komal bhatta
@KomalBhattaछोटो छ जिन्दगानी हाँसेर बाँच्नु होला । सद्भावना सबैमा राखेर बाँच्नु होला ॥
Similar User
@basu_khanal4
@PuranGhamal
@prakasadhikarii
@RameshKumarBoho
@dariwala1990
@NirmalDhl4466
@krishna66007499
@GhimirayMan
@Surja58378513
@ThapaTiger
@nepalshiva31
@birs468
@kingrajsu
@rajkrai6
@sankeradh1
हे प्रभु ! विवेक बिक्री गर्ने नकच्चराहरूको नाम पनि सुन्न नपरोस् l
नेपाली जनताहरू अझै गु र गोबर छुट्याउन सक्दैनन् होला त ?
सबैले क्रमश.. आआफ्नो औकात देखाउँदै आएका छन् । हेर्दै जानुहोला कालान्तरसम्ममा नेपालमा एउटा रविलामिछाने मात्रै चोखो व्यक्तिको रूपमा देखा पर्नेछ ।
रविलाई ठेगान लगाए पछि Mission 84 आफ्नो पक्षमा हुन्छ भन्ठान्नेहरूले विचार गरून् कि अहिले रविको गिरफ्तारीपछि उर्लिएको जनलहर रविको पक्षमा होस् नहोस् तर उनीहरूको विषक्षमा भने शतप्रतिशत हो।
आफ्नो स्वार्थ बाझ्यो भन्दैमा राज्यले कसैलाई पनि एकोतार पेल्नु हुँदैन ।
जिबी राईले पठाएको भनिएको इमेल fake कि real ? भित्रि कुरा यस्तो छ. .. youtu.be/yZZRmz1Ravs?si… via @YouTube
सरकारले अनेकौँ तिकडमबाजी गरेर भए पनि रविलामिछानेलाई समाप्त पार्न सक्ला तर रविलामिछानेहरूलाई समाप्त पार्न सक्दैन ।
एउटा रविसँग मात्रै कति साह्रो कृतघ्न भएको हो यो राष्ट्र ? कैयौँ राष्ट्रघातीलाई जोगाउन एउटा निरपराध रविमाथि खनिएका छन् यहाँका दिग्गज नेताहरू ! रामराम !
रविलाई बालेन तथा हर्कले पनि साथ दिनु पर्ने थियो तर त्यस्तो देखिएन । बालेनहरूले यो बुझुन् कि रविलाई टोक्नेले उनीहरूलाई पनि टोक्नेछन् ।
रविलाई फसाउन अनेकौँ जालसाजी भै रहेको छ । सावधान जनसमुदायहरू !
श्रीमान् देशमा न्याय नमरोस् , अन्यायले शिर उठाउन नपाओस् । हेक्का रहोस् यदि यस्तो भयो भने भविष्यले धिक्कार्ने छ आफ्नै सन्ततिले धिक्कार्ने छन् ।
अझै समय छ रवि ढिला नगर । तिमी भ्रष्टाचारको विरुद्धमा उभिऊ नेपाली जनता तिम्रो पक्षमा हुनेछन् ।
रवि अहिले ओरालो लागेको मृग जस्तै भएका छन् जल्लाई जल्ले पनि खेदेको छ खेदेको छ तर रविलाई कसैले एक्लो नठानून् ऊ प्रत्येक न्यायप्रेमी र विकाशप्रेमी नेपालीको धुकधुकी हो l
म रविलाई चिन्छु मलाई रविले चिन्दैनन् म रविलाई यस्कारण सपोर्ट गर्छु कि उनी जस्ता नैतिक निष्कलङ्क निष्पक्ष व्यक्ति सत्तामा पुग्नसके हाम्रोदेशले प्रगति गर्थ्यो मेरा सन्तति मेरा समवयीका सन्तति तथा होनहार युवाले आफ्नो उन्नतिकालागि विदेश जानु पर्दैनथ्यो भ्रष्टाचार निर्मूल हुन्थ्यो ।
मेरो देश हजारौँ भ्रष्टाचारीलाई बचाएर रवि लामिछानेमाथि खनिने सरकार भएको देश भन्नु पर्दा कल्लाई लाज लागेको छैन र ?
धमलाको दरिद्री मानसिकता देखेर घृणा लागेर आयो । धिक्कार !
United States Trends
- 1. Mike 1,83 Mn posts
- 2. Serrano 239 B posts
- 3. #NetflixFight 71,8 B posts
- 4. Canelo 16,5 B posts
- 5. Father Time 10,7 B posts
- 6. Logan 78 B posts
- 7. #netflixcrash 15,7 B posts
- 8. He's 58 25,5 B posts
- 9. Rosie Perez 14,8 B posts
- 10. ROBBED 100 B posts
- 11. Boxing 297 B posts
- 12. #buffering 10,9 B posts
- 13. Shaq 16,1 B posts
- 14. Ramos 69,6 B posts
- 15. My Netflix 82,9 B posts
- 16. Roy Jones 7.155 posts
- 17. Tori Kelly 5.224 posts
- 18. Cedric 21,8 B posts
- 19. Barrios 50,5 B posts
- 20. Muhammad Ali 18 B posts
Who to follow
-
B@@Su Dev kh@n@@l😍
@basu_khanal4 -
Puran Ghamal
@PuranGhamal -
Prakash Adhikari
@prakasadhikarii -
Ramesh Kumar Bohora
@RameshKumarBoho -
दारीवाल टुइटे
@dariwala1990 -
Nirmal Dahal🇳🇵
@NirmalDhl4466 -
कृष्ण काले
@krishna66007499 -
मनo
@GhimirayMan -
( राजा )
@Surja58378513 -
K. B. 🇳🇵Thapa
@ThapaTiger -
❣️शिव महादेव!❣️
@nepalshiva31 -
Bir Khadka वीर खड्का
@birs468 -
ढोङ्गि मान्छे {A+}
@kingrajsu -
(अजयदेभ तिनघरे )
@rajkrai6 -
Shankar Adhikari
@sankeradh1
Something went wrong.
Something went wrong.