@chetrisizu33 Profile picture

सिजु क्षेत्री

@chetrisizu33

औकात को कुरा गर्ने लाई गर्न दिनुहोस महोदय,🙏 समय परिवर्तनशील छ, एक दिन अवश्य आउँछ❤️ follow me 💯 back garxu 😘😍

Similar User
🍂मुना💞 photo

@munu3467

Dipa oli photo

@Dipaoli4

Vuntee🇳🇵 photo

@Vuntee3

सुस्मिता 🇳🇵 photo

@Sushmit22010971

Pokhrel Anzzu photo

@AnzzuPokhrel

Nirmala photo

@nirmalatweetss

प्रमिला अधिकारी photo

@PramilaAdhikary

Namrata Dhakal photo

@NamrataDhakal9

Urmila Adhikari photo

@Urmilaadhikar14

Paru stha💥 photo

@Parbati70363858

Ranjula Limbu photo

@LimbuRanjula

Raju Xettry photo

@RajuXettry72

Sarmila Adhikari❤️🇳🇵 photo

@sarmilaadhika16

$apan@__ photo

@SapanaNeupane18

MAISAAB-मैसाब🫅🌹💫 photo

@imurgirl78

Pinned

दुःख नगरी सुखको लागि बाँच्ने धेरै छन् यहाँ देखावटी रुपमा वाचा कसम साँच्ने धेरै छन् यहाँ समय खराब छ साथी होसियार भइ चल्नु अघि बढ्ने पाइलाहरू भाँच्ने धेरै छन् यहाँ✍️❤️😘


भगवान श्रीकृष्ण भन्नु हुन्छ धैर्यता राख्नुहोस जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितिबाट गुज्रिनु नै पर्छ❤️🤗🥺🥰 #HappyKrishnaJanmashtami ❤️🤗


पुरानो वर्षमा साथ दिने अनि साथ छोड्ने सबैलाई धन्यबाद अनि सबै पुराना नराम्रो याद मेटाई नयाँ बर्ष सँगै नयाँ यात्राको सुरुवात होस सम्पूर्णमा शुभकामना❤️🥰🤗


म एउटा किताब हुँ, जसरी पढ्न मन लाग्छ बेहिसाब पढ्नुहोस तर जान्ने भएर सच्याउने काम नगर्नुहोस् 🙏❤️ #शुभबिहानी ❣️💫🥀🤗


सिजु क्षेत्री Reposted

सुटुक्क बे गरेर 2 बाट 3 पनि भैसकिछे, sad भएर रक्सी खाने मौका पनि दिइन पापिनी ले।🥹🥲🥺


सिजु क्षेत्री Reposted

मन त एक भित्ता न हो, अढेश लाग्न खोज्नेलाई नलाग् भन्न कहाँ सकिन्छ र !!


सिजु क्षेत्री Reposted

मनको बगैंचा सुक्दै गएपछी रहरका पुतलीहरू पनि बिस्तारै बिस्तारै बसाई सर्दा रैछन।।✍️💔🥺


सिजु क्षेत्री Reposted

फुल फुलेर के गर्नु सुगन्धित सुवास छैन भने मन डुलाएर के गर्नु निश्चल आवास छैन भने दुःख पीडा हाँसो खुशी सधैं चलि नै रहन्छन्, खुशीले के गर्नु पीडा भुलेको आभास छैन भने !! #शुभदिनको_कामना ☕💟💟


एक्लोपनको लत यतिसम्म लाग्यो कि कसैले साथ दिन्छु भन्दा पनि मजाक गरे जस्तो लाग्छ🥺🖤


बोलेर मात्र सम्बन्ध टिक्छ भन्ने होइन अनि नबिल्दैमा सम्बन्ध सकिँदैन पनि फरक यत्ति हो बोल्दा खुसी मिल्छ अनि नबोल्दा पीडा...🥺🖤


टाढिनु तिम्रो बाध्यता होला तर छुट्टिनु मेरो रहर थिएन ....Maya😔🖤🥀


जति उमेर बढ्दै गयो, जति जिन्दगी बुझ्दै गयो साच्चिकै भीडभाड भन्दा एकान्त खोज्दै जाने रहेछ यो मनले...!😔❣️


जब जब जिन्दगीलाई नजीकबाट नियालेर हेरे, केही नजिकका मान्छेलाई धेरै नै टाढा देखें.....😔🖤 #GoodNightEveryone ❣️


सिजु क्षेत्री Reposted

थोरै थोरै त बोल्दै अनि बोलाउदै पनि गरन, चुपचाप बस्दा त बिर्सियौ कि भन्ने भान हुँदो रैछ !


सिजु क्षेत्री Reposted

रोइरहेका छ्न तिम्रा यादहरु हेर आँसु मेरा आँखाले बगाउदै छ्न।।✍️😑


निकै उल्झनमा परेको छौ तिम्ले जिन्दगी 😔न बुझ्न सक्ने न बुझाउन, न सम्झन सक्ने न सम्झाउन नै😑😥🙏


रिसाउन पनि डर लाग्छ आजकल त सायद फकाउने भन्दा सताउने धेरै भएर होला🤨😔🖤


Loading...

Something went wrong.


Something went wrong.