@ariina54 Profile picture

एरीना

@ariina54

Joined April 2018
Similar User
Sudisma Katuwal photo

@KatuwalSudisma

Samikshya Poudel photo

@samikxya11

RenukaGc photo

@Renuka046

🕊️🦋_Ishushree_🕊️🦋™ photo

@Ishu88148107

Rozee  photo

@Rozeeparazulyy

🍂मुना💞 photo

@munu3467

Apsara Nepal photo

@nepal_apsara

Dipa oli photo

@Dipaoli4

सुस्मिता🖤 photo

@Sushmitaneupa15

✍️Goma❣️ photo

@gyatri22418988

😍❣️resu❣️😍 photo

@ResuPariyar

सुमित्रा नेपाल photo

@SuMuSUmI4

samikshya Devkota ( Bhardwaz ) photo

@SwomikXa

ओजस्वी❣️ photo

@ShantaBK4

ब्राह्मण बिष्णु ओझा photo

@Jay81756968Jay

Pinned

घाउहरू त गहना हुन जिन्दगीको,जहाँ दुख्यो त्यहीँ महसुस हुन्छ जिन्दगी!...

Tweet Image 1

" जिन्दगी लामो अनि संसार सानो रहेछ, कहिले हराएको मान्छे भेटिन्छ त कहिले साथमै भएको मान्छे हराउँछ ! " ❣️ #dearcomrade 🤗✊


ऋण भनेको पैसा मात्र सम्झेको छैन, कसैको गुनको ऋण छ, धेरैजसो बैगुनिको ऋण छ, हजारौं बचनको ऋण छ, अनि एउटा कसमको ऋण पनि छ, र ऋणहरु ब्याज सहित तिरिन्छ्न तिरिनेछन ! #copied


निजामती कर्मचारीले असाधारण बिदामा 4/5 वर्षको लागि कोरिया जान पाइन्छ कि होइन होला ???🤔🤔🤔 लौ न भन्दिन पर्यो क्या


एरीना Reposted

मनमा हो हजुर अध्यारो छाएको जिवन त झिलिमिली छ ।☺️


बैकल्पिक प्रश्नहरूमा सबै मध्ये रोजेको सर्वोत्तम उत्तर हौ तिमी । खालि ठाउँ पूरा गर्दा खालिमा भरेको नाम हौ तिमी । जोडा मिलाउदा हार सँग मिलाएको स्तम्भ हौ तिमी । शुद्ध गरि लेखन गर्दा शुद्धसँग नविगारिकन लेखेको अक्षर हौ तिमी । #शुभबिहानी 🙏🙏 #राधे_राधे


"कयौं जीत बाँकी छ कयौं हार पनि बाँकी छ अझ भनौं जिन्दगीको पुरै सार बाँकी छ...." #Dear_Jindagi #शुभरात्रि🙏🙏


गई भैंस पानी में 🤢🤢🤢 #Section officer 2080


एरीना Reposted

नैतिकताले दिएन बद्ला लिन, नत्र म पनि तिम्रो आँखाभरी आँसु पार्न सक्थे।।


आज पनि कहि कतै कुहिरोमा रूमलि रहेछु अनि 'म'जस्तै अर्को 'म' खोजिरहेछु !!


समय हेर्न घडी नै काँहा चाहिदो रछ र , ढल्किदै गरेको उमेर, मर्दै गरेका कैयौ रहर र इच्छाहरू र बढ्दै गरेका जिम्मेवारीहरु नै काफि रहेछन् !!


अचम्मको छ जिन्दगी पनि, मर्नकै लागि पनि मरिमरी बाच्नु पर्ने !!


एरीना Reposted

"बदला" भिरमा फलेको फल जस्तै हो ! लिन गईयो भने आफै लडिन्छ..!!


खै त हाम्ले पाको ?? त्यसै गफ दिने 😒😒😒

राम्रो केटा पाउन ब्रत हैन लोकसेवा पास गर्नुपर्छ रे।



एरीना Reposted

व्यवहार बदल जाता है , जब काम निकल जाता है ... #wafa


अब शिक्षक हुन उमेर गयो मन्त्री पडकाउने हो सिधै ।। #शिक्षा विधेयक 2080


धेरै आवाजहरु छन म भित्र पनि, तर मलाई मोैनता मन पर्छ .....😒


दुःख होस् वा सुख ल्याएर थुपार्ने ठाउँ भएको छ मन, एउटा डस्बिनजस्तै ।।🤔🤔


एरीना Reposted

केही ढोका बन्द नै ठिक हुन्छन खोलियो भने मनमा आशा मात्र जाग्छ्न।✍️😌


एरीना Reposted

हराउनु को अर्थ बदलिनु हैन नखोजिएको पनि हुन सक्छ 🙂


Loading...

Something went wrong.


Something went wrong.