@banbhaale Profile picture

कुशल न्यौपाने

@banbhaale

Similar User
अन्जान ठकुरि photo

@anjaan234

Sabin Khatiwada photo

@sabin20963195

Dr.Lamsal photo

@JiLamsal

नथिङम्यान photo

@nthngmann

WHITE HACKER (बादशाहा). photo

@Raju814

मास्टर photo

@sunonshaddow

P.K. (प्रकाश कडेल ) photo

@withuPrakash

Yuvraj Gurung photo

@jak_roj

मदन क्षेत्री साउद photo

@madansaud3550

चैतन्य(😊) photo

@Chaitanya_11111

Pinned

बिदेश बसेकै राम्रो कमसेक्म नेपाली हु भनेर गर्ब त गर्न पाइन्छ।। नेपालमा बसेर म यो पार्टी को त यो पार्टीको गर्न भन्दा त ।।। 😅😅😅 आफ्नो बिचार मात्र व्यक्त गरेको अन्नेथा नलिनुहोला।।।


कुशल न्यौपाने Reposted

चुप नै थिए, बात यसै बढ्यो, सोच दै थिए, रात यसै बढ्यो, मोहितभै लट्ठी, नयन तिर हेर्ये, होस मै थिए, मात यसै बढ्यो, कोकिल कोपिला गुलाब बन्छ त्यो, विस्वस्त थिए, घात यसै बढ्यो, बैशमा हराए, बुडोभै प्वाँख उम्रिये आकाशिदै थिए, रात यसै बढ्यो


कुशल न्यौपाने Reposted

राजनीति त फोहरि भयो भयो समाज नै दुर्गन्धित भइ सकेको उदाहरण हो प्रधानमन्त्री बिरामी हुदा खुसि हुने जमात देखिदैछ । हो नेता खराब छन म पनि मान्छु तर मानवता हामिले गुमाउनु हुन्न नत्र के फरक रह्यो ती खराब नेता र हामी असल भनौदा बिचमा ?


कुशल न्यौपाने Reposted

आमालाई घरको काम गर्न खुब जांगर चल्छ बिहानै उठेर दैलो पोत्छिन पिढिँ लिप्छिन कसेर लाउँछिन के के गर्छिन के के!मैले आमालाई आमा म भोलि पर्सि सिमेन्टको घर बनाउँछु तिम्लाई दिनदिनै दैलो पोत्नै पर्दैन भनेको पत्याइनन!आमाले सिमेन्टिका घरमा छोरा बुहारी मात्रै बसेको देखेकि छिन त कसरी पट्याउनु


कुशल न्यौपाने Reposted

मन्दिरमा त्यो भगवान हुनुहुन्छ, जस्लाई हामीले बनायौं ! घरमा त्यो भगवान हुनुहुन्छ, जस्ले हामीलाई बनाए। #बाबा_आमा 😍😍


कुशल न्यौपाने Reposted

जिन्दगिका कठिन यात्रा हरु बाध्यात्मक परिस्थिति बिछोडिनुको पिडा मातृभुमीलाई छोडेर अनकन्टार ठाउँमा अस्तब्यस्त जिन्दगीका अनेक पीडा भर्दै कल्पनाको संसारमा रमाउने कोशिश हुदाहुदै अनायसै रातो बाकसमा फर्किनु पर्दा कस्तो होला परिवारिक पिडा कल्पना गर #सरकार😊 #बिदेशिनुकोपिडा😊😊


कुशल न्यौपाने Reposted

जो सम्मानित तवरले सबैसग बोल्छ या व्यबहार गर्छ त्यो सबैको नजर मा सम्मानित हुन्छ ✌ जो सबै लाई अपमानित तवरले बोल्छ वा असभ्य अभद्र व्यबहार गर्छ त्यो सबैको नजर बाट सधै अपमानित भएर गिरिरहेको हुन्छ✌ त्यसैले सबैबाट सम्मानित हुने सैलिले बोलौ र असल व्यवहार को उदाहरण बनौ😍😍✋✋


कुशल न्यौपाने Reposted

बाच्नु पर्छ अनेक अनेक देख्न पाईन्छ भन्थे हो रैछ मेरो बिहेमा मेरा साथिका छोराछोरी जन्ती जाने भए यार 😂😂😂


कुशल न्यौपाने Reposted

मुटुलाइ बन्दकी राखेर किनेको माया दिमाखी धितोमा नउक्सीने त्यो छाया बिना सम्जौता बांचेको को होला नयाँ निसंकोच सहन्छ्न आंशुको भेल जहां मनत बेचीसकेउ अरुलाइ सस्तो त्यहाँ जिबनको मूल्य पोइसा सङ्ग छरे वांहा तरपनी भन्छौ सन्सार जितेको छु यहाँ थाहाछैन तिम्रो अस्तित्व गुमिरहेको तहाँ ।


कुशल न्यौपाने Reposted

२दिनको लागि आफ्नो बन्नेहरु !! इज्जत भन्दा पैला धन गन्नेहरु !! अरुले तपाई भनोस् या नभनोस् लाखौं करोडौं मा १ छु भन्नेहरु !! आज जमिनदार भएका छन्… !! गरिबको घर खेत लुटि खन्नेहरु !!


कुशल न्यौपाने Reposted

उ बेला भारतमा बिदेशीलाई " भारत छोडो " भन्ने अभियान चलाएका थिए अहिंशा बादि महात्मा गान्धीले । अहिले नेपालमा तेसको ठिक उल्टो आफ्नै होनाहार युवालाई देश छोडो हामी रेमिटेन्सको आडमा राज गर्छौ भन्ने अभियान चलाएका छन नेपाली राजनेताले ।


पहिला पहिला मलाइ तेति ट्विट गर्न आउथेन अहिले भटाभट ट्विट गर्न लाछु।। किनकी भख्खर कपि गर्न सिकेछु😂😂


कुशल न्यौपाने Reposted

केटाकेटी छदैं आयो,जत्ती थियो दशैं सबै आयो ।हिज आज त असोज आउँछ कात्तिक आउँछ धान आउँछ खेताला आउँछन,कुन्यु आउंछ भकारी आउँछ साहू आउंछ।मैले झोला भिरेका लाहुरेहरु पनि देखिन यसपाली,नत्र दशै आउँदा त लाहुरे पनि आउथें!यी लाहुरेहरु पनि मै जस्तै हुन बिचरा,बन्दुक आयो पिलेन आयो दशै आएन होला!


कुशल न्यौपाने Reposted

चाइनिजको नाम पनि हेर्नुस् न झाङ टुङ फु , माङ तुङ सुङ , मलाई त यस्तो लाग्छ कि चाइनिजहरू बच्चाको नाम राख्ने बेलामा एउटा थाल भुइमा फाल्छन अनि त्यो थालबाट जस्तो आवाज आउछ उस्तै नाम राख्छन 😂😂😂😂😂😂


कुशल न्यौपाने Reposted

जब घरमा आफ्नो बिहेको चर्चा हुन्छ लाग्छ चुनावको टिकट मिल्यो, जब केटि हेर्न गोइन्छ चुनाव प्रचार जबर्जस्त हुदैछ, अनि बिहे भएको दुइचार दिन त आफै प्रधानमन्त्री झै हुन्छ । तर एक साल पछि यतिखेर ओलीको झै हालत हुन्छ जे बेले पनि बुढिबाट बिरोध मात्र हुन्छ भन्दै थिए छिमेकी दाइ 😂😂😂


Loading...

Something went wrong.


Something went wrong.