@brusetgoes Profile picture

bruset

@brusetgoes

Joined May 2015
Similar User
बारुला photo

@kis2music

घराँ बाले खर्चका लागि पैसा दियनन् यति निहुमा बन्द हुन्छ नेपाल। सदनमा तताउनु नि बेर्थै मा जनतालाई दुख दिनेछौ


बिहानै उठे अनि कोठा सफाई गर्दै थिय छेउ हो फ्लाट कि अन्टि ले भनिन गरो भो है बिहे गर्नुस बबु भन्नू भो ✋✋ महिला आफै आफ्नो स्थान यस्तै खोज्छन 😉😉


bruset Reposted

नेपाल सरकारको बिकासमा छलाङ 😂😂 गाउमा पिच बाटो सगै स्वमिङपुल पनि ! http://t.co/wqgNR31PqJ

Tweet Image 1

bruset Reposted

गर्ने भा माया गर नत्र घृणा गर बरु तर यो दया नगर मलाई । दया भन्दा घृणा मनपर्छ बरु


सनिबार कामबाट मुक्त भैयो भन्यो झन काम नै कामले थकित हुनु पर्छ टेन्सन मत्रै सनिबारलाई काम साच्नु पनि बेकार रछ।


केहि त कनेक्सन छ् राजनीति र कृकेट मा


bruset Reposted

A blurred point of light is now in focus after @NASANewHorizons #PlutoFyby! Images gallery: go.nasa.gov/1TI6e2u http://t.co/9S7XMaPS9L

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

नेपाला पहिले राजनीतिक अवस्था ज्यादै नराम्रो तर नेपाली कृकेट राम्रो थियो अहिले सुध्री ढै गयको राजनीति अनि बिगृदै गयको कृकेट


bruset Reposted

अलिकति 'शंका' होस अलिकति 'घुर्की' होस अलिकति 'झगडा' होस तर "माया" र "बिश्वास" यति होस कि जो नाप्ने यन्त्र बनेपनि कामै नगरोस् !


bruset Reposted

९०%ल्याएको बाहुनको छोरा डाक्टर बन्न पाउदैन तर एउटा दलित भएको कारण ६०%ल्याउने डाक्टर बन्छ, अनि घाटिको अपरेसन गर्दा पाठेघर नफालेर के फाल्छ।


bruset Reposted

साला म यस्तो पेन ड्राइब को अविस्कार गर्छु अबो जहाँ आफ्नो भाग्य लाई Paste गरि ल्यापटममा हेरि नराम्रो कुरा सबै Delete गर्न मिलोस 😁 😁 😁


bruset Reposted

म खाना पकाइ रहेकोथिएं। एकजना अन्टि ~ 'बिचरा दुख भयो, बिहे गर्नु पर्यो अब।' महिलाले आफैलाई भान्सेे सम्झिन्छन त हाम्रो के दोष। :D


bruset Reposted

भोली आइतवार साँझ ४.३० बजे दमक रेडक्रसको हलमा सशुल्क परोपकारी कविता वाचन। उठेको रकम दमक लाइब्ररीलाई। कृपया आउनोस् है! http://t.co/hc4QRWlpVy

Tweet Image 1

bruset Reposted

Nepal end the Netherlands series losing 3-1. How do you rate their chances in the #wt20q? bit.ly/NepvNed http://t.co/AJYEnwuHZN

Tweet Image 1

फ्राइडे को रात बियर को साथ् जती खयनी नचड्ने माथ .


Good morning! Let's begin our day with a beautiful smile. http://t.co/9tO2TZlKR5

Tweet Image 1

bruset Reposted

मान्छेलाई संसारको सबैभन्दा सजिलो लाग्ने काम-अरुलाई गल्ती थुपार्न। संसारको सबैभन्दा गार्हो लाग्ने काम-आफ्नो गल्ती स्वीकार्न।


पानी पर्‍यो दाइको रुमल भाउजुलै मन पर्‍यो ।


के बित्ती अल्छिलाको उठ्नै मन लाग्दैन त सयद शनिबार भाकोले होला http://t.co/D0dQXxAsTt

Tweet Image 1

Good morning http://t.co/eXrzbJGT7D

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.