@Rojikhadka1 Profile picture

Roji khadka

@Rojikhadka1

Pharmacist, working at biratnagar eye hospital,

Similar User
Rubina Bista photo

@rubina_bista

सुजता_खड्का photo

@sujatak61021983

सन्तोष सुबेदी photo

@Ssantosh557

Glorious_Sagar_Kr 🌟 photo

@KrGlorious

S Chitwan photo

@surenkarma12

Bhim karki photo

@Bhimyahoocom

@ठुली महारानी 🦋(姆娜) photo

@muna_bhurtel

wanderlust photo

@mystery_1245

Narayan (N²a³ry ) Dhakal photo

@Narayandhakal98

Dhanu Bhandari photo

@DhanuBhandari11

A V A Y photo

@avaykhanal40

Shankar singh photo

@shankarshingh90

देवेन्द्र चाम्लिङ photo

@DebendraChamli9

गगन थापा जतिको राजनिती बुझेको भद्र युबा नेताले आज आएर त्य्स्तो तुच्छ शब्द बोलेको सुहाएन, कताको रुस कता आएर किन पोख्छौ???😡😡😡


मेरो संगत र सम्पर्कमा जे जति नराम्रा मान्छेहरु थिए र छन तिनिहरुलाइ भित्र मनदेखी धन्यबाद दिन चाहन्छु किनकी तिमिहरुकै कारण आज म सफल र सक्षम छु, तिमिहरुले धेरै कुरा सिकायेउ र सिकाउदैछौ😊 सुभरात्री


सस्तो लोकप्रीयताको पनि खासै काम देखिएन, जङल जाने र ढुंगा बोक्ने बाहेक🤣 उसैको page को नाम चाइ छ Revolution अरे हर्के दाइ कति हसाउछौ🤣


बिनोद चौधरी तिमिलाइ नपुग्दो के थियो र त्यतो काम गरेउ र अझै गर्दैछौ, अब पालो अर्थमन्त्री मा तिम्रो पनि नाम सुन्दैछु तिमिले त आफ्नै दुनो सोज्याउने रहेछौ,तिमिबाट पनि के आस गर्नु बिचरा जनताले😥


पर्खन र सहन मात्र गार्ह्यो हरेक कुराको समय आफै आउदो रछ, नर्क र स्वर्ग यहि दुनियामा भेटिने रछ😊😊😊

Tweet Image 1

तिमी नि देश रित्याउने अनि म नि देश रित्याउने सित्तैमा पाए अलकत्र पनि खाने,आफ्नो मेहनतको कमाइ परे हजार पटक सोचेर काम गर्ने,म त त्य्स्तो भए भए कम्तिमा तिमी त त्य्स्तो नहोउ🙏 तिमी र म मा के फरक रह्यो त?


रबि लामिछानेको राजनिती आगमनसङै जनतामा आशाको किरन ल्याएको साचिकै हो त?????🤔🤔🤔


मलाइ मनपर्ने ब्यक्ती पत्रकारिताका लोकप्रीय रबिन्द्र मिश्र तर राजनितिमा आएर लोकप्रीता कमाउन सकेनन कतै रबि लामिछाने पनि यहि अबस्थामा आउलान्की भन्ने एक किसिमको डर, आशा गरौ त्य्स्तो दिन देख्न नपरोस।।।


Roji khadka Reposted

तस्करले मल ल्याउन सक्ने,सरकारले नसक्ने । कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने…..कस्तो दूर्भाग्य ? अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ?


Loading...

Something went wrong.


Something went wrong.