@dhakal1996 Profile picture

Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

@dhakal1996

Hello stranger ☺️ Follow me and take follow back 🗣️🗣️🗣️

Similar User
𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬 photo

@Khatririjan612

भु.पु मास्टर photo

@Nirmal92505

manzu🌟🌟🤘 photo

@palpasaaa

Rajib Regmi photo

@RajibRegmi

Dhurba shahi 🙏🇳🇵❣️ photo

@ThakureeDhurba

Kamal Ghatala photo

@KamalGhatala

Sandip photo

@Wasabi6577

🙏 photo

@nnarn43

रित्तो मान्छे photo

@MadhuDhungel2

Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

घडीले देखाउने त समय मात्र हो। दिन रात हुन त घाम जुन आफ्नै गतिमा उदाउनै पर्छ। क्यालेन्डरको अंक मात्र फेरिने हो दैनिकी बदल्न स्यमं आफैं नबदलिकन सम्भब छैन। २०२१ सबैको लागि स्वणिम र सम्झना योग्य बनोस। #शुभबिहानी🙏☕️💕सबैको जयहोस।


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

जिन्दगीको माेड बद्लिएछ, इच्छा बद्लिएछन्, उमेर ढल्केछ तर धित मरुञ्जेल पाखापखेरामै रम्ने मन अझै बद्लिएकाे रहेनछ, उमेरमा जसरी २ दिनकाे बाटाे एकै दिन हिँड्न त नसकिएला तर तिनै बाटाघाटा त्यसरी नै हिँड्न मन छ, फेरि पनि तेहि थलो टेक्न मन छ...................!!😍 #Namestha_oll🇳🇵🇳🇵


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

बारि भरि फुलेका फुल दशै तिहारमा सजिएको घर ति दिदि ति बहिनि दाजु आफन्ति साथिभाइ म पनि कहा भुलेको छु र ति बिगतका याद उस्तै छन मन उस्तै छ समय बदलियो म टाढा भए ।।😢 #बिगतको_याद्🕊️🕊️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

ए ,जिन्दगी, यसरी घरी घरी "चोट" नदेन , सबैको "भाग्यमा" कहाँ हुन्छ र आँसु पुछीदिने मान्छे...💔💔


It touch my 💓

एक ढुङ्गा एकचोटि मन्दिर जान्छ अनि भगवान बन्छ तर मान्छे हजार चोटि मन्दिर जान्छन तर ढुङ्गा नै रहन्छ ! #शुभरात्री



Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

जिन्दगिमा सके अरुको ईज्जत् गर्नुहोस ! नसके बेइज्जत नगर्नुहोस ,,मान्छेले इज्जतको हिसाब नराख्ला तर बेईज्जतको बदला जरुर लिन्छ!! #शुभसन्ध्या #शुभरात्रि


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

पहिचानको कुरा हो, भएकालाई संरक्षण गरौ त्यो राम्रो हो,तर बुद्ध नेपालमा जन्मेर भयो के! राम नेपालको भएर हुन्छ के! जलस्रोत मा दोस्रो धनी रास्ट्र भन्दै नाचेर पायौ के! हरियो वन नेपालको धन भन्दै जङ्गल जोगाएर भयो के ! बिना स्रोत साधन अरबीमुलुक कहाँ पुगिसके समिक्षा गर्ने बेला आयो कि !


Facebook छ, whatsapp छ, Viber छ, Imo छ, twitter छ Instagram छ email छ तर Girlfriend छैन र आनन्द छ !🥴🤘


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

दशैँ आउछ जान्छ, दशा नहोस् टिका लाईन्छ – खस्छ, भाग्य नखसोस् जमरा लाईन्छ – सुक्छ, खुशी नसुकोस् पिङ खेलिन्छ – चुडिन्छ, सम्बन्धको डोरी कहिल्यै नचुढियोस् हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्, विजया दशमीको यही शुभकामना❤️❤️❤️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

अचेल कुरा हुदैन हाम्रो तर बिश्वास गर्नुहोस कि उ भन्दा खास कोहि छैन मेरो लागि😍❤️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

दशैं त अायो तर, बाल्यकालमा अाएजस्ताे खुसी अाएन😔😐️


म सबैसँग खासै बोल्दिन जो सँग बोल्छु उनीहरुले आफुलाइ Special सम्झिनु र मलाइ नि Special सम्झेर बोल्न नबिर्सिनुस है ❣️❣️🇳🇵


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

मानिसहरु अल्छी छैनन्, बस उनीहरुसँग त्यस्ता लक्ष्य छन् जसले उनीहरुलाई कुनै उर्जा नै दिदैन । -टोनी रोबिन्स शुभ प्रभात !🍵🌺❣️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

पैसा, ज्ञान र मान जति भए पनि पुग्दैन, जति भए पनि सन्तोष हुदैन।खुसी र सन्तोषको आनन्द लिनु छ भने आफूमा भएको अलिकति बॉड्दै गर्नुपर्छ- अलिकति धन, अलिकति ज्ञान र अलिकति मान। कसैले पनि आफूलाई सबै पुगेर उभ्रिएपछि मात्र अरूलाई दिने पनि हैन, मन भए मात्र दिईन्छ। #सुभबिहानी🙏☕️❣️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

यहॉं बहुत उदाहरण दिने गरिन्छ उ को जस्तो, उ फलानो जस्तो। ए हजुर उदाहरण दिन त सहज हुन्छ नि सक्नु हुन्छ भनेर उदाहरण भएर देखाउनुस् अनि हामी उदाहरण हजुरको दिउंला #शुभप्रभात


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

दुइदिन बाचुन्जेल जिन्दगीमा कसैको दिल दुखाउन नपरोस यतिभए जिन्दगी गजबले चल्नेछ । #शुभरात्रि #शुभ_रात्री #शुभ_सपनि


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

आफ्नो relationship लाई social media मा update दिन बन्द गर्नुस्🙏 साथ हुँदा committed 💏 झगडा पर्दा single 👩‍💼 छुट्दा complicated 💔 माया त्यो होइन जुन दुनियालाई देखाइन्छ माया त्यो हो जुन दिल बाट निभाइन्छ❤️❤️


Dhakal1996🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Reposted

रुख बाट बनेको कुर्सी भाच्न पाउनु कांग्रेस को अधिकार हो ✊✊😂😂😂😂


Loading...

Something went wrong.


Something went wrong.