@WlhDXS6SbhFbYiA Profile picture

भोजराज भट्ट (B.R.Bhatta)

@WlhDXS6SbhFbYiA

Advocate

Joined May 2020
Similar User
Amrit Sapkota photo

@AmritSa22127593

अपराध अनुसन्धान गर्न संविधान र कानून वमोजिम अख्तियारी पाएका अख्तियार दु. अ. आयोग तथा CIB जस्ता निकायलाई निकम्मा वनाएर राजनैतिक तवरले अपराधको अनुसन्धान , पक्ष विपक्षमा वहस र मिडिया ट्रायल गरेर विषयान्तर गराइन्छ । तर यो ट्रेन गलत हो कोही भन्दैनन् । अनी कसरी कानून सम्मत भन्ने ?


जनचेतनाका लागि केहि तथ्य घटनामा आधारित भएर सुसुचित गराउने प्रयास गरेको छु । lokpath.com/story/755280


एउटा वालकलाई विद्यालयमा शिक्षकले गलत सिकाए पनि सही सम्झन्छ । त्यसलाई अरुले गलत हो भन्दा त्यो वालकले पत्याउदैन । त्यस्तै मिडियामा प्रचार गरेको जती सुकै गलत भए पनि अरुले यो गलत हो भन्दा जनताले पत्याउदैनन् । अव मिडिया प्रपोकाण्डा जनताले बुझ्न सक्ने स्तर नभए सम्म मिडिया राज चलीरहनेछ


के.पि. वा र देउवाले हिजोका गल्तीवाट पाठ सिकेर देश र जनताकै लागि गठवन्धन गर्न लागेको हो , हाम्रा कर्तुत लुकाउन होईन भनेर जनविश्वास जित्नु छ भने कम्तिमा दुई तिहाई हुने गरी गठवन्धन गर , संविधान संशोधन गरेर संघियता र समानुपातिक संसद खारेज गर , स्थानिय तहलाई अझै मजवुद वनाउ।


साच्चै नै देशमा केहि परिवर्तन चाहेको हो भने सरकारी हाकिम चढ्ने गाडी खरिद पुर्ण रुपमा वन्द गर । सार्वजनिक यातायात (यात्रुवाहक र मालवाहक ) का साधन EV (इलेक्ट्रिक ) खरिद गर्न भन्सार छुट गरी अहिले भैरहेको यातायात शुल्कमा ७५ प्रतिशत घटाउनु पर्छ । शुरुवात यसैवाट हुनेछ ।


हार्दिक श्रध्दान्जली तथा हार्दिक समवेदना !! प्रचण्डको राजनितिक जीवन त सफल नै मान्नु पर्छ तर निजले भोगेको तनाव पारिवारिक पिडा , संघर्ष हेर्दा कुनै दिन शान्ती सुख र आनन्दित जीवन बिताउन पाएका छैनन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । परिवार वियोगको श्रृंखला हेर्दा हृदय विधारक नै छ ।


धर्म लाई अफिम भन्ने कम्युनिष्ट सिध्दान्त बोकेका र आफूलाई कम्युनिष्ट भन्ने दिग्गजहरुले पशुपतीनाथको मन्दिरमा सूनको जलहरीमा आफ्नो नाम लेखाउन समेत भ्याएछन् । परिणाम के आयो भन्दा नि नियत के थियो भन्ने चाहीँ आश्चर्य लाग्यो !!!


मदन कृष्ण र हरिवंश 'मह' जोडी कलाकारितामा सफल भए झैं नेतामा विश्व प्रकाश र गगनको 'विग' जोडी व्राण्ड नाम वनाई कहिलै नफुटी देशको सफल शासन गरेको हेर्ने ईच्छा छ ।


मेरो भावना आम मानिसले बुझ्न सकेनन् र आम मानिसको भावना मैल वुझ्न सकिन भने मेरो विद्वताको कुनै अर्थ रहँदैन । - मेरो बुझाई


गोरुले मियो भाच्यो भनेर बोकाले दाईँ होला र ? बोकाहरु जती चम्किए पनि दाईँ हुन्न ढुक्क भए हुन्छ । मियो बलियो वनाए गोरुले नै दाईँ गर्छ बोका नार्ने होईन ।


मानिसले आफ्नो जीवनमा छुट्याउन नसकेका जीवनका ५ प्राथमिकता : १) अति आवश्यकता २) आवश्यकता ३) विलासिता ४) फजुल ५) हानिकारक १ र २ लाई प्राथमिकतामा राखेर अघि वढ्ने हरु कहिलै पछि पर्दैनन् । ३, ४ र ५ मा अल्मलिनेहरुले कहिलै अघि वढ्न नि सक्दैनन् र शुखको अनुभुत गर्न पनि सक्दैनन् ।


वलत्कार केशमा पुर्पक्षका लागि वा कसुरदार ठहर भई कारागारमा रहेका लगभग 60-70 % निर्दोश छन् । मिडिया मिसनमा अदालत लाग्दा आरोप लागेका सबै दोषी हुन्छन् भन्ने नजरले हेर्दाको परिणाम !!


कानले सुनेका र मनले गुनेका सबै यथार्थ हुदैन । तर कानले सुनेको खवर र मनमा लागेकोलाई नै १०० % सत्य यथार्थ सोच्ने कुलतमा फसेका हरुले सत्यता खोज्न कहिलै लागेनन् । यो एउटा सामाजिक फोविया हो ।


छुट्टा छुट्टै दल खोल्ने अलग अलग पार्टी , सिध्दानत विचारका हौं भन्ने निर्वाचनमा साँठगाँठ , तालमेल गठवन्धन गरेर पनि जित्नै पर्ने । मिलेमतोमा टेन्डर हाल्नु र यसमा के फरक छ ? राजनिती निर्वाचन प्रणालीमा यो भन्दा ठूलो वेईमानी वा अपराध अरु के हुन्छ ?? अरवौं खर्च गरेर चुनाव किन ?


मंसिर ४ मा नपत्याउने खोलाले वगाउँनेछ । गठ वन्धन तालमेल जे गरे पनि जनताले ठूला दलका ठूला नेतालाई मत दिएर जिताउने संभावना न्युन छ । स्वतन्त्र र साना दलले मत काट्दा चिठ्ठा कसलाई पर्छ चाहीँ भन्न सकिन्न ।


राजनिति जप्ने नाम !! निति छाडेर राज गर्ने काम !!!!


राष्ट्रिय पहिचान मेटाउने राष्ट्रिय परिचय पत्र !? पुरुषले शिरमा टोपी र महिलाले सिन्दुर र पोते लगाएर फोटो खिच्न पनि नपाउने !? यसको वैज्ञानिक आधार के छ !? नेपालीको संस्कार पहिचान मेटाउने खेल होईन त ? ????


चुनाव सम्म प्रतिस्पर्धा गरौं , त्यस पछि जसले जिते पनि सबै मिलेर गाउँको विकास गरौं । एक पालिकामा कम्तिमा पाँच वर्षमा: एउटा उद्योग , एक पकेट उत्पादन क्षत्र, एक हस्पिटल , एक उच्च तह सम्मको अध्ययन हुने क्याम्पस , एक प्राविधिक शिक्षालय, एक घर एक रोजगारी हुने सुनिश्चित गरौं ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.