामलाई याेजनाबद्ध ढंगले अगाडि बढाउनुहाेला । हाम्राे समाजमा व्याप्त राजनीतिकाे आडमा हुने विकृतिविरुद्ध उभिनुहाेला ।
स्वतन्त्र पार्टीले याे पाँच वर्ष आफ्नाे साख जाेगायाे भने पाँच वर्षपछि देशैभर घण्टी बज्ने कुरामा द्विमति नहाेला । तर, संसदमा उसकाे उपस्थितिले नतिजा दिन सकेन भने घण्टीकाे आवाज कसैले सुन्न पाउने छैन ।
सुनसरी ४ मा कृत्रिम विवाद हाे । निर्वाचन अधिकृत र खटिएका कर्मचारीहरूमाथि अनावश्यक दबाव बढाएर उहाँहरूलाई प्रभावित पार्ने काम भइरहेकाे छ ।
घण्टी फैलिँदा हलाे खुम्चियाे।मतदाताले थाेत्राे र नाङ्गाे राजावादीकाे विकल्पमा नयाँ र छद्म राजावादी राेज्याे।हैट्,सढाउकाे सट्टा सढाउ नै विकल्प!राजनीतिक संकटकाे याे दु:ख!!
सुनसरीकाे संसदीय राजनीतिमा बामपन्थीकाे पकड बढ्दै । सुनसरी नेपाली काँग्रेसकाे आधार किल्लाकाे रूपमा स्थापित छ ।
केही बेरअघि १०० स्थानकाे अग्रताकाे विवरणमा नेपाली काँग्रेसले ३८ स्थानमा अग्रता कायम गर्दा माओवादी केन्द्रकाे ९ स्थानमा मात्र अग्रता देखिनुले गठबन्धनभित्र काँग्रेसकाे चतु-याइँलाई पुष्टि गर्दछ । अझ नेकपा एस कहाँ हराएकाे छ कहाँ ?
परिवेश आ-आफ्नै । इनरुवा नगरपालिकाकाे एक मुसहर बस्तीकाे याे अवस्था । शहरी क्षेत्रभित्रकै बस्तीकाे याे अवस्था ।
संसदीय निर्वाचनले पाँच वर्षकाेलागि जनताकाे भाग्य रेखा काेर्दछ । प्रत्येक जनताले यसकाे उच्चतम प्रयाेग गर्ने निर्वाचन शिक्षाकाे अभाव देखिएकाे छ । पूँजीपति नेताहरूले जनताकाे अभिमतलाई पैसामा किन्न सफल छन् । रू. ५००/- देखि ५,०००/- सम्ममा मत खरीद हुने गर्दछ । जनता सचेत कहिले हुने ?
कुनै पनि पार्टीकाे घाेषणापत्र जनताकाे हातमा पुगेकाे छैन । ०.५ प्रतिसत मतदाताले पनि पार्टीकाे घाेषणापत्र पढेर मतदान गर्ने स्थिति छैन । दलहरूले भने एक से एक आकर्षक घाेषणापत्र सार्वजनिक गरेका छन् ।
राजनीतिमा सिनियर र जुनियर उमेरले हुँदैन । त्याे त व्यक्ति (नेता/कार्यकर्ता) काे सम्पूर्ण राजनीतिक जीवनका समय र कर्मले स्वस्फूर्त निर्धारण गर्ने विषय हाे । बहुदलीय राजनीतिक प्रणालीमा वरिष्ठ र कनिष्ठकाे लडाईँ सधैँ हुने गर्दछ । र, याे जाेखेर, ताैलेर हुँदैन ।
म त तपाईँसित हार्न तयार छु । मलाई जित्ने यत्न न गर्नुहाेस् । म त क्षमा माग्न पाे चाहेकाे छु । मेराे गलती स्वीकार्य छ मलाई ।
यस पटककाे निर्वाचनमा धेरैकाे घमण्ड टुट्छ; टुट्नै पर्छ । (सन्दर्भ - सुनसरी)
United States Trends
- 1. Remy 12,9 B posts
- 2. Papoose 4.546 posts
- 3. $LINGO 36,1 B posts
- 4. Good Thursday 30,5 B posts
- 5. Claressa 3.162 posts
- 6. Zuck 4.597 posts
- 7. #manasol N/A
- 8. Our Lady of Guadalupe 6.063 posts
- 9. Happy Friday Eve N/A
- 10. #ThursdayThoughts 2.114 posts
- 11. #playstationwrapup 1.495 posts
- 12. Gukesh 58,4 B posts
- 13. Person of the Year 125 B posts
- 14. #AskAiah 17,7 B posts
- 15. #ThursdayMotivation 5.286 posts
- 16. $CUTO 8.890 posts
- 17. Rejected 40 B posts
- 18. Dickie V N/A
- 19. Wordle 1,272 X N/A
- 20. New York Stock Exchange 27,7 B posts
Something went wrong.
Something went wrong.