@adhikari844 Profile picture

#गाउले

@adhikari844

कति फरक छ है तिमी र म मा तिमी झुक्किएर पनि याद गर्न चाहादैनौ अनि म चाहेर पनि बिर्सन सक्दिन तिमीलाई 😊

Joined February 2017
Similar User
Bipin Karki photo

@KarkiBIPIN512

MR.Kapil Bhandari photo

@kapil53557

मुग्लानी केटो “ठूलाघरे” photo

@sudamitani1

ゆうぴょん photo

@0209_ys

Sai photo

@simon_vang_

Ram Sharan Thapa photo

@ramsharanthapa6

#गाउले Reposted

आज भात बेचिन् उन्ले "रोटी बेचिन् सुन चाँदी अनि हिरा "मोती बेचिन् बाध्यता थियो कि आवश्यकता हो हेर फुकालेर लगाऐको "धोती बेचिन् 😁😁😂


जाडो भएर सिरक भित्र बसेको बेला, सिठ्ठि बजाउदैं फोहोर लिन आउछ त.... रिस नै उठ्नि,,,,, #नगरपालिका


#गाउले Reposted

एउटा मान्छे कुनै व्यक्तिको कोहि नहोला तर कसैको लागी भने संसार सावित भैदिन्छ त्यसैले कोहि तपाईलाई आफ्नो ठान्छ भने धेरै समय उनको साथ जिउनुस


#गाउले Reposted

जिन्दगीको परिभाषा नि जान्न सकिन्न एक तिर भन्छन् धैर्य गर्नुपर्छ समयको फल मिठो हुन्छ रे फेरि! अनि अर्को तिर भन्छन समयले कसैलाई पर्खदैन रे


#गाउले Reposted

ठमेलमा शरिर बेचेर अर्धनग्न लुगामा स्कुटर चढने केटी भन्दा शरिर ढाक्ने लुगामा त्रिशुलीमा बालुवा चालेर पेट पाल्ने केटीलाई इज्जत गर्छ यो मनले।


#गाउले Reposted

आजसम्म परिवर्तनको लागि राजा महाराजाहरुसँग संघर्ष गरे अब देशका गद्धार नेताहरुको विरुद्ध फेरी जनताले संघर्ष गर्नु गर्ने आवश्यकता देखिएको छ ।


#गाउले Reposted

कुरा त आखिरमा टाढा न नै हो तरपनि कोहि 'सपनाहरुको' लागि 'आफ्नाहरुबाट' टाढा छन् , अनि कोहि आफ्नाहरुको लागि 'सपनाहरु' बाट टाढा छन् ।😇✊🏼


#गाउले Reposted

पैसाको लालचमा मातृभुमि खायौ नेता। सुन्दर घर छोडि पराई तिर धायौ नेता। नांगो शरिर र फाटेको कपडा छ यहॉ। त्यो ब्राण्डेट कोट कहॉबाट पायौ नेता?


#गाउले Reposted

यदि सबैको भलो होस भन्ने चाहानु भएको छ भने सबैको कुरा सुन्नुस तर निर्णय भने आफै गर्नुस र आफ्नो आत्माले जे भन्छ तेइ गर्नुस । #सुभबिहानि🌹🌹


#गाउले Reposted

सन्तान बिर्सि आफ्नै भुमि खायौ नेता। सुन्दर घर छोडि पराई तिर धायौ नेता। नांगो शरिर र फाटेको कपडा छ यहॉ। त्यो ब्राण्डेट कोट कहॉबाट पायौ नेता?


#गाउले Reposted

बनाउनु छ तिम्रो मेरो घरबार हुने छ तिम्रो मेरो मायाको छुट्टै सन्सार अच्म्ममा पर्ने छन होला यो दुनियाँ नै सुने पछि त तिम्रो मेरो समचार


#गाउले Reposted

सपना होइन बिपनामा जिउने बनाउछु मेरो यादमा तडपी तडपि हिडने बनाउछु!! अरु जस्तै कमजोर नसोच मलाइ एकदिन तिम्लाइ पागल प्रेमी बनाउछु!!😊


#गाउले Reposted

परिस्थिति ले धोका खाए भने मैले! यो जुनिमा तिमिलाई गुमाए भने मैले! जहाँ भएपनी खोज्दै खोज्दै आउनेछु; साच्चै फेरि अर्को जुनि पाए भने मैले!


#गाउले Reposted

बैगुनीलाई गुन लाउन पर्छ भन्दैमा खुट्टामा ठेस लगाउने ढुङ्गालाई झोलामा राखेर हिंड्न सक्दिन म...... 😒😏😏


#गाउले Reposted

परिस्थितिले धोका खाए भने मैले! यो जुनिमा तिमिलाई गुमाए भने मैले! जहाँ भएपनी खोज्दै खोज्दै आउनेछु; साच्चै फेरि अर्को जुनि पाए भने मैले!


#गाउले Reposted

मुटु भित्र वेदना,बाहिरी हासो लिई तर्दै छु म जिन्दगीको नदी तिमिलाई साथ लिई बान्दै छु म हामिलाई बिताएका याद सिई परिवार बाट हेला समाजको बिख पिई


#गाउले Reposted

नेता छान्दा पाटी नहेरेर आफ्नो ठाउमा बिकास गर्ने खाल्का राम्रो ब्यत्तित्ब भएका केही गरेर देखाउन सक्ने राम्रो भिजन भएका मान्छेलाइ जिताउनु पर्छ


#गाउले Reposted

कुनै पल ट्विटर का इ क्षण अतीत बनी स्मृतिमा स्मरण हुनेछ्न कसै कसैका यादहरु आसुबनि आँखाबाट बहने छ्न


#गाउले Reposted

यहा कठिनाइ छ जिवनकाे हरमाेडमा काेसक्छ र रमाउन दुई मुटुकाे बिछाेडमा मुस्कानबाट खुसिकाेअन्दाज नगर तिमि मैले हास्न जानेकि छु अाफ्नाे हरेकचाेटमा


United States Trends
Loading...

Something went wrong.


Something went wrong.