Similar User
@ArunJanala4
@dhruba3400
@Ramkumar215065
@newsambika
@BasantaAcharya7
न्फ
Nepali Talent: Manusha Chaulagain becomes TU topper of 'Bachelor's in Education' among girls & awarded with Sushila Devi Sharma Award. 🥇#Congrats
कहाँ आउछिन उनि गएपछि फर्कीएर तेल माथिको पानी तर्किएझै तर्किएर के छ कुन्नि हालखबर सोध्न मन थियो बोले पनि हुन्छ बरु एक बचन झर्किएर न त भुल्न सक्छु म न बिर्सन उनिलाइ लाई उनको याद त बसेको छ मुटुमा सर्किएर फर्कियौ भने नजर लाउनु यताउता तिमी आउने बाटोमा बसेको छु पर्खिएर....😥💔
प्रेम को आवास हौ तिमी पल पल मा मेरो साथ छौ तिमी जिउने एक आसा हौ तिमी मन को एक बिश्वास हौ तिमी साएद त्यसैले केहि खास हौ तिमी ।😢😢
नेपाली काँग्रेसको संसदीय दलको चुनावमा शेर वहादुर दाईले आफूले आफै लाई हालेको भोट(स्वस्तिक छाप ) मत पत्र पट्याउनु अगाडि र्याल चुहियेर लत्पतियो भन्ने बजारमा ब्यापक हल्ला छ् त, खास कुरो चै के हो??😅😂
बजारमा नयाँ उखान आयेछ "ब्रजिल सँग हारेको कोरिया बेसार देख्दा नि तर्सिनछ "😅😅😂😂😂
गजल हैन हजुर यो, बात लेख्ने प्रयास गरे हरफ म डिक तिमी, साथ लेख्ने प्रयास गरे ॥ निर्दोष छन कलम पनी, पाना सङ्लो सँगै भावनाले उब्जीएका, मात लेख्ने प्रयास गरे ॥ खुशि छैन मनमा मेरो, बिछोड उनको यादमा समय सँगै उनले दिएको, घात लेख्ने प्रयास गरे॥,
तिमी संगै दुःख सुख गरेर जिवन बिताउने यो मेरो सपनालाई सपनामै सिमित बानायौ माया instagram.com/p/CdZuo20IaDN/…
साथीहरू सोध्दै थिए कस्का लागि यति धेरै लेख्छौ ? म हासेरै भानिदिए “जस्ले मेरा पोस्ट कहिल्यै हेर्न पाउदैन” तीनै हुन उनि
सडक निर्माण कार्यमा ध्यान दिनु पर्यो सरकार , घरमा जहिले नराम्रो बाटो हिडिस भनेर तनाव दिदैछ्न 😂😂
“आज को साझ“ with saroj khatiwada, Mahesh Bhattarai, Devraj Bhattarai. Tomorrow at 6:00 pm on @clubhouse! clubhouse.com/event/xXDeJA62
झुपडिको अभाब कस्ले देख्या छ र ? दुखिया को लगाब कस्ले देख्या छ र ? खोली बढे पछी तर्किने हुन सबै आँखा को यो बहाब कस्ले देख्या छ र ? बाटो छेकी छेकी कठैबरा भन्छन असल या खराब कसे देख्या छ र ? सिउडी पनी फुल्छ हजुर काडा मात्रै देख्छ मान्छे सुगन्धको प्रभाब कस्ले देख्या छ र ?
दैवले नि लुत्यो, दु:खले धेरै चुट्यो यति चोट् खाए जिन्दगीमा कि खुकुरीको धार भएर आए सबैको गाली खाए, मायाको साटो कठोरता पाए यति पिए तिक्तताहरु जिन्दगीमा कि बोलीमा मैले मिठास गुमाए झरीले नि मलाई रुझायो, जाडोले नि थर-थर कमायो यति रित्तो भए जिन्दगीमा कि अरुको खुशी लुट्ने बनाए
अनिकाल रुपि मनको डेरामा निरन्तर आइदिने तिम्रा यादरुपि पाहुना म कसरी स्वागत गर्न सकुँला ?
United States Trends
- 1. McDonald 51,1 B posts
- 2. #AskFFT N/A
- 3. Mike Johnson 56,6 B posts
- 4. #RollWithUs N/A
- 5. Good Sunday 73,4 B posts
- 6. #sundayvibes 8.879 posts
- 7. Go Bills N/A
- 8. Big Mac 5.739 posts
- 9. Coke 33,6 B posts
- 10. Tillman 2.131 posts
- 11. #AskZB N/A
- 12. #GoPackGo N/A
- 13. Kittle 1.552 posts
- 14. Full PPR N/A
- 15. Happy Founders 1.018 posts
- 16. NFL Sunday 5.980 posts
- 17. Chubb 1.274 posts
- 18. Ridley 4.940 posts
- 19. Mickey D N/A
- 20. Higgins 9.197 posts
Something went wrong.
Something went wrong.