@balkrishna_ale Profile picture

Balkrishna Ale

@balkrishna_ale

मित्रताको साइनो विशाल हृदय हुनेसॅग जोडिनेछ स्वार्थी मनसॅग हैन !!

Similar User
लुरेकान्छो photo

@Surazbh07

बिशाल बन्जारा photo

@banjarahalesi

LG Boss photo

@laxmangaihre1

दुखमा कोहि नहुदापनि भगवान हाम्रो साथमा बस्नु हुन्छ त्यसैले त हामी एकछिनमा शान्त हुन्छौं ।

Tweet Image 1

Balkrishna Ale Reposted

तिमी छौ र त मुस्कान छ, ।😊


धेरै होईन मलाई केवल तिमी र तिम्रो साथ भए पुग्छ ❤️


Balkrishna Ale Reposted

जब आफ्नालाई बर्बाद पार्न पराईको सल्लाह लिन थाल्नु हुन्छ भने, सोच्नुहोस् पतनको सुरुवात भइसक्यो।। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


HAPPY NEW YEAR 2081


Balkrishna Ale Reposted

प्रकृति जस्तै सुन्दर बनाउनु आफ्नो मन, मौसम जस्तै बद्लिने मनको कुनै भरोसा हुदैन।♥️


Balkrishna Ale Reposted

कुराकानी कम हुँदै छ नि माया,कोहि अरुसग बढेर हो या मन मरेर हो...??😪🙂 #swrites🖤🕊️


Balkrishna Ale Reposted

तिमीलाई जे ठीक लाग्छ त्यो गर्नु, तर खुसी हुनलाई गलत बाटो कहिल्यै नरोज्नु । ❤️😊


Balkrishna Ale Reposted

बालापन" नै प्यारो थियो, न कसैको आवश्यकता न केही कुरा को जरुरत, खाना भए जिन्दगी थियो अनि आमा भए संसार,!!❤️🥰


तपाइँलाई नराम्रो भन्नेहरुको लागी पनी तपाईं राम्रो भन्नुस् दुई दिनको जिन्दगी त हो,यहाँ कसैसँग किन नराम्रो हुनु।❤️🌸


Balkrishna Ale Reposted

हाँसेर जिउने गर, हरेक साँझ घाम मात्र होइन, जिन्दगी पनि ढल्किरहेको हुन्छ।♡


Balkrishna Ale Reposted

थाहा छैन अब कहाँ जाने हो र के गर्ने हो एकातिर बिग्रेको जिन्दगी छ त अर्को तिर स्वार्थी दुनियाँ..! #कान्छु


Balkrishna Ale Reposted

बोलाउन खोज्छु अनि फेरि संझन्छु तिमी त अरु कसैको प्रिय हौ ||😭😭


Balkrishna Ale Reposted

हाइनेक लगाएर सुनको सिक्री बाहिर निकाल्ने दिन पनी आयो है बरै!!🥱


Balkrishna Ale Reposted

Alarm लगाएर उठ्नु र आमाले बोलाएर उठ्नुमा धेरै फरक रहेछ जिन्दगी ।🥺🥀


Balkrishna Ale Reposted

आँखा लाई तेति मात्र प्यारो लागोस जति मेरो भाग्यमा लेखिएको छ😔❤️


Balkrishna Ale Reposted

मैले त्यो गुमाए जुन मेरो कहिले थिएन तर उस्ले त्यो गुमायो जो उ बाहेक कसैको थिएन !!


Balkrishna Ale Reposted

मन मरेसी पछाडी सरेकी हुँ , नत्र त प्राण बसेको थियो तिमीमा !


Balkrishna Ale Reposted

म अबुझ नै ठिक थिएँ, जति बुझ्दै गए त्यति नै एक्लिँदै गए..!!❤️‍🩹


Balkrishna Ale Reposted

सायद मेरो कमि अरु कसैले पुरा गर्दैछ होला त्यसैले तिमीलाइ मेरो याद आउदैन आजभोली || शुभ रात्रि 😴


United States Trends
Loading...

Something went wrong.


Something went wrong.