sanjeev jha
@SanzibZyYou become what you believe, so believe in yourself #Lawyer ⚖️ 🇳🇵
Similar User
@AshmitaThapali2
@pazi7ik
@sudipsu68090643
@KumbhaSubedi
माधव कुमार नेपाल be like " अब म कता जानू ?" 😆 आफ्नो घर छोडेर छिमेकी लाई मेरो बाउ आमा भन्दै जादा छिमेकी ले कति दिन पो सङ्गै राख्ला र ? 🤣 हेर छिमेकी नै फर्केर तिम्रो घर गैदियो ।🤣🤣
दिवशमै सिमित न होस नारी दिवस, यस्तो दिन आओस् हरेक छोरीलाई गर्ब होस् छोरी हुनुमा।।#HappyWomensDay2022 #RespectWomen #Respect_of_sisters 🙏🏻🙏🏻🎊🎈
Don’t limit yourself. Many people limit themselves to what thy think they can do . You can go as far as your mind lets you. What you believe, remember you can achieve 💪🏻 #selfmotivated
जोरबिजोर भन्दा एकदिन महिला एकदिन पुरुष मात्रै हिँडडुल गर्ने ब्यबस्था गर्न मिल्दैन र सरकार 🤣🤣 #oddevensystem
कोरोना ३ बर्षको भयो. यो उसको स्कुल जाने उमेर हो .. त्यसैले स्कुल बन्द😁😁 अलिक ठुलो भएर कलेज/अफिस जान थाल्यो भने त्यता नि बन्द हुन्छ 🤣🤣
Wishing you a very Happy Diwali. May Diwali brings a lot of happiness, joy, good health, brightness and success. #Diwali #Diwaliwishes #Diwali2021
शुभ प्रभात 🙏🌇☕🥰☘️💕🍁🇳🇵🌺 बडादशैंको शुभ उपलक्ष्यमा हजुर लगायत हजुरको परिवारका सम्पूर्ण सदस्यहरूलाई सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ! 🙏🌿☘️🍁💕🌺🇳🇵
नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठपर्वको सूखद अवसरमा , दीर्घयु एवं उत्तरोत्तर प्रगतीको कामना गदै यस बडादशै हर्सोउल्लासका साथ मनाउनुहोस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !
रगतको नाताले मात्र कोहि आफ्नो हुदैन आफ्नो हुनलाइ आत्मियता र विश्वासको नाता चाहिन्छ ।#toughtoftheday
कास, बा को त्यो भित्तामा झुन्डिएको तस्बिर जुरुक्क उठेर भन्थ्यो त छोरा तँलाई आसिरबाद😥 #HappyFathersDay
बाँदरबाट मान्छेमा बिकसित हुन करोडौं बर्ष लाग्यो !! तर कतिपय मान्छेहरु फ्याट्टै मान्छेबाट बाँदर बनिदिन्छन !! 😂😉😡
After a lot of changes in law, the current Civil Code, 2017, provides equal inheritance laws, ensuring equal rights to sons and daughters to the ancestral property regardless of their marital status. #nepal #property #realestate #family #inheritance english.onlinekhabar.com/property-parti…
United States Trends
- 1. Dalton Knecht 51,7 B posts
- 2. #wednesdayfeelings 1.148 posts
- 3. Lakers 66,7 B posts
- 4. Hump Day 8.331 posts
- 5. $QUANT 1.306 posts
- 6. Jaguar 137 B posts
- 7. Hampton Inn 2.168 posts
- 8. #WednesdayMotivation 3.641 posts
- 9. Jay Leno 4.870 posts
- 10. #LakeShow 6.121 posts
- 11. Linda McMahon 47,6 B posts
- 12. Dorit 5.934 posts
- 13. Spurs 17,7 B posts
- 14. #RHOBH 11,7 B posts
- 15. Carmel 3.552 posts
- 16. #WWENXT 31,1 B posts
- 17. Chase U 6.313 posts
- 18. Astrid 29,8 B posts
- 19. Lichtman 11,4 B posts
- 20. Honduras 49,8 B posts
Something went wrong.
Something went wrong.