@dilkumar1234561 Profile picture

Subba dill

@dilkumar1234561

Similar User
Bishwam photo

@yayawar159

Bhuwan Neupane photo

@neupaneh86

Subba dill Reposted

सानामा पैसा हुन्थेन नया लुगा धेरै किन्न मन लाग्थो । अहिले पैसा हुन्छ , लुगा हैन राम्रो भबिस्य किन्न मन लाग्छ । सपना सधै अपुग कै !!!


Subba dill Reposted

केटी हरु पनि अचम्म का हुन्छन है । मेकअप गर्न पार्लर जान्छन, अनि पार्लर जान पनि घर बाट मेकअप गरेर जान्छन । 😄😄😄😄


Subba dill Reposted

तिम्रो र मेरो एउटा घर हुनेछ मलाई सम्झिन तिमीलाई कर हुनेछ मेरो पनि तिमीलाई भर हुनेछ जब तिम्रो नामको पछाडी मेरो थर हुनेछ


Subba dill Reposted

चामल त के कुरा पिठो छैन घरमा बाल बच्चा रुन्छ्न मिठो छैन घरमा गरिबको घरमा के दसै के तिहार भन्नू धनिको जस्तो पैसाको बिटो छैन घरमा😐😐


Subba dill Reposted

महल मात्र कति हेर्छौ झुपडी पनि हेर्ने गर ,कपडा मात्र कति फेर्छौ बिचार पनि फेर्ने गर।


Subba dill Reposted

सुन्दरता मुहारमा हेरेर प्रमाणित गर्न खोज्ने हो भने आजभोलि जो पनि सुन्दर देखिन्छ १पटक मनले सुन्दर भएर देखाउ पराई पनि सदाका लागि आफ्नो हुन्छ


Subba dill Reposted

जब बत्तीको प्रकासमा स-साना पुतलीहरु रमाएको र त्यहि प्रकासको रापले त्यहीँ मरेको देख्दा सोच्छु सबैको जीवनको अन्त्य खुसी खोज्दाखोज्दै हुने रैछ,


Subba dill Reposted

मूल्य पानीको होईना प्यासको हुन्छ मूल्य मृत्युको होईना सास को हुन्छ प्रेम त धेरैले गर्छ यो दुनियामा तर मूल्य प्रेमको होईना विश्बासको हुन्छ


Subba dill Reposted

"पुरुषलाई नारी" र "नारीलाई सारी" कहिल्यै पुग्दैन रे ,, अर्को देख्यो कि लोभ लागी हाल्छ रे ।।। 😬😬😬 #सुनेको_कुरा


Subba dill Reposted

जतिनै म भगवानमा विस्वास गर्दिन भने पनि एक नेपालिले कुनै पनि भगवानको फोटोलाई जानि जानि कुल्चेर हिड्न सक्दैन अनि के यो भगवान प्रतिको डर हैनर??


Subba dill Reposted

महत्व बुझ्न केहि गुमाएर त हेर ! जितेर कुनै चिज चुमाएर त हेर ! खोजिखोजि हिन्न पर्दैन मलाइ, एक पटक अॉखा घुमाएर त हेर !!


Subba dill Reposted

मेरो अगाडि रिसको त कुरै नगर प्रिय ! जन्मिने बितिकै बाउ आमालाई रुवाएर ! ६ महिना सम्म भातै नखानी मान्छे हु म !


Subba dill Reposted

धनीलाई आयो दशै गरीबलाई दशा हुनेलाई मोजमस्ती नहुनेलाई नशा छिमेकीले ल्यायो खसी मैले ल्याए फर्सी छोराछोरी आश गर्छन् मत हिन्छु तर्की 😢😢😢😢


Subba dill Reposted

न "हिन्दू" खराब छ न "बौद्ध" खराब छ न "मुस्लिम" खराब छ न त"क्रीस्चियन" खराब छ खराब त त्यो "मान्छे" छ, जसले अर्को धर्मलाई खराब देख्छ।


Subba dill Reposted

यदि तिमी कसैको खुशि लेख्ने कलम बन्न सक्दैनौ भने कमसेकम तिनीहरुको दुख मेट्ने इरेजर बन्ने कोसिस त गर्न त सक्छौं नि ।


Subba dill Reposted

सम्बन्ध भनेको छाता जस्तो हुनुपर्छ, जसले घामपानी दुबैबाट जोगाउछ!! तर हिजोआज सम्बन्ध फितावाला चप्पल झै भएको छ,कहाँ पुगेर चुडिन्छ पत्तै हुदैन।


Subba dill Reposted

Niruta Singh.. http://t.co/NG00JASkzN

Tweet Image 1

Subba dill Reposted

आफ्नो बितेका पल होइन वर्तमानमा जिउन सिकौ । हिजो नभएका खुशीहरु आज अहिले खोज्न सिकौ । कहिले पनि तेस्तो कार्यहरू नगरौ जसको कारण भोलि पछुतो होस्


Subba dill Reposted

ए युवा हो अब नजाउ विदेश स्वाभिमान गिराइ नबस प्रदेश नेपाल आमालाई तिम्रो खाचो छ अब फर्की आउ आफ्नै स्वदेश बरु मिहिनेत गरि,स्वर्ग बनाउ यो देश✊✊


Subba dill Reposted

अँध्यारो त्यो रातमा जुन लाग्दैन गरीबको तरकारीमा नुन लाग्दैन निर्दोसलाइ कोचिन्छन जेलमा यहाँ पैसा हुनेलाई यहाँ कानुन लाग्दैन


United States Trends
Loading...

Something went wrong.


Something went wrong.