@TPasakhala Profile picture

Tirtha Pasakhala

@TPasakhala

Joined June 2020
Similar User
Dilipsingh thakuri photo

@Dilipsingthaku2

Jyoti Pyakuryal photo

@JPyakuryal

Arjun Bhatta photo

@ArjunBh50102468

Tirtha Pasakhala Reposted

एकजना कुन्तो अन्सारी कि के जाती नामकी महिला मानवाधिकारकर्मी हुनुहुन्थ्यो नि प्रायः हिन्दुका चाडवाड, पूजापाठ, छैठपैठ, विवाह, व्रतबन्ध जस्ता आदी ईत्यादी कुराको बिरोध गरेर नथाक्ने अस्ति बिदेशी भूमिमा हमासका विद्रोहीले १० जना निहत्था नेपाली दाजुभाइले ज्यान गुमाउदा केही बोल्नु भयो कि…


Tirtha Pasakhala Reposted

यिनलाई सम्झेकाछन् कसैले, आज गणतनत्र दिबसमा?

DRP39's tweet image. यिनलाई सम्झेकाछन् कसैले, आज गणतनत्र दिबसमा?

Tirtha Pasakhala Reposted

यो फललाई तपाइँको तिर के भन्छ्न ?खानु भा छ?

SalikBhandari's tweet image. यो फललाई तपाइँको तिर के भन्छ्न ?खानु भा छ?

Tirtha Pasakhala Reposted

फुटबल गेम मा यस्को ⬇️⬇️अर्थ के होला? कसैलाई थाहा भने जानकारी गराउनु होला भन्ने अनुरोध गर्छौ गद्दै।😁🤣😁😂

NawinBohara895's tweet image. फुटबल गेम मा यस्को ⬇️⬇️अर्थ के होला?
कसैलाई थाहा भने जानकारी गराउनु होला भन्ने अनुरोध गर्छौ गद्दै।😁🤣😁😂

Tirtha Pasakhala Reposted

हैट! एकाएक राजनितीमा नयॅा तरॅग! रविन्द्र मिश्रलाई जिताऊन आयो पुर्ब राजाको विज्ञप्ति । 😀😀😀😀


Tirtha Pasakhala Reposted

रुबिका दीदी मुझे ब्लॉक करके भाग गई है, नही तो इनसे पूछता जरूर की पीठ पर उर्दू में क्या लिखा है। खैर कोई बात नहीं, आपमें से जिसे उर्दू आती है वही मित्र बता दो....?

DineshKumarLive's tweet image. रुबिका दीदी मुझे ब्लॉक करके भाग गई है, नही तो इनसे पूछता जरूर की पीठ पर उर्दू में क्या लिखा है।

खैर कोई बात नहीं, आपमें से जिसे उर्दू आती है वही मित्र बता दो....?

Tirtha Pasakhala Reposted

नगर पिताले अमेरिकी दूताबास र जर्मनिको दूताबासको पर्खाल देख्नु भएको होला कि नाई ?


Tirtha Pasakhala Reposted

सबै मेयर आफैंले भत्काउँदै हिँड्ने हो भने त गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ : कांग्रेस सचेतक विश्वकर्मा


Tirtha Pasakhala Reposted

उसलाई आफ्नो बाहेक सबैको काम आउछ ।


Tirtha Pasakhala Reposted

यद्यपि धेरै अर्डर भयो भने सहमतिअनुसार त्यही दिन अथवा भोलिपल्ट पूरा गर्नेछु। अर्डरका लागि कृपया DM गर्नुहोला। कुनै खास अवसरका लागि चाहिएमा २/३ दिन पहिल्यै जानकारी गराउनुहोला। मेरो प्रयासलाई अब तपाईॅंहरूको साथ चाहिएको छ। धन्यवाद! २/२


Tirtha Pasakhala Reposted

यो खाताबाट कसैलाई केहि नराम्रो भनेको थिए भने, कसैको मन दुखाएको थिए भने माफि चाहन्छु । आजबाट ट्विटरबाट सन्यास लिएको घोषणा गर्दछु ।


Tirtha Pasakhala Reposted

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!

brb1954's tweet image. खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!

हा हाहा

आजबाट पनौतिमा रहेको अक्सिजन प्लान्ट 24 घण्टा नै अक्सिजन उत्पादन गरिरहनेगरी सञ्चलनमा आयो प्राविधिकका अनुसार दैनिक 300 सय सिलिण्डर भर्न सकिन्छ।अस्पतालहरुलाई ब्यवस्थापनमा अलिकति सजिलो र विरामीलाई थोरैभए पनि राहत हुने भो।



Tirtha Pasakhala Reposted

८सय बर्षको बेलायती र ७० बर्षको भारतीय संसदीय ईतिहासमा कहिलै नभएको;जापान,अस्टेलिया कतै नसुनिएको नदेखिएको मुद्दा हाम्रो अदालतमा किन दोहरिन्छ?जनतालाई क्रियाशील गराउन प्रतिनिधिसभा बिघटनको सिफारिस प्रधानमंत्रीले गरे पछि र राष्ट्राध्यक्षले स्विकारे पछि बिषय तत्काल सकिन्छ त्यहा। किन?😜


जनता मा अब गल्ती नगर्ने सात दल काे प्रतिबद्वता, जनता काे उत्सर्ग,जनता बाट निर्वाचित प्रतिनिधी बाट जारी र संबिधान जारी पछी नाकाबन्दी ले जनता सहेकाे पिडा काे मनन गर्ने दिन अाज ! संबिधान दिबस काे उपलक्ष्यमा शुभकामना,जय नेपाल।


Tirtha Pasakhala Reposted

क्या सटिक दिनुभयो।


Tirtha Pasakhala Reposted

नेकपाको सरकार रहुन्जेल काँग्रेसले केही गर्नै पर्दैन। अर्को चुनाव काँग्रेसले जित्छ। र, काँग्रेसको सरकार रहुन्जेल नेकपाले केही गर्नै पर्दैन। अर्को चुनाव फेरि नेकपाले जित्छ। यी २ पार्टी रहुन्जेल अरुले केही गर्नुपर्दैन, यिनैलाई गाली गरे पुग्छ। (राजनीतिको आगामी १ दशकको मार्गचित्र)


Tirtha Pasakhala Reposted

गगन थापा- कसले भनेको ? प्रधानमन्त्री- मैले भनेको । सत्तापक्षका सांसद बुरुक बुरुक हैट ।


Tirtha Pasakhala Reposted

सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ। मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.