@Sanntosh111 Profile picture

SANTOSHGIRI

@Sanntosh111

Be yourself; everyone is already taken....

Joined August 2017
Similar User
🇳🇵pkharel🇳🇵 photo

@pkharel1823

krishna Chuwain photo

@ChuwainKrishna

मित्र! photo

@Mitra_cp

Ujjwal Pokhrel photo

@UjjwalPokhrel16

फिजियोथेरापिस्ट photo

@physiopravakar

Indis©Gurung photo

@GurungTB34

Chandra Thapa Magar photo

@ChandraThapaM10

होशि photo

@NepSamurai

विशाल थापा 🏏🇳🇵 photo

@chhetribishal77

Dipendra chaulagain🇳🇵🇳🇵🌹🌹 photo

@dipen_chaulagai

Manish Bhattarai photo

@manisbhattarai

सुमन शर्मा photo

@Sumanshayar

रेशम अर्याल photo

@aashis74

PandEy गिरिराज photo

@PandeyGIRI1

Ishwar Rimal photo

@RimalIshwar

SANTOSHGIRI Reposted

बेथिति, अनियमितताका मुद्दामा आवाज समेत उठाउदैनन् प्रदेशको राजधानी सर्ने बित्तिकै कुर्ची उठाएछन् ।


Barca ले ८ नै चाहिँ नखाइदियको भय हुने थियोे


कोहि छ एता चेल्सिको फ्यानहरु


SANTOSHGIRI Reposted

अध्यक्ष कमरेड प्रचण्ड सँग एउटा बिषयमा सहमत भैयो: जसको नीति उसैको नेतृत्व ! जबजको नीति जबज पक्षधरकै नेतृत्व । बिषय बडो स्पष्ट !!


SANTOSHGIRI Reposted

महाधिवेशन भनेपछि डराउने नेतालाई तिनले चाहेजत्ती पद केपी ओलीले टीका लाएर दिनुपर्ने ? हिम्मत भए महाधिवेशनमा गएर जितेर खानु नि


SANTOSHGIRI Reposted

एमाले स्थापनानै केपी ओलीले गरेको हो,नयाँ दर्ता गर्नु परेमा खुल्लम खुल्ला हजारौं लाखौं कार्यकर्ताको बलमा गर्छन् । नेकपाको अध्यक्ष र प्रधानमन्त्रीलाई डमी खडा गर्न जरुरी छैन,कार्यकारी अध्यक्षज्यू ! भारतको दबाब झेल्न नसकेकै हो त ? फेरि हमला किन?


जबज कुनै काहानी हैन, र जबजले दर्शकको मन जित्ने भन्दापनि, जनताको मनजितेरनै दुईतिहाइको सरकार बनेकोहो!

ईस्कीयाको अपार सफलता पछि आएको राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रूचाएनन, दुई दिनमा नै उत्रियो।महाधिवेशन मंसिरको पटकथा खासै जमेन।आजै जबज रिलिज हुदैछ,हेरौ दर्शकको मन कति जित्न सक्छ??



SANTOSHGIRI Reposted

भनेपछि झाँक्री दिदीलाई जबज भनेको रंगीलना नौंटकीमात्रै रहेछ ? जबजको ब्यानरमा अनेरास्ववियुको अध्यक्ष बन्नुभयो,त्यसैको ब्याजमा कुनै लगानी नगरी पुरी निवासमा बसेर सांसद पद प्राप्त गरेको कति चाँडै बिर्सनुभयो दिदी ? तपाईका लागि जबज धन कमाउने भरयाङ,लाखौं कार्यकर्ताको लागि जबज प्राण हो


नेकपाको नेता कार्यकर्तामा एउटा यस्तो भ्रम पैदागरिएकोछ, प्रचण्ड, नेपाल, खनाल, गौतम ओलि बाहेक अरु नेताहरूनै हैनन जस्तो र उनिहरुलाइ आउट गरेर माहाअधिबेसनबाट अरुले नेतृत्व लिनै नसक्ने जस्तो प्रचार र भ्रम पैदा गरिएको छ,


अब मङ्सिरमा हुने माहाधिबेसन्मा इशोर पोख्रेल भर्सेश प्रचण्ड कि मधब काम्रेड हो!🤔🤔


SANTOSHGIRI Reposted

भारतमा पनि बिबाद रैछ रामको जन्म नेपालमा भएको हो कि भारतमा धेरैको मान्यता छ राम नेपालमा जन्मेका हुन।


SANTOSHGIRI Reposted

सहि गर्यौ या गलत गर्यौं, तर हेपाहा भारतलाई हल्लाउने काम चाहि जरुर गर्यौ । नेपाल राष्ट्र पनि छ भन्ने बल्ल हालका प्रधानमन्त्रीले बनाएका छन हरेक दिन अन्तराष्ट्रिय मिडियामा समचार आएका छन् ।@kpsharmaoli


SANTOSHGIRI Reposted

राम नेपालकै भएर त हो नि नेपाली व्याकरणमा रामले भात खान्छ भनेर लेख्या,नभए त गगनले बाख्रा खान्छ हुन्थ्यो नि ! 😜😜😜


SANTOSHGIRI Reposted

आफ्नो देशको प्रधानमन्त्रीले तथ्यको आधारमा आफ्नो ईतिहास र भुगोल बारे बोल्दा बिरोध गरि भारतको समर्थन गर्ने नेपाली नागरिक कसरी हुन सक्छन? यी १ नम्बरका एजेन्ट हुन !!


पहिला सबै नेपाली मोदी लाइ चिन्थे अहिले सबै भारतीय ओलिबा लाई चिन्न थाले।


SANTOSHGIRI Reposted

अस्ति सम्म सार्वजनिक यातायात चल्दा चाहि कोरना सर्न निजि चल्दा चाहि नचल्ने ? सरकार के धनिहरुको मात्र हो ? भन्थे फेरि यतिखेर सार्वजनिक यातायात चलाउन छुट गर्दा सरकार लापरबाही भयो अब कोरना फैलिने भयो भन्दैछन । जे होस नेपालका एटेन्सन शिकरहरुले पनि कमाल गर्छन 😜😜😜


योगा अभ्यास

Tweet Image 1

अँखा शरिरको बत्ति हो! यसकारण यदि तिम्रा अँखा स्वास्थ छन भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।


Loading...

Something went wrong.


Something went wrong.