@Um_______esh Profile picture

उमेश भण्डारी

@Um_______esh

Similar User
Momo パパ photo

@SakuraKoaMomo

🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी photo

@lokendra98696

यशोदा चन्द photo

@yashodachand

🍃केशर मल्ल ठकुरी 💫 photo

@KesharDrones123

बाउसे ❣️ photo

@PrabeshLugun

PORT HARCOURT PHOTOPRENEUR photo

@OpueneIsaiah

Suman Poudel photo

@sue_mwon

🚶‍♂️सहयात्री अनिल ✨ photo

@SAHAYATRI_ANIL

Ram Gautam photo

@RamGautam02

Bishwonath Dahal photo

@BishwonathD

मनिश साहि (ठुले) photo

@SahiThule

⎝⎝✧ ᴵᴬᴹ Ⱥᾰ𝐯ᾰ𐍃 ✧⎠⎠ बृन ⎝BRYN⎠ आभाष photo

@Winsome_AAVAS09

Will Wilson photo

@WillWilson815

💚💝RAVI SHARMA❤️💙 photo

@prakashbhusal22

रामचन्द्र गैरे photo

@gramu4321

Pinned

If a Girl Cry😭for You गाला फुट्ने गरी हान्देऊ 🙄 नाटक गर्न खप्पिस हुन्छन् मोरीहरु😬


उमेश भण्डारी Reposted

Never forget when this singer from Nepal took American Idol by storm


I've listened to my Dad saying to my Mom: "घर सम्हाल्ने छोरो हुदाँ हुर्दै तिमी किन चिन्ता लिन्छौ?" अनि भन त म कसरी सङ्घर्ष गर्न छोड्छु र! त्यसै हरेस कहाँ खान सक्छु र!


चाहेको कुरा तँ सबै पाए तर रोजेको बाहेक #Stayhappy #Stayalone


सित्तैमा कहाँ सिकेको होर हरेक परिस्थितिमा मुस्कुराउने कला बदलामा मैले जिन्दगी धितो राखेको छु महोदय ।

Tweet Image 1

दिन रात नभनी 24घण्टा मोबाइल चलाउने हजुर हरुलाई पनि मजदुर दिवसको शुभकामना। 🤭


हात्तिले त नेपालमा भविष्य देखेन,तिमी युवाको कुरा गर्छौ।


यो नयाँ बर्ष को सुरुवात😊 आफै सङ्ग अथाह प्रेम गर्ने बाचा का साथ गर्न चाहन्छु♥️

Tweet Image 1

शेर बहादुरले प्रचण्डलाई भन्दैछन रे , बसेर कुरा गरौंन म रुम मिलाउछु। प्रचण्ड ले भन्दैछ्न रे कुरा गर्न लाई रुम मिलाउन पर्छ दाइ!🤣


ज्यानले मुर्खता र जिन्दगीको घोषणा गर्दै जिएको जिन्दगी #Kirtipur

Tweet Image 1

Rip kiss day जुठो खायो भने मुखमा घाउ आउँछ।😏😏🤣😎 #KissDay


जिन्दगी समयको बेगसङ्ग सिशिरको पतझड झै एक तमासले उडिरहेछ मल बनेर माटोमा नमिसिन्जेल लाई।

Tweet Image 1

म पिडा किन्दछु... प्रेमको भाउमा ....!!!!

Tweet Image 1

भूल हो तेरो अडान खोज्नु जीवन देखि थाकेर यहाँ चड्नेहरु नै टाकुरा पुग्छन् अड्नेहरु सब छाडिन्छन ❤️😘

Tweet Image 1

नेताले फिल्म खेल्ने कलाकारले राजनीति गरे नेता कलाकार कसरी चिन्ने???


Valentine`s Day को लागि आवेदन खुल्ला भैसकेको छ्🤭 समयमै आफ्नो सिट सुरक्षीत गर्नुहोला 🤣


के मनपर्छ भनेर सोधिनराख 🙄 अरु कुरा त्यस्तै हो जानेबेला जबर्जस्ती पैसा दिएर जाने पाहुना असाध्यै मन पर्छ मलाई,😂😂


भूल हो तेरो अडान खोज्नु जीवन देखि थाकेर यहाँ चड्नेहरु नै टाकुरा पुग्छन् अड्नेहरु सब छाडिन्छ 😚💗

Tweet Image 1

जुत्ता बेच्ने पसलेले भन्दा। जुत्ता लुकाउने सालिले धेरै पैसा कमाउने महिना हो रे मङ्सिर😂🙆‍♂️


Loading...

Something went wrong.


Something went wrong.