@Sanjayg84918648 Profile picture

"जनै हराएको बाहुन"

@Sanjayg84918648

आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो । #Rcb #England 100% follow back

Joined May 2021
Similar User
💞💞एकादेशको राजा💞💞 photo

@vBKWhdQKLgSIbqh

Ram Bahadur Chhetri photo

@Rchhetri1234

D Jung photo

@DjPrinc90376937

Agraday Bhandari photo

@agraday

दिपु photo

@Kshetri94209877

Birendra Basnet photo

@birendrabrother

साथि म तिम्रो photo

@mahen5638

गाउँले photo

@GaneshR44329

एक्लो मान्छे photo

@pravhatraj1

Er Saied Miya photo

@pyarsaied

पुर्ण सारु मगर ♥️पाल्पाली कान्छा♥️ photo

@purnasmagar

Deep U photo

@DipuKhamcha

Pinned

"उताबाट फरवार्ड म्यासेज आयो" म तिमिलाई ‌‌‌‌‌‌मात्र माया गर्छु !!💔


हजुरले बिगारेेर गएको तन्ना धुन मन लाग्दैन अत्तर भन्दा मिठो बास्ना जुन छाडेर जानुभयो‌ !♥️


लौन साहुजी एक कप मिठो चिया बनाईदिनुहोस, प्रत्येक चुस्की लिदा यस्तो लागोस कि मैले उसको झोठ पिएको छु💋


दिनदिनै मेरो मुटु खान्छौं कुटुकुटु, कसरि भयौ शाहाकारी अचम्म लाग्छ?


उनले खालि मेरो छाती छुन खोज्छस भन्छिन् जब म उनको मुटु छुन खोज्छु ! 😉♥️


"तिमीलाई देखेपछि मर्न मन लाग्छ... तर पहिले जिन्दगीभर साथमा बाँच्न त परो! 💕"


"जनै हराएको बाहुन" Reposted

मदिरामा प्रेमिका पिईरहेको एक प्रेमी, यथार्थमा एक्लै मदिरा पिईरहेको थियो ।


"जनै हराएको बाहुन" Reposted

खुसिहरु सबै सकिएको छैन प्रिय् ,तिम्रो एउटा फोटो अझै बाकी छ ग्यालरिमा......!!❤️ #swrites🖤🕊️ #सुभरात्री 🙏


"जनै हराएको बाहुन" Reposted

ऊ चम्किली देखिन सक्छे तर भित्रभित्रै उजाडिएकी छ ऊ सम्झिए झैँ गर्ली, तर उस्ले आफैंलाई बिर्सिएकी छ! त्यसैलै त ऊ आजकल पहिलेजस्ती छैन, ऊ फेरिएकी छ लाग्छ, उस्ले उस्लाई नै गुमाइसकी।🥺 #ऊ🖤


मेरो मायामा केहि खोट होला तर मेरि मायामा अह हुनै सक्दैन। ♥️


"जनै हराएको बाहुन" Reposted

न कसैसँग लभ, न कसैसँग फाइट! आठ बजे खाना, नौ बजे गुडनाइट। 🙏🥺


"जनै हराएको बाहुन" Reposted

उ पानी थिई नफर्कनु उसको स्वभाव थियो, म बगर थिए पर्खिनु मेरो बाध्यता ।।


"जनै हराएको बाहुन" Reposted

यदि केही ताेड्नै मन भए रेकर्ड ताेड्नुस । कसैकाे मन हाेईन ।


"जनै हराएको बाहुन" Reposted

i'm tired to explain my side, so i accept that all of it was my fault.


कस्तो आजकालको प्रेम, एकअर्काको हुनै हतार,एकअर्कालाई छुनै हतार !! 🌵


"जनै हराएको बाहुन" Reposted

तर मलाई चाहिँएको उ, उ नहुनु तर उ जस्तै कोही हुनुले पनि कही हुन्छ र? जति मिठो भए पनि पानीको तिर्खामा सर्वत पिएर हुन्छ र? #ijoriya @subinbhattarai1

TheManishaAryal's tweet image. तर मलाई चाहिँएको उ, 
उ नहुनु तर उ जस्तै कोही हुनुले पनि कही हुन्छ र?
जति मिठो भए पनि पानीको तिर्खामा सर्वत पिएर हुन्छ र?
 #ijoriya 
@subinbhattarai1

"जनै हराएको बाहुन" Reposted

मौसम परिवर्तन हुदा त बिरामी हुने मान्छे म, तिमी परिवर्तन हुदा ठिक कसरी रहुला म..!!!💔💔


"जनै हराएको बाहुन" Reposted

च्याटहरु त डिलिट गर्छउ यादहरु चाही के गर्छौ? 😢


"जनै हराएको बाहुन" Reposted

बिर्सन नसकेर मात्र हो... बिर्सिनु पर्ने कुराहरु धेरै छन यो मनमा।😌♥️


"जनै हराएको बाहुन" Reposted

म सङ्ग दिनलाई ‌केहि छैन मात्र मेरो थर बाहेक ♥️


Loading...

Something went wrong.


Something went wrong.