@TekRokaya8 Profile picture

मुसुर्दानी

@TekRokaya8

Similar User
Binod Adhikari photo

@binod2070

Tikaram Pokharel PhD photo

@DrTikaram

indra Bania photo

@baniyabdindra

Ramesh Tamatta Rajat photo

@TamattaRajat

ak photo

@Americankalee

जिवन यसरी बाच्नु पर्छ,मानौ आज नै अन्तिम दिन हो।कहिलेकाही म सोच्छु- यदि आज हाम्रो अन्तिम दिन हो भने पक्का भएको भए, के म आजलाई त्यसरी नै बाच्ने थिए ? अन्तिम दिन भन्ने पक्का भएको भए , के म आफ्नो समय तिनै मान्छे र कामसंग बिताउने थिए ? त्यसैले हर दिन अर्थयुक्त हुनु पर्छ, होसपूर्ण !


तिमी म सित टाढा भएर के भयो त रातको अन्तिम सोचाइ र बिहानीको पहिलो सम्झना तिमी नै हौ।❣️


थाहा छैन पाप गरे या पुण्य गरे तर तिम्रो जीवनमा कहिल्यै नफर्किने निर्णय गरे😢😢


मलाइ पूरा बिश्वास छ वाइडवडि काण्ड ले सफाइ पाउछ ३३ किलो सुन निर्मला हत्या सबै पचाइ सक्यो जाबो वाइडवडि काण्ड त के नै हो र नेपाल को लागि त्यसैले जो जो सामेल भय पनि ढुक्क भएर बसे हुन्छ केही कार्बाही हुनेवाला छैन नेता र पुलिस को काम नै अपराधी बचाउने त हो नि तपाईंको के नै खुल्किन्छ


महिला अधिकार पनि यति सम्म बनाइयो कि अब कुनै दिन नारी ले बिहे गरेर अर्काको घर जान हुन्न भन्दिन्छन अनि खुचीङ केटाहो 😂😂😂


नेपालमा नेता भएर जन्मनु पर्दो रहेछ , जेलमा बसि बसि सभासदको कसम खान पाईने , १७ हजारको बलि लिनेहरु प्रधानमन्त्री पड्काउन पाईने , तेरिमा टोक्ने ।


मुसुर्दानी Reposted

UKaid Sakchyam Access to Finance Programme wishes everyone a joyous and prosperous New Year 2018!

Tweet Image 1

जिन्दगिदेखी चटक्कै मर्न पनि सकिएन । घाइते मनलाइ मलम छर्न पनि सकिएन । खपिरहे पिडाहरु सकिनसकी ।। कोपिलामै ओइलाइ झर्न पनि सकिएन।


कस्लाई सुनाऔ पिडा ब्यथा घाउ जिन्दगिको बिच सागरमा डुबेको छ नाउ जिन्दगिको उतारेर किनारामा पिडा निको गर्न यहाँ कोही भय डाक्टर धामि आउ जिन्दगिमा


United States Trends
Loading...

Something went wrong.


Something went wrong.