@eishorurl Profile picture

Eishor Chandra Bhattarai

@eishorurl

#Engaged in Media#commentator#CSIT#ex-computer operator#IT officer#

Joined July 2014
Similar User
Bharat Basnet photo

@BharatB_Nepal

Ashok Dhakal photo

@ashok98411

Madan Neupane photo

@deeptammaestro

Shakya Sugat photo

@sugatmyself

Nawaraj Kunwar photo

@kunwar_nawaraj

dabbu kshetri photo

@dabbukshetri

invisible sagar photo

@SagarBhusla

Varosha Interiors photo

@itsmerijal

सबैले यसरी नै उदारता देखाउने हो भने समाज र राष्ट्रप्रति कटिबद्धताका साथ समर्पित हुन प्रेरणा मिल्ने थियो । माननीय धनराज गुरूङप्रति सलाम ।

Tweet Image 1

Eishor Chandra Bhattarai Reposted

यदि कसैलाई सहयोग,सहायता,समर्पण गर्यौ भने वारम्वार त्यो कुरा भनि नराख, तिमी जति तिम्रो कुरा दोहोर्याउछौ, त्यति त्यो सहयोग फितलो हुँदै जानेछ ।


Eishor Chandra Bhattarai Reposted

एक पटक कसैले फुल लाई सोध्यो तिमिलाइ कसैले चुडाउदा पिडा भएन? फुल ले जवाफ दीयो चुडाउनेको खुशी देख्दा मैले आफ्नो पिडा भुले।


Eishor Chandra Bhattarai Reposted

जिन्दगी ले मलाई खुशी दीएन,त्यसैले त खुशी खोज्न म आफै क्रियाशिल भएको छु।।


Eishor Chandra Bhattarai Reposted

अरुको दृस्टी बाट पनि सन्सार हेर्नुपर्छ,बिचार फरक हुनसक्छ,हुनुपर्छ पनि,तिनै विचारलाई शालीनता,हार्दिकता पूर्बक मन्थन गर्दै जीवन अगाडी बढाऔ।


Eishor Chandra Bhattarai Reposted

जीवनभर हर तरहले सहयोग गरे तर रत्तिभर वदलामा कुनै प्रतिफल चाहीन,आज पनि मेरो कुनै माग र अपेक्षा छैन,छ त केवल सदभावपुर्ण सम्वन्धको नविकरण।


Eishor Chandra Bhattarai Reposted

यसरि अबैध रुपमा इन्धन ल्याउन तराईका तस्करको लस्कर लागेपछि, रातारात करोडपति हुने आन्दोलन किन फिर्ता गर्छन धोतिहरु ... https://t.co/nOYqeKLzLJ

Tweet Image 1

Eishor Chandra Bhattarai Reposted

राजनीतिमा धैर्यता र निरन्तरताको कुनै अवधि हुँदैन भन्ने कुरा ओलीको राजनीतिक जीवन जीवित साक्षी onlinekhabar.com/2015/10/337920… http://t.co/FVPADxMdAD

Tweet Image 1

Eishor Chandra Bhattarai Reposted

भारतले सिक्किम निल्याे,कश्मिर किन अड्कियाे http://t.co/OXZdkD43he

Tweet Image 1

Eishor Chandra Bhattarai Reposted

मंगलबारेमा माेदीकाे पुत्ला दहन! आजकाे निगरानीमा http://t.co/M9Zs7e6C3n

Tweet Image 1
Tweet Image 2

Eishor Chandra Bhattarai Reposted

अंगिकृतधारीलाई मन्त्री, प्रधानमन्त्री दिने हो भने राजेन्द्र महतोजस्ता आयातीत भाजपाहरूकै दिन फिर्ने हो, 'मधेसी'को चुलो उस्तै रित्तै हुने हो !


Eishor Chandra Bhattarai Reposted

२ दिनमा घण्टा हुन्छ र सरकारले गरेन भन्नु,सरकार ले नि योजना त बुन्दै होला नि। त्यस्तै परे १/२ दिनमा सरकार बिरुद्द नारा लाउदै घुडा टेकाउछन ।


Eishor Chandra Bhattarai Reposted

सरकारले कि भारतसित कूटनीतिक पहल गरी अघोषित नाकाबन्दी खुलाओस्, सम्भव छैन भने भारतीय सरकारबाट नेपालमाथि भएको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरोस


Eishor Chandra Bhattarai Reposted

मधेस बन्दको ४५ दिन : पहिले रुवायो, अहिले हँसायो ! कतै भैंसी जुलस कतै, गधा र कुकुर ! onlinekhabar.com/2015/09/332262… http://t.co/ezufG2rEBA

Tweet Image 1

Memorable day http://t.co/MmxyGWjOVc

Tweet Image 1

Memorable day http://t.co/YBRDqn2M1k

Tweet Image 1

Eishor Chandra Bhattarai Reposted

चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था उर्लाबारी-१ आईतबारेकाे ११औँ वार्षिक साधारणसभा @sumannews1111 @eishorurl http://t.co/8RIibHApZ3

Tweet Image 1
Tweet Image 2

Eishor Chandra Bhattarai Reposted

प्रचण्डले भारतलाई के डाईलग दिएका थिए,पुनःउसले विज्ञाप्ती निकालेकाेछ ऊ चाहन्छ नेपालमा अस्थिरता हाेस् र खेल्न पा'म ! http://t.co/34WukeUFpv

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.