@avinasg_khanal Profile picture

Khanal Avinasg

@avinasg_khanal

.दुख र सुख केही हुदैन जिन्दगीमा केवल हामीले गर्ने परिश्रम मा भर पर्ने मात्र हो!🚣🏋️‍♂️🚵‍♂️🚶‍♂️

Similar User
Tika Thakuri photo

@TikaThakuri8

⚡भुवन⚡ photo

@bhuwan_bhusal77

Roshan Xettri photo

@RoshanXettri17

Thapa Naresh बाँकि,,,,,, photo

@ThapaNaresh1

🇳🇵रियांक✴रियुष🚫 photo

@YankRiyA07

jiwan prakash khatiwoda photo

@jiwanprakashkh3

🏌️काले दाई (O+) photo

@kaley_dai

unsold feelings photo

@KABIR80612936

@dc_popular

छितिज क्षेत्रि photo

@PujanDangi

parazuly mannu(मनोहरि पराजुली) photo

@manohar66157615

आर पि 苏里亚 普拉萨德 里贾尔 photo

@SuryaRi86445615

🍀D.R. Sampang photo

@posungwa

टिपि जी ..... photo

@TankGaire

Mr.Durga Khatri photo

@MrDuRgA_KhAtRi

Khanal Avinasg Reposted

She outraged that a Jew was praying in a place that’s holy to both Jews and Muslims. Think about that.

This post is unavailable.

Khanal Avinasg Reposted

जस्तो सुकै परिस्थितिमा पनि साथ छोड्दिनँ भन्ने अठोट लिएर आउनु तिमी, जिन्दगी भर खुशी दिने बाचा म पनि त गँरुला नि ❤️😊😍


Khanal Avinasg Reposted

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!


Khanal Avinasg Reposted

सुत्नुअघि ट्विट लाइक रिट्विट गर्नुस,बिहानसम्म ४०/५० फलोवर्स बढ्छन।


Khanal Avinasg Reposted

तिमीहरुको आँखा कता तिर ? थाहा छ हाम्लाई तेही नमस्ते तिर होइन ? अनि कुरा गर्छौ राउटे युवती प्रति यौन हिंसा गर्नेलाई कारवाही गर 🤦🏻‍♀️🤷‍♀️🙅‍♀️

Tweet Image 1

Khanal Avinasg Reposted

"तिमी" र "म" मिलेर "हामी" बन्नु पर्छ ल😊... #nugget 😘


Khanal Avinasg Reposted

boyfriend त ५/६ वटा म पनि बनाउन सक्छु, अरुलाई भाग पुग्दैन भनेर मात्र चुप लागेर बसेकि 😎😂


Khanal Avinasg Reposted

हैट, खतरा रैछ यी बैनीको जीवन कहानी। यिनकी आमा ‘७ महिनाको प्रेगनेन्ट हुँदा नि यिनी पेटमै” थिइन रे। अरु छ कोही त्यस्तो?😂😂😜


Khanal Avinasg Reposted

अमेरिकी फण्डाकाे प्रपोगण्डाका सन्दर्भमा लाईभ pscp.tv/w/b_iAejF4ZUVX…


Khanal Avinasg Reposted

साथिहरु पनि ठुस्किरहन्छ्न कता कता कुन्नी के कुन्नी के नमिल्या जस्तो😂😂😂 @susthey73

Tweet Image 1

Khanal Avinasg Reposted

सपनीमा पूरा भएका रहरहरु बिपनीमा अधुरै रहने रहेछन् ..........सायद यहि होला जिवनको अर्थ किनकी जिउनु त वास्तविक मै हो। #शुभबिहानी साथीहरू #☕☕☕


Khanal Avinasg Reposted

न केही पाउनु छ न केही गुमाउनु बस खुशी साट्नु छ अनि यसैमा रमाउनु #शुभबिहानी😍


Khanal Avinasg Reposted

हिजोका आन्दोलनकारी शक्ति एक ठाउँ नउभिने र आपसमा भिड्ने हो भने त्यो शून्यता प्रतिगमनले भर्न सक्छ!सबैतिर दक्षिणपन्थको लहर छ!वेलैमा होस् गरौं!


@andhakaradip1 यो कुरा साह्रैहि सही भन्नुभयो


Khanal Avinasg Reposted

देश तिम्रो पनि हो। तिम्रो पनि अधिकार छ। देश तिम्रो पनि हो। तिम्रो पनि कर्तव्य छ। देश असजिलोमा छ। आफनो कर्तव्य पालन गर, आफनो अधिकार उपयोग गर।


नाम चाहिं लोकमान काम चाहिं चोरमान यो दुनियां मा पुराहित पनि सारै जान्ने हुन मान्नु पर्छ


Loading...

Something went wrong.


Something went wrong.