Similar User
@Pandeykoxori
@Ramlaxman52
@kamandewan
@ShishirGaire16
@KomalBhatta
@RameshR79869938
@ptimesina2019
@Raghav284
@MukeshBastola3
@rtarotcard
@tweet_neupane
अब भने दुर्गा प्रसाई ठिक रैछ यो गलत रैछ भन्ने प्रष्ट भयो॥
माननीय ज्यू जेल जानु भो॥ यही हातले त हो नि उहांलाई जेल पुर्याएको॥ चक्रे मिलनजी फेस्टिभ मोडम
ओलीले अझै कुरा खुलस्त पारेनन्॥ म पार्टी खोल्छु॥ कांग्रेसले जित्ने ठाऊंहरुमा उम्मेदवार उठाउछु॥ गगन थापा, प्रकाशमान सिंह, शेरबहादुर देउबाको चुनाव क्षेत्रमा एमालेले हामीलाई सहयोग गरोस्॥ हामी एमालेलाई सहयोग गर्छौं॥” भनेको कुरा ओलीले खुलाएनन्॥
बढि बाठो हुंदा गेडा च्यापिएर पुलिस कस्टडीमा पुगेको ढेडु बांदरअझ आफुलाई बाघ भन्दैछ॥ बांदरको बिगत के रैछ आज केपी ओलीले कान्तिपुरसंग सबै प्रष्ठ पारिदिए नि॥
अन्टसन्ट गरेर बिरामी ठग्दै आएको प्रकाश नाम गरेको झाक्री नि प्रहरी खोरमा पुगेछ॥ ठगी मुद्दामै प्रहरीमा जानु पर्ने हो र गाडीले मान्छे मारेको केशमा खोरमा पुगेछ॥ ठगहरुको खोरमा जाने लर्को छ यतिबेला॥
जस्ता मान्छे पनि ल्याएको छ॥ चाहिने नचाहिने प्रश्न सोध्या छ॥ स्रोता र दर्शकहरुलाई दिग्भ्रमित बनाएको छ॥ अब त सुध्रेला नि ऋषि धमला ?
देस सकियो भन्दै कहिले कुनै पार्टीको कहिले कुनै पार्टीको झोला बोक्ने झोलेहरुलाई देश सकिए जस्तो लाग्ने॥ अहिले तेही समूह फेरी देश सकियो भन्दै सहकारी ठगेको पैसामा पोखरा बुटबल घुमी राको छ॥ मिहेनत गर्नेलाई देस सकिएको छैन॥
अष्ट्रेलियामा बस्ने प्रियंका शाहीले बाजुरामा हस्पिटल बनाउन भनेर दाता लिएर आईन॥ मिडियाको मान्छे प्रचारप्रसार हुन्छ भनेर रबि लामिछानेलाई पैसा दिईन॥ लास्टमा त रबि लामिछानेले मैले बनाको हस्पिटल पो भन्दियो॥ डांका रैंछ॥ -प्रेम कैदी
ठगलाई रिहा गर भन्ने ठगका मतियारहरुले नेपालको झण्डा लिएर उफ्रिई रहंदा राष्ट्रिय झण्डाकै अपमान भो॥ हिम्मत भए तिमीहरुकै ब्लू रंगको टालो लिएर उफ्र॥
जिबीले शिकार गरेर ल्याएको सिनो लुछ्ने स्याल आफुलाई बाघ भन्दा पनि हामीले पत्याई दिनु पर्ने ? झोलेहरु तिमीहरु पत्याओ॥ हामी पत्याईदैन॥
हैट! खातामा ५० करोड भेटिएको हल्ला आयो॥ आम्ममममा ॥ - तेसै त बाघ हुं भनेर बोल्दै गर्दा भुपू गृहमन्त्री जस्तो मान्छेलाई पुलिसले कठालो समातेर धकेलेको होईन॥
बाघ हुं भनेर के गर्छौ साथी ? सम्पत्ती/बैंक खाता सबै रोक्का भईसक्यो॥ खोरभित्रको बाघ जतिसुकै हिंस्रक भए नि के लाग्यो ?
पिएचडी गरेको गोल्ड मेडलिस्टलाई आईए पनि पास नभाको सहकारी रकम अपचलन गरेर कारागारमा बसेको निर्देशन दिने॥ गोल्ड मेडलिस्टले उहांले यसो भनिस्यो भन्ने॥ तेही भएर नि हो मलाई पढ्न कत्ति जांगर नआउने॥ 😜
यत्रो नारा जुलुस गर्नु सट्टा बुटवलको सुप्रिम बचतबाट पैसा लैजाने रबि लामिछाने निकालो॥ तिम्रा रबि लामिछानेलाई लैजाओ॥ सकि त गो॥
मन्त्री पद बेचेवालाई हत्थकडी लाग्यो अब अर्को तेस्तै बढी बोल्नीलाई कहिले लाग्ने हो ?
हिरोनीलाई फेवातालमा घुमाउन नि पाईनी रबिलाई भेट्न नि हुनी॥ हिरो पोखरा गएछन्॥ भौमानका साईबर सेनालाई के चाहियो र तेती भएसी॥ भौमान भेटन हिरो आए भनेर ब्रेकिंग न्यूज बनाईदिए॥ तेही भएर त यो टुरिष्ट आन्दोलन भनेको॥
बिधी बिज्ञान प्रयोगशालाबाट मोबाईल डिटेलको रिपोर्ट नआईसकेकोले फेरी १३ दिन म्याद थपिएको कुरा जनताले बुझी सके॥ जनता यति फरवार्ड भैसके॥ उपसभापतिहरु भन्दैछन् राजनीतिक प्रतिशोधले पक्राऊ गरेको हो भन्ने कुरा जनताहरुलाई बुझाउनु होस् भनेका छन् सभापतिले भन्दैछन्॥ जनता ठग छैनन् बाठा भने छन्॥
यो भेट पनि ओली देउवाले षडयन्त्र गरेर गराई दिएका होलान् है ?
United States Trends
- 1. Mike 1,73 Mn posts
- 2. Serrano 229 B posts
- 3. #NetflixFight 67 B posts
- 4. Canelo 14,5 B posts
- 5. #netflixcrash 14,7 B posts
- 6. Father Time 10,5 B posts
- 7. Rosie Perez 13,6 B posts
- 8. Logan 72,9 B posts
- 9. Shaq 14,6 B posts
- 10. #buffering 10,5 B posts
- 11. Boxing 271 B posts
- 12. ROBBED 97,3 B posts
- 13. He's 58 19,2 B posts
- 14. My Netflix 78,7 B posts
- 15. Ramos 69,5 B posts
- 16. Tori Kelly 4.798 posts
- 17. Roy Jones 6.711 posts
- 18. Cedric 20,5 B posts
- 19. Gronk 6.337 posts
- 20. Barrios 50 B posts
Who to follow
-
जेशिका पाण्डे
@Pandeykoxori -
राम लक्ष्मण ❣️❣️
@Ramlaxman52 -
याक्खालेन
@kamandewan -
Shishir Gaire
@ShishirGaire16 -
komal bhatta
@KomalBhatta -
Ramesh Rawat
@RameshR79869938 -
प्रदिप तिमल्सिना
@ptimesina2019 -
Raghav
@Raghav284 -
Mukesh Comrade.
@MukeshBastola3 -
Jyoti Gajmer
@rtarotcard -
Damodar Neupane
@tweet_neupane
Something went wrong.
Something went wrong.