@anujkafle92 Profile picture

All is Well

@anujkafle92

make a plan before doing anything #follow= #followback

Joined August 2015
Similar User
Smn photo

@script_smn07

सादगी भानु photo

@Bhanudev44

sujitsul photo

@sujitsul2076

Pinned

बाटाेमा मन्दिर देखेर प्रार्थना गरेर केही हुन्न,,,, तर बाटाे बिरामि बाेकेकाे एम्बुलेन्स🚑 देख्दा प्रार्थना गर्नुस🙏 कसैकाे ज्यान बाच्न सक्छ


देख्नु भाे मेराे टुईट?? 👇️ 👇️ 👇️ 👇️ 👇️ ल हेर्नुस कस्ताे लाग्यो मेराे मजाक😆


All is Well Reposted

The DEX @FinanceChainge is set to launch on the @FUSIONProtocol network with over a million users on the protocols waitlist. This decentralized exchange aims to innovate on traditional models through leveraging the Fusion Network. #BSC #BTC #ETH #BNB bsc.news/post/chainge-f…



All is Well Reposted

Looking big news.

This post is unavailable.

All is Well Reposted

#CHNGgo #defi #blockchain next big project is on the way.

✨Chaingers let your voice be heard!✨ 🎁 Time to celebrate our amazing community! The 1.000.000th user on our waiting list will win a grand prize ✈️ Our top 10 Amplifiers will win 10 Chainge Star Kits 🌟 Go Chaingers! 🎉 #DeFi #blockchain #CHNGgo chainge-finance.medium.com/chaingers-let-…



All is Well Reposted

i will win 😊


Back with new title 😊


All is Well Reposted

कठै!नेपाल दुईढुङ्गा बिचको तरुल भन्दै नेताज्युहरुले खनेर कुकरमा त उसिन्न बसालेन्न भोलि खानलाई मलाई त सङ्खै लाग्छ बा।प्रसङ्ग माघे सङ्क्रातिको😋


All is Well Reposted

धुर्मुस जस्तै बुडा पाम भन्दै फलाक्नेहरु तिजमा त चुडामणी जस्तै पति पाम भन्दै व्रत बस्दै छन रे।।


ठाउँ चिन्नुस ठाउँ मान्छे त पुरानै हाे😁😁

Tweet Image 1

All is Well Reposted

माघे सङ्क्रान्तीको शुभकामना!!!!!!!!!!!!


All is Well Reposted

आइ पि एल हेर्न पनि यति मजा आउदैनथ्यो जति यो भरतपुरको मतगणनाको खवर सुन्न आउछ । ढुक्चुक् ढुक्चुक् 😃


All is Well Reposted

ए जिन्दगी मलाई तँ संग कुनै शिकायत छैन तर ऑशु रोक्ने कुनै औषधी भए आभारी हुने थिंए


All is Well Reposted

हजुरहरुकै मन मुटुमा छाउन मन लाग्छ कहिले नछुटिने माया लाउन मन लाग्छ नभन्नु मलाइ स्वोदेशी भएसी बिर्सो भनी हरपल हजुरहरुकै साथ पाउन मन लाग्छ


All is Well Reposted

जति पुगोस् मान्छेलाई सन्तोष भन्ने छैन भोक टार्न सकेन रे सुनले पनि आज जति खान्छ खाओस् भन्दै छोडिएको अन्न अचम्म भो खाएन त घुनले पनि आज........


All is Well Reposted

नजरको दोसि भएर साथी हुन चाहन्न! बिगत पनि सम्झेर पलपल रुन चाहन्न! भिरपाखाको बुट्टामा हुर्केको मान्छे मत धर्ती टेकेर आकाशको जुन छुन चाहन्न!


All is Well Reposted

अंग्रेजी भाषा हाम्रो कामको भाषा हो । यो काम परेको बेला मात्र बोल्ने गरौ । घरमा, अथवा साथी भाइहरु सङ्ग बोल्दा आफ्नो मातृभाषा नै बोल्ने गरौ ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.