@dipjwala Profile picture

आयो_गयो

@dipjwala

मिहिनेत गरेर खान पुगोस्- जीवनको आदर्श । आफ्नै संसारमा हराउने मान्छे । स्वविवेक, स्वत्व र लोकतन्त्रको पक्षधर ।

Joined March 2010
Similar User
जिद्दी कलश ! photo

@Horizon1820

Sagar Raj Timilsina photo

@newssagarraj

सूदन चुदाली photo

@Kool_Sudan

लाहुरे photo

@lahureketo

कौशिक photo

@Sushil_Dhungana

प्रबीन बस्नेत photo

@Iam_prabin

Suresh Prd Poudel photo

@sureshpoudel

रेशालीकान्छा photo

@TaramiTilak

Dalle photo

@nectarboyz

*पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरणको लागि सूचना*…



Do you remember when you joined X? I do! #MyXAnniversary

dipjwala's tweet image. Do you remember when you joined X? I do! #MyXAnniversary

नेता, अभिनेता, सामाजिक अभियन्ता, पत्रकार, राष्ट्रवादी, समाजसेवी सबैजसोले यति धेरै चिन्ता गर्दा गर्दै पनि यो देश किन नबनेको होला ? चिन्ता साँच्चै भइराखेको हो भने परिणाम खोइ त ? कहिले काहीँ यस्तो जिज्ञासाले पनि देशको बारेमा घोत्लिन बाध्य बनाउँछ ।


खासमा "दोषीलाई उम्काइयो, निर्दोषलाई फसाइयो" भन्ने भाष्य निर्माण गरेर पानीमाथिको ओभानो बन्ने प्रवृत्ति नै गलत छ । छानबिन भइरहेको विषयमा अनुमानकै भरमा दोषी र निर्दोषी करार गर्नेहरूबाट असल नियतले यस्तो बोली आएजस्तो लाग्दै, लाग्दैन । शंका-उपशंका त त्यतातिर पनि सोझिएकै छ ।


भनेपछि बालाई यति धेरै कुरा थाहा रहेछ । सोधपुछ गरेर प्रमाण संकलन गर्न किन ढिलाई हो ?

ओलीको दाबी : नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके bit.ly/3W1rHtV



आयो_गयो Reposted

विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।


चुनावमा बिजयी हुनु सबै थोक होइन । तर यसरी विश्वास भरेर नागरिकमा आशा र खुशीको सञ्चार गर्नु चाहिँ ठूलो कुरा हो ।

ओलीको दाबी : नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके bit.ly/3W1rHtV



one person followed me // automatically checked by fllwrs.com


one person followed me // automatically checked by fllwrs.com


one person followed me // automatically checked by fllwrs.com


one person followed me // automatically checked by fllwrs.com


#nabilinvest ले लाईफ टाईम रिन्यू गर्नु पर्दैन भनेर डीम्याट खाता खोल्न लगायो । अहिले रिन्यू नगरेको भनेर खाता रोक्का गरिदियो । भनेपछि नेपालमा यसरी पनि ठग्न/ठगिने मिल्ने रैछ ! कि ज्यादतीले सीमा नाघेकै हो ?

dipjwala's tweet image. #nabilinvest ले लाईफ टाईम रिन्यू गर्नु पर्दैन भनेर डीम्याट खाता खोल्न लगायो । अहिले रिन्यू नगरेको भनेर खाता रोक्का गरिदियो । भनेपछि नेपालमा यसरी पनि ठग्न/ठगिने मिल्ने रैछ ! कि ज्यादतीले सीमा नाघेकै हो ?

Loading...

Something went wrong.


Something went wrong.